मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमाले अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव (पूर्णपाठसहित)
नेपाल फ्ल्यास
साउन २५, २०७८
नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते आयोजना हुदैछ । सोही सन्दर्भमा एमालेले प्रस्तावित विधान मस्यौदा तयार गरेको छ । मस्यौदामा पुरानो विधानमा संशोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय कमिटी बैठकमा...
एमालेको लोगो 'सूर्य चिह्नभित्र हँसिया हथौड़ा
नेपाल फ्ल्यास
साउन २५, २०७८
नेकपा एमालेले पार्टीको लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो । सोमबार केन्द्रीय कमिटीमा पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख गरिएको छ । जसमा...
एमालेमा विधान संशोधन प्रस्ताव : अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी संख्या घटाउने
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो,...
एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौैं । नेकपा एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ । बैठकपछि पार्टी उपाध्यक्ष वामदेव गौतमले विधान संशोधन प्रस्थान केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय भएको सञ्चारकर्मीलाई बताए । एमालेको यसअघि कै स्थायी समिति बैठकले आगामी भदौ २७...
एमाले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज(सोमबार) बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजे एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । स्थायी कमिटी बैठकपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ...
केन्द्रीय कमिटी बैठक स्थगित गरेर एमाले नेताहरू अनौपचारिक छलफलमा
नेपाल फ्ल्यास
साउन २४, २०७८
पार्टी एकताको प्रयासस्वरूप नेकपा एमालेको दोस्रो तहका नेताहरूले अनौपचारिक छलफल तीव्र बनाएका छन् । आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरेर विघटित कार्यदलका सदस्यहरूले आज सहमतिको प्रयास गर्ने भएका हुन् । यसअघि, नेपाल समूहले सङ्गठनात्मक गतिविधि रोक्न आग्रह गरे...
आज बस्ने भनिएको एमालेको केन्द्रीय कमिटी बैठक सर्यो
नेपाल फ्ल्यास
साउन २४, २०७८
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । आज आइतबारका लागि बोलाइएको बैठक एक दिन पछि सारिएको हो । बैठक सोमबार दिउँसो तीन बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । केन्द्रीय कमिटी बैठक अगाडि एघार...
'ओलीलाई अन्तिम मौका ! नत्र फेरि फस्ने, रुने, चिच्याउने, कराउने ?'
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको भोलि (आइतबार)को बैठकबाट प्रष्ट हुने बताए । यसैबीच नेकपा एमालेले आइतबारकाे...
एमाले केन्द्रीय कमिटी बैठक सर्यो, यस्तो छ कारण
नेपाल फ्ल्यास
साउन २३, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओलीले आइतबारका लागि बोलाएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार भोलिआइतबारका लागि तय भएको बैठक एक दिन पर धकेल्दै सोमवार दिउँसो ३ बजेका लागि...
म सबैथोक हुँ भन्ने अहंकारले एमालेमा समस्या भयो : नेपाल
नेपाल फ्ल्यास
साउन २३, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले म सबैथोक जान्ने सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको बताएका छन् । नेपाल पक्षीय जनवर्गीय संगठनहरुले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपालले ती समस्या समाधान गरेर अघि बढन आफूले चाहिरहेको...
नेपाल पक्षविरुद्ध सूर्य थापाको यस्तो व्यंग्य
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेता सूर्य थापाले माधव नेपाल समूहप्रति लक्षित गर्दै फेरि कटाक्ष गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सरकारमा नजाने र पार्टी एकतामा केन्द्रित हुने बताइरहेका बेला थापाले कटाक्ष गरेका हुन् ।...
जेठ २ मा फर्किने कुरा जन्मेको बच्चा पुन: पेटभित्र राख्नुजस्तै : महेश बस्नेत
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरेका छन् । एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब...
नेपाल पक्षको केन्द्रीय समिति : के गर्ला त निर्णय ?
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने बताइएको छ । बिहीबार पहिलो दिनको...
ओलीसहित एमाले नेताहरू आन्तरिक छलफलमा
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं। नेकपा एमालेले आगामी भदौमा विधान महाधिवेशनको तयारी गरेको छ । सोही सम्बन्धमा एमालेले विधान संशोधनका लागि आन्तरिक छलफल थालेको छ । आगामी भदौ २७ र २८ गतेका लागि तोकिएको विधान महाधिवेशनको तयारीस्वरूप एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी...
आज पनि माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै : पार्टी एकतामै जोड
नेपाल फ्ल्यास
साउन २२, २०७८
काठमाडौं । आज पनि नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । सोही पक्षको केन्द्रीय कमिटी बैठक बिहीबार पनि बसेको थियो । हिजोको उक्त बैठकमा अधिकांश सदस्यले पार्टीको आन्तरिक समस्या समाधान...
माधवपक्षीय बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई किन आएनन् ?
नेपाल फ्ल्यास
साउन २१, २०७८
माधव नेपाल पक्षीय नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी छ । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् । बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण...
माधव नेपाललाई संकेत गर्दै पार्टीको नाममा अवैधानिक बैठक नराख्न ओली पक्षको आग्रह
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । नेकपा (एमाले) ले पार्टीको नाममा पटकपटक अवैधानिकरूपमा बैठक गर्ने पक्षबाट सजग रहन आग्रह गरेको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबारविज्ञप्ति जारी गरी यही साउन २१ गते (आज) पार्टीको कुनै आधिकारिक बैठक नभएको जनाएका छन् ।...
आज माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन २१, २०७८
काठमाडौं । आज बिहान एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बिहान एघार बजेको लागि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको पार्टीका स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । उक्त बैठकको लागि राजधानी बाहिर...
नेपाल पक्षले बोलाएको बैठकप्रति एमालेको आपत्ति
नेपाल फ्ल्यास
साउन २०, २०७८
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकप्रति आपत्ति जनाएको छ । नेकपा एमालेले कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा भोलि (बिहीबार) बस्न लागेको नेपाल पक्षको बैठकलाई अनाधिकृत भन्दै आपत्ति जनाइएको छ । नेपाल कम्यनिष्ट...
भूमि आयोग खारेजीप्रति एमालेको आपत्ति
नेपाल फ्ल्यास
साउन २०, २०७८
भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । भूमि आयोग खारेज गरेर सरकार जनताप्रति उत्तरदायी नरहेको पुष्टि भएको एमालेले दाबी गरेकाे छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार वक्तव्य जारी गरी एमाले नेतृत्वको...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
29
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय