मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
ओलीसँग ४१वर्षको पिरती भए पनि लुरुलुरु जाँदैनौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग ४१ वर्षको पिरती भए पनि अवैधानिक निर्णय मानेर लुरुलुरु बालुवाटार नजाने बताएका छन् । शनिबार काठमाडौंमा नेपाल युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा नेता नेपाललेआफूहरु अध्यक्ष ओलीसँग सँगै जाने...
अध्यक्ष ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटारकोबैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो अधिकार दिएको हो । बैठकमा सहभागी एक नेताका अनुसारसंघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको...
एमालेको जारी केन्द्रीय समिति बैठकमा सात एजेण्डा पेस
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा सात एजेण्डा तय भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसदीय दलको विधान अनुमोदन , अध्यक्षलाई अधिकार प्रत्यायोजनलगायत एजेन्डा पेस भएका छन् । जुन...
पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटीको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शनिबार संसदीय दलको बैठकपश्चात बसेको सो केन्द्रीय कमिटीको बैठकलेवरिष्ठ नेता माधवकुमार ने पाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम...
हामी संसदीय बोर्डमा बस्दैनौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले संसदीय बोर्डमा बस्न अस्वीकार गर्ने बताएका छन् । शनिबार युवा संघको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले बोर्डमा नबस्ने बताएका हुन् । म र झलनाथ खनाल दुई जना...
नेपाल समूहलाई स्पष्टीकरण सोध्ने एमाले संसदीय दलको निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले माधव समूहलाईस्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सो दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसारबैठकले संसदीय बोर्डमार्फत् स्पष्टीकरण सोध्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । नेपाल समूहले चैत...
ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले संसदीय दलको बैठकलगत्तै सो दलको केन्द्रीय कमिटीको बैठकप्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकले पार्टीको विधान अनुमोदन गर्ने जनाइएको छ । केहीबेर अघिमात्रैबालुवाटारमा...
एमाले संसदीय दलको संशोधित विधान केन्द्रीय समितिमा लैजाने निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेकपा एमालेको संसदीय दलको विधान संशोधन केन्द्रीय समितिमा लैजाने निर्णय आजकाे संसदीय दलकाे बैठकले निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले संशोधित विधान परित गर्दै केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए...
संसदीय दलकाे बैठकमा माधवपक्षका ४ सांसद सहभागी
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बाेलाएकाे संसदीय दलकाे बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय ४ सांसद सहभागी भएका छन् । नेपाल पक्षीय सांसदहरू कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठ बैठकमा सहभागी भएका...
एमाले संसदीय दलको बैठकमा गौतम पनि सहभागी
नेपाल फ्ल्यास
चैत ०७, २०७७
नेकपा (एमाले) को संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । एमाले विवादमा तटस्थ रहँदै आएका नेता बामदेव गौतम पनि आजको संसदीय दलको बैठकमा सहभागी भएका छन् । यसअघि गौतमले पार्टीभित्रको विवाद मिलाउनका...
आज एमाले संसदीय दलको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा (एमाले) को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए...
कानूनी सुधारमा आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीको दाबी
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि आवश्यक पर्ने नीतिगत एवं कानूनी सुधार गर्न आफू र आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले भने, निर्यातमूलक उद्योग स्थापना गरिदिनुस्, रोजगारीमूलक उद्योग सञ्चालन गर्नुस्,...
संसदीय दल र केन्द्रीय कमिटीका कुनै पनि बैठकमा नजाने नेपाल समूहको निर्णय
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।राष्ट्रिय भेला भएको भोलिपल्ट शुक्रबारनेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी समिति बैठक सकिएको छ । राष्ट्रिय भेला कार्यक्रम सकिएको भोलिपल्ट तथा अध्यक्ष केपी शर्मा ओलीले शनिबार संसदीय दलको बैठक बोलाएसँगैशुक्रबार साँझ साढे पाँच बजेबाट...
नेपाल-खनाल समूहको स्थायी समिति बैठक चल्दै
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी समिति बैठक सुरु भएको छ । राष्ट्रिय भेला कार्यक्रम सकिएको भोलिपल्ट अध्यक्ष केपी शर्मा ओलीले शनिबार संसदीय दलको बैठक बोलाएसँगैशुक्रबार साँझ साढे ५ बजेबाट सो समूहको स्थायी कमिटी...
शनिबार नेकपा एमालेको संसदीय दलको बैठक बस्ने
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शनिबार एमाले संसदीय दलको बैठक बोलाएका छन्। सांसद शेरबहादुर तामाङलेशनिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् ।संसदीय दलको बैठकपछि केन्द्रीय कमिटी...
गृहमन्त्री बादलको प्रमुख स्वकीय सचिवमा विवेक
नेपाल फ्ल्यास
चैत ०६, २०७७
गृहमन्त्री रामबहादुर थापा बादलको प्रमुख स्वकीय सचिवमा नेपबहादुर कुँवर (क विवेक) नियुक्त भएका छन् । तत्कालीन माओवादीको लडाकु दस्ता जनमुक्ति सेनाका डिभिजन सहायक कमान्डर रहेका उनले हालैपदबहाली गरेका छन् ।स्पष्ट वत्ता तथा पार्टी संगठन निर्माणमा दक्ष रहेका विवेक पार्टीमा भइरहने...
ओली र गौतमले बोलाए समानान्तर किसान महासंघको बैठक
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले समानान्तर किसान महासंघको बैठक बोलाएका छन् । ओली र गौतमलेनेकपा एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघमा पनि समानान्तर बैठक बोलाएकाहुन् ।एमाले उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले...
संसदमा कांग्रेसको आक्रोश : ऋण लिएर घिउ खुवाउँदै छ सरकार
नेपाल फ्ल्यास
चैत ०६, २०७७
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले विदेशी ऋण तिर्न नसक्ने गरी लिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा खाँणले वर्तमान सरकार ऋण लिएर घिउ खुवाउने सरकार भएको टिप्पणी गरे । ऋण लिएर घिउ खुवाउने सरकार हो यो...
सर्वोच्चको दुई वटै फैसलामा हारे पनि त्यसलाई स्वीकार गर्यौँ : ज्ञवाली
नेपाल फ्ल्यास
चैत ०६, २०७७
सरकारले ताजा जनादेशमा जान खोजे पनि सर्वोच्चको फैसलाले यही संसदबाट समाधन खोज्न आफूहरू बाध्य भएकाे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । सरकारको तर्फबाट प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले सुरूआती बैठकले सकारात्मक संकेत नगरेको बताएका छन्, फागुन ११ को सर्वोच्च अदालतको...
१७ बुँदे प्रस्ताव पारित गर्दै राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न
नेपाल फ्ल्यास
चैत ०५, २०७७
नेकपा (एमाले) नेपालखनाल समूहको बुधबारदेखि राजधानीका सुरु राष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै समापन भएको छ । पार्टीलाई विधि विधान अनुसार संचालन गर्नु पर्नेमा केपी ओलीले एकलौटी निर्णय गरेका कारण अहिलेको अवस्था आएको भेलाले निष्कर्ष निकालेको छ ।...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय