मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
माधव समूहको जवाफ : ओलीले राजीनामा नदिएकाले देउवालाई भोट दियौं (पत्रसहित)
नेपाल फ्ल्यास
साउन ०७, २०७८
नेकपा एमालेका jरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका २२ जना एमाले सांसदले बिहीबार पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका हुन् । सांसदहरूले दिएको...
माधव पक्षका २२ सांसदले आज स्पष्टीकरण दिने
नेपाल फ्ल्यास
साउन ०७, २०७८
नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित शेरबहादुर देउवालाई मत दिने २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । स्पष्टीकरणको जवाफ आजै पठाइने नेपाल समूहका एक नेताले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेपालसहित...
शक्ति सङ्गठित गर्दै नेपाल समूह, नयाँ पार्टी गठनको तयारी
श्यामसुन्दर पुडासैनी
साउन ०७, २०७८
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूलगायतका नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि एमालेको माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति सङ्गठित गर्न थालेको छ । आफूसहित २२ सांसदलाई स्पष्टीकरण सोध्दै पार्टीबाट निष्कासन गर्ने तयारी गरेपछि नेपालले विभिन्न...
२२ सांसदको स्पष्टीकरणको समय सकिँदै, पार्टीबाट निष्कासनको तयारी
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । पार्टीका २२ सांसदलाई कारबाही गर्ने विषयमा निर्णय लिन नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ । पार्टी नीति विपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही गर्ने निर्णय लिन बैठक...
पार्टी एकता गर्न सकेमात्र पुष्पलालप्रति सम्मान हुन्छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
साउन ०७, २०७८
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभाजित मानसिकताबाट नभई कम्युनिष्ट आन्दोलनको मूल प्रवाहीकरणमा अन्य मित्र शक्तिलाई समेत समाहित गरेर अघि बढेमात्र पुष्पलालप्रति सही सम्मान व्यक्त हुने धारणा राखेका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति...
माधव नेपाल समूहलाई एकतामा आउन अध्यक्ष ओलीको आग्रह
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीवन र कम्युनिष्ट आन्दोलन जोगाउन पर्नेमा जोड दिँदै असन्तुष्ट माधवकुमार नेपाल समूहलाई एकतामा आउन आग्रह गरेका छन् । केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन बुधबार...
आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । आज पनि प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । गत साउन ४ गतेदेखि जारी भएको उक्त पार्टीको बैठक आज दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बोलाइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । आज बोलाइएको...
माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताएका छन् । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन नेता...
धारा ७६ (५) सच्याउन 'संविधान संशोधन गर्नुपर्ने' एमालेको निर्णय
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसला संविधानको मर्मविपरित भएको ठहर गरेको छ । साथै उसलेफ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारबाही गर्न नपाउने संविधानको धारा ७६ (५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार बसेको...
भीम रावल भेट्न टोखा पुगे माधव नेपाल
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल एमाले उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् । बुधबार बसेको नेपाल समूहको बैठकमा नेतम रावल अनुपस्थित भएपछि रावललाई भेट्न नेपाल उनको निवासमै पुगेका हुन् । साउन ३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर...
एकता प्रकृयामा भाँजो हाल्न स्पष्टीकरण सोधियो : नेपाल समूह
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा एमालेका वरिष्ठनेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेर एकता प्रक्रियामा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ । बुधबार बानेश्वरमा बसेको स्थायी कमिटी सदस्यहरूको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत...
एमालेका २२ सांसदलाई विपक्षी गठबन्धनमा लागेर अपराध गरेको आरोप
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् । साउन ५ को मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध...
आज एमालेको केन्द्रीय कमिटी बस्दै, माधव नेपाल समूहले पनि बोलायो स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । आज प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । उक्त बैठक दिउँसो ३ बजे तुल्सीलाल स्मृति भवन च्यासलमा बस्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार गत साउन ४ गतेदेखि जारी बैठकमा आज...
एमाले बैठकमा ९ एजेण्डा प्रस्तुत, प्रदेश अध्यक्षहरूको ब्रिफिङ जारी
नेपाल फ्ल्यास
साउन ०५, २०७८
नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा छलफलका लागि ९एजेण्डा प्रस्तुत गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने १० बुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत...
वामदेव गौतम मन्त्री बन्ने हल्ला निराधार : सचिवालय
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम उपप्रधानमन्त्री सहित सरकारमा जाने समाचार झुटो रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ । मंगलबार गौतमका स्वकीय सचिव दीपक टमटाले गौतमको नाम जोडेर विभिन्न सामाजिक सञ्जाल तथा पत्र पत्रिकामा उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्दैछ...
माधव समूह सरकारमा सहभागी हुन्छ ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै माधव नेपाल समूह सरकारमा सहभागी हुन्छ कि हुँदैन भन्ने आमचासो छ । प्रधानमन्त्री देउवाले गठबन्धनमा सामेल राजनीतिक दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी समेत गरिरहेका छन् । यसैबीच नेकपा एमालेका वरिष्ठ...
एमालेले गठन गर्यो 'आइटी आर्मी', नेतृत्वमा पूर्वलडाकु नेता प्रभु साह
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेकोनेकपा एमालेले आइटी सेना गठन गरेको छ । नवगठित आइटी सेनाको प्रमुखपूर्वमाओवादी नेताप्रभु साह रहेका छन् । भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त संगठन घोषणा गर्ने नेता...
आज पनि माधव नेपाल समूहको भेला
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं। नेकपा एमालेको माधव कुमार नेपाल समूहको भेला आज पनि बस्ने भएको छ । भेलामाप्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकासांसदहरुलाई बोलाइएको छ । दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल समूहको भेला बोलाइएको हो । उक्तभेलामा पछिल्लो राजनीतिक परिस्थितिबारे...
एमाले अध्यक्ष ओली र नेकपा महासचिव विप्लवबीच भेटवार्ता
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यसैक्रममा नेता चन्दले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बीच भेटघाट गरेका छन् । अध्यक्ष ओलीको नीजि निवास बालकोटमा भएको भेटमा नेकपाका महासचिव...
आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, होला त माधव नेपालसहित २२ जना सांसदलाई कारबाही ?
नेपाल फ्ल्यास
साउन ०५, २०७८
काठमाडौं । आज पनि प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्नेभएको छ । उक्त बैठक दिउँसो ३ बजेको लमगि तुल्सीलाल स्मृति भवन च्यासलमा बोलाइएको स्रोतले जनाएको छ । उक्त बैठकले हिजो स्पष्टीकरण सोधेका पार्टीका वरिष्ठ नेता माधव नेपालसहित २२...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
31
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय