मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
अध्यक्ष ओलीले बोलाएको बैठक रोक्न अनुशासन आयोगको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन् । अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने...
माओवादीका १३ तथा एमालेका ४ सांसदको पद गुम्यो
नेपाल फ्ल्यास
बैशाख ०५, २०७८
नेकपा एमाले र माओबादीकेन्द्र ब्युँतिएपछि पार्टीमा नफर्किएका १७ जना सांसदहरूको पद गुमेको छ । विभिन्न प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी १७ जना सांसदले पद गुमाएका हुन् ।पद गुमाउनेमा माओवादीका १३ सांसद छन् भने एमालेका ४ मात्रै सांसद छन् ।...
एमसिसी सम्झौता अघि बढाउन प्रधानमन्त्री ओलीको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
आजकाे सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधिन एमसिसी सम्झौतालाई अघि बढाउन सबै दलहरूलाई आग्रह गरेका छन् । आजकाे बैठकमा उनले लामो समयदेखि विचाराधिन रहेको एमसिसी सम्झौतालाई पास गर्नका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेकाबैठकमा सहभागी परराष्ट्रमन्त्री प्रदीप...
सरकार ढाल्न खोज्नेहरुप्रति खबरदारी गर्न पोखरेलको आह्वान
नेपाल फ्ल्यास
बैशाख ०४, २०७८
काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार ढाल्ने खेल भइरहेको बताउँदै खबरदारी गर्न आह्वान गरेका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा उपप्रधानमन्त्री पोख्रेलले सो बताएका हुन् । जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने काम सुरु भयो भने...
'समानान्तर गतिविधिको नतिजा कर्णालीको जस्तै हुने हो, समयमै सचेत बनौँ'
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कर्णालीको राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने बताएका छन् । शुक्रबार संसदीय दलको ह्विपविपरीत कर्णालीका ४ जना एमाले सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि यसबाट सिकेर अघि बढ्नुपर्ने बताएका हुन् । एमालेमा झलनाथ खनालमाधवकुमार नेपाल समूह...
फ्लोर क्रस गर्ने ४ सांसदलाई एमालेले गर्यो कारबाही
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादीका सांसद महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेले कारवाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरेकाे छ ।संसदीय दलको ह्वीपउलङ्घन गरेकाे भन्दैदुई पूर्वमन्त्री प्रकाश ज्वाला र नन्दसिंह बूढा तथा अम्मरबहादुर थापा र सचेतक कुर्मराज शाहीलाई कारबाही गर्ने निर्णय गरेको...
कर्णालीमा अराजकता गर्नेलाई क्षम्य हुँदैन : प्रवक्ता ज्ञवाली
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशमा नेकपा एमालेका ४ जना सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएकाे छ । उक्त फ्लोर क्रसपछि ओली पक्ष नेताहरू क्रुद्ध बनेका छन् । परराष्ट्र मन्त्री तथा नेकपाएमालेका प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली प्रदेशमा...
जोगियो कर्णालीका मुख्यमन्त्री शाहीको सरकार
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २२मत पाएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको हाे । विस्वासका लागि आवश्यक २० मतमा उनले २२ मत पाएका हुन् । शुक्रबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको...
कर्णाली प्रदेशसभामा कांग्रेस : ‘विधि नपुर्याई संसद्मा प्रक्रिया सुरु गरियो’
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
नेपाली कांग्रेसले कर्णाली प्रदेशसभामा विश्वासको मत लिने कार्य प्रक्रियासंगत रुपमा नआएको दाबी गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठक प्रक्रिया मिचिएको कांग्रेसले जनाएको छ। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले एमालेका दुई समूहको विवाद निरुपण...
कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मत विभाजन तयारीका लागि सभामुख राजबहादुर शाहीले बैठक स्थगित गरेका हुन्। यसअघि बैठकमा दलीय आधारमा बोल्ने समय दिइएको थियो। ४० सदस्यीय प्रदेशसभामा...
गण्डकीमा नयाँ सत्ता समीकरण, के होला अविश्वासको प्रस्ताव ?
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत भइरहेका बेला प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। यता विपक्षी दलहरूले संसद बैठक स्थगितकै बाबजुत अविश्वासको प्रस्ताव ल्याएका छन् । गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२)...
नागरिकको जीवन रक्षा पहिलो कर्तव्य हो : प्रम ओली
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख कर्तव्य नागरिकको जीवन रक्षा गर्नु भएको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै कोभिड१९ को...
विपत्ति र महामारीका बीच विकासको लक्ष्य हासिल हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
चैत ३१, २०७७
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन्। काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्शवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौतिथपे पनि विकासको लक्ष्य हासिल...
प्रधानमन्त्री ओलीले भोलि बिहान देशबासीका नाममा सम्बोधन गर्ने
नेपाल फ्ल्यास
चैत ३१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि देशबासीका नाममा सम्बोधन गर्ने तय भएको उनकाे सचिवालयले जनाएकाे छ । भोलि बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिने र...
ओलीलाई नेपालको सुझाव : पार्टीमा आलोचना गर्नेलाई शत्रुवत् व्यवहार नगरौँ
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथापूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा आलोचना गर्ने र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गर्न नहुने बताएका छन् । सोमबारअखिल नेपाल महिला संघ प्रदेश-२ द्वारा जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपाललेपार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकपक्षीय...
नेपाल समूहलाई पार्टीमा फर्किन ओलीको सुझाव
नेपाल फ्ल्यास
चैत ३०, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहलाई आत्मआलोचना गरेर पार्टीमा फर्किन सुझाव दिएका छन् । सोमबारनेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले गुटबन्दी गरेर आउनेलाई स्वीकार गर्न नसकिने बताउँदै सो...
ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक
नेपाल फ्ल्यास
चैत ३०, २०७७
प्रधानमन्त्री तथानेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उनले वैशाख ६ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचन तयारी, समसामयिक प्रस्तावमाथि छलफल...
एमालेले सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डेलाई हटायो
नेपाल फ्ल्यास
चैत २९, २०७७
नेकपा एमालेलेसंसदीय सुनुवाई समितिसदस्यहरू फेरबदल गर्दै सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ । संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई सदस्य हेरफेरबारे जानकारी गराएका हुन् । एमालेले संसदीय सुनुवाइ विशेष समितिबाट सुरेन्द्र पाण्डेलाई हटाउँदै खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी...
सही समयमा सही निर्णय नगरेको भन्दै आयोगप्रति पोखे नेपालले असन्तुष्टि
नेपाल फ्ल्यास
चैत २९, २०७७
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगप्रति असन्तुष्टि जनाएका छन् । आइतबार वीरगञ्जमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता नेपालले सो असन्तुष्टि जनाएका हुन् । निर्वाचन आयोगजस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला,नेपालले भने । आयोगले...
माधव र झलनाथलाई पार्टीबाट निकालेमा के होला ? : राज्यमन्त्री मानन्धर
नेपाल फ्ल्यास
चैत २८, २०७७
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नेकपा माओवादी केन्द्रले ४ जना सङ्घीय सांसदलाई कारबाही गरेको प्रति असन्तुष्टि जनाएका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौंको तारकेश्वर नगरपालिका ४ पिपलबोटमा सुन्दर चोक ढल, ढलान निर्माण उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री मानन्धरले प्रत्यक्ष...
«
1
...
14
...
28
29
30
31
32
33
34
35
36
...
38
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय