मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं ।नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको...
माधव नेपाल कम्युनिस्ट आन्दोलनका गद्दार : ओली
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले केन्द्रीय कमिटीको बैठकले एकसाथविवाद समाधान कार्यदलले बुझाएको दश बुँदे सहमति अनुमोदन गरेको छ । अर्को बैठक मंगलबार दिउँसो तीन बजे बोलाइएको...
एमाले केन्द्रीय कमिटी : कारबाहीबारे छलफलमात्र, १० बुँदे एकता प्रस्ताव अनुमोदन
नेपाल फ्ल्यास
साउन ०४, २०७८
नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि गठित कार्यदलले गरेको १० बुँदे एकता प्रस्ताव अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रस्तावमाथि छलफल भए पनि निर्णय गरिएको छैन । अध्यक्ष केपी शर्मा...
ओलीले राखे फ्लोर क्रस गर्ने सांसदलाई २४ घण्टे स्पष्टीकरणको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं ।नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही गर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी एमालेको १०औँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने...
एमाले केन्द्रीय कमिटी बैठक जारी, नेपाल-खनाल समूहको बहिष्कार
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं ।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठक कार्यदलमा बनेको १० बुँदे सहमति बमोजिम अघि बढेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । कार्यदलमा भएको सहमति बमोजिम यो बैठकलाई संस्थापन पक्षले १०औँ...
जेठ २ मा पार्टी फर्काउन भन्दै एमालेमा १३ औँ पछि १० औँ बैठक
नेपाल फ्ल्यास
साउन ०४, २०७८
अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएपछि नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक पटको बैठक सुरु भएको छ । बैठक तुलसीलाल प्रतिष्ठान ललितपुरमा सुरु भएको हो । यो बैठकलाई एमालेले १० औँ बैठक भनेको छ । तर गत असार १८ गते...
देउवालाई विश्वासको मत दिने २२ एमाले सांसदलाई पार्टीबाट निष्कासन गर्ने तयारी
नेपाल फ्ल्यास
साउन ०४, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट विश्वासको मत (बहुमत) पाएको भोलिपल्ट सोमबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । केही बेरपछि ललितपुरको च्यासलस्थिति तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने बैठकमा पार्टीको ह्विप उल्लंघन गर्नेबिरुद्ध कारबाही गर्ने तयारी गरेको छ । आइतबार...
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । आज प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । आजको बैठक विशेषगरी संगठन निर्माण र...
प्रतिनिधिसभाको मत परिणामले लोकतन्त्रको विजय भयो : माधव नेपाल
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आइतबार सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको...
सांसदबाट राजीनामा दिएकामा भीम रावलले मागे माफी
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं ।एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएकोमा मतदातासँग माफी मागेका छन् । आइतबार राति सामाजक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै नेता रावलले मतदाताले पाँच वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा मागेका हुन् । 'जनता,...
सांसदबाट भीम रावलले दिए राजीनामा
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेका उपाध्यक्षभीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् । आफू एमालेएकताको पक्षमा रहेको तथा १० बुँदे सहमति कार्यान्वयन गर्न लागेकोलेराजीनामा दिएकोबताएका छन् । आज प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनुभन्दा सांसद पदबाट राजीनामा दिएरमाधवकुमार नेपाल पक्षलाई दबाब सिर्जना गर्न खोजेको...
शंकर पोखरेल भन्छन्, 'तीन महिनाको एकता प्रयास व्यर्थ'
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन् । नेता नेपाललाई भेटेर फर्किए लगत्तै कार्यदलका सदस्य समेत रहेका एमाले नेता शंकर पोखरेलले कार्यदलको प्रतिवेदनमा नेता नेपालले असहमति जनाएको बताएका छन् ।...
एमाले बैठकमा आज पनि नेता नेपाल अनुपस्थित
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । ललितपुरको च्यानलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्ने बताइएको छ । तर बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल भने उपस्थित...
एमालेको तर्क : प्रधानमन्त्रीले आज विश्वासको मत लिन मिल्दैन
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । नेकपा (एमाले) का सांसदहरूले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको बताएका छन् । कार्यव्यवस्था परामर्श समितिको आइतबार बिहान बसेको बैठकमा एमालेका सांसदहरूले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग...
देउवाले विश्वासको मत लिने भएपछि एमालेको माधव पक्ष छलफलमा
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् । नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण...
सर्वोच्चको निर्णयलाई गम्भीरतापूर्वक उठाउँछौँ : प्रमुख प्रतिपक्ष एमाले
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार संघीय संसद्को अधिवेशन आजदेखि सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई आगामी...
आज एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूह भने नजाने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने उक्त बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए । उक्त बैठकमा माधव नेपाल समूहलाई...
कुनै पनि हालतमा पार्टी एक बनाउछौ : नेता विष्ट
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल शुक्रबार बसेको स्थायी कमिटीले भङ्ग गरिसकेको छ । कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव पारित गर्दै बैठकले कार्यदल भङ्ग गरेको हो । तर विघटित कार्यदलका सदस्य रहेका एमाले नेताहरू शनिबार पनि पार्टी समस्या...
आइतबार एमाले स्थायी कमिटी बैठक बस्ने
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि...
प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०२, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । शनिबार दिउँसो साढे १ बजे प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहको स्रोतले बतायो...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
31
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय