मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
राष्ट्रिय भेला नरोक्ने र ओलीकाे कुनै पनि निमन्त्रणामा सहभागी नहुने निर्णय
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहीबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ । आज धुम्बराहीमा बसेकाे ओली समूहसँगकाे संयुक्ता वार्तापछि नयाँ बानेश्वरस्थित अर्याल होटलमा...
नेकपा एमालेको उतारचढाव : विभाजन, एकता हुँदै पुन: विभाजनतर्फ
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेपालको कम्युनिस्ट पार्टीको इतिहास बोकेको नेकपा एमाले आन्तरिक सत्तासंघर्षकै कारण विभाजन उन्मुख छ। दशवर्षे सशस्त्र संघर्ष गरेर संसदीय राजनीतिमा आएको माओवादी केन्द्रसँगको पार्टी एकता भंगपछि एमालेमा राजनीतिक रुपमा विभाजिनको संकेत देखिएको छ ।४१ महिनाअघि भएको पार्टी एकीकरण नामसमबन्धी विवादको कारण...
एमालेको दुवै पक्षको समानान्तर गतिविधि कायम रहने
श्यामसुन्दर पुडासैनी
चैत ०२, २०७७
नेकपा (एमाले) का दुई पक्षले अघि बढाइरहेको समानान्तर गतिविधिले निरन्तरता पाउने पाउने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्ष टसमस नभएपछि दुवै पक्ष आआफ्नै ढंगबाट अघि बढ्ने भएका हुन् । केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षले...
फागुन २८का निर्णय शून्यमा लैजानुपर्छ : नेपाल
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाललेप्रधानमन्त्री ओलीले फागुन २८ मा गरेकानिर्णय वैधानिक नभएकाले त्यसलाई शून्यमा लैजानुपर्ने बताएका छन् । बैठकपछि बाहिरिनेक्रममा उनले सर्वोच्च अदालतको फैसलापछि संरचना र पदाधिकारीको हिसाबले साविककै अवस्थामा फर्कनुपर्ने बताएका हुन्। २८ गतेको बैठक वैधानिक छैन...
प्रधानमन्त्रीले अडान नछाड्दा कुरा मिलेन:रावल
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओली समूह र आफूहरुबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको बताएका छन् । सोमबारविवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्ष बीचको लगभग तीन घण्टाऔपचारिक छलफल भएको थियो । रावलका...
एमाले वार्ता : सकारात्मक भनिए पनि दुवै पक्ष आ-आफ्नै अडानमा
नेपाल फ्ल्यास
चैत ०२, २०७७
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओलीले असन्ष्ट नेपाल समूहसँग गरेको आजको वार्ता सकारात्मक भएको बताइए पनि कुरा भने मिल्न सकेन । महासचिवबाहेक पदाधिकारी च्युत गर्ने र नेताहरूको जिम्मेवारी परिवर्तनलगायतको निर्णयप्रति नेपाल समूहले असन्षुष्टि पोखेका थिए । नेपाल पक्षीय नेता...
ओली-नेपाल समूहबीच धुम्बाराहीमा छलफल सुरु
नेपाल फ्ल्यास
चैत ०२, २०७७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना समूहका नेता र वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका नेताहरूबीच ३ महिनापछि सम्वाद सुरु भएकाे छ । यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाएका थिए । तर नेपालले पार्टी कार्यालयमा समूहगत रुपमा छलफल...
कुरा मिल्ला त ओली-नेपालको भेटमा ?
नेपाल फ्ल्यास
चैत ०२, २०७७
काठमाडौं । बढ्दो दरारबीच आज नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र असन्तुष्ट नेता माधवकुमार नेपालबीच वार्ता हुँदै छ । सर्वोच्च अदालतले नेकपा एकता अवैध करार गर्दै पुरानै दल ब्युताएपछि यी दुई नेताबीच पहिलोपटक भेटवार्ता हुन लागेको हो...
ओली पक्षले गरेका निर्णय रोक्न माग गर्दै आयोगमा नेपाल पक्षको निवेदन
नेपाल फ्ल्यास
चैत ०१, २०७७
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले गत शुक्रबार गरेका निर्णयहरूको कार्यान्वयन रोक्न माग गर्दै माधवकुमार नेपाल पक्षले निर्वाचन आयोगमा पत्र बुझाएको छ । शुक्रबार ओली पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूको भेला गरेर पार्टी केन्द्रीय कमिटीमा सदस्य थप...
माओवादीमा नफर्किने ऊर्जामन्त्रीको स्पष्टोक्ति
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं ।नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले माओवादी केन्द्रलाई जलिसकेकोडोरीको गाँठोको संज्ञा दिएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा मन्त्री रायमाझीले नेकपा माओवादीलाई जलिसकेको डोरीको संज्ञा दिँदै अब गाँठो मात्रै जल्न बाँकी रहेको बताएका...
नेपाल समूहले तोक्याे प्रदेशगत इन्चार्ज
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खनाल-नेपाल समूहलेखनालनेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले प्रदेशगत इन्चार्ज चयन गरेको छ । राष्ट्रिय कार्यकर्ता भेलाका लागि भन्दै सो बैठकले शनिबार प्रदेशगत इन्चार्जमा क्रमश: प्रदेश १ देखि सुदूरपश्चिमसम्मभीम आचार्य, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य,...
दाहाल-नेपालप्रति ओलीको व्यंग्य: माकुराको जालोमा भैँसी पर्दैन
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेआफू नेतृत्वको सरकार नरहे आगामी चुनावमा दुईतिहाइ ल्याइ सिंहदरबार पस्ने बताएका छन् । शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित भेलामा दाहाल नेपाललाई लक्षितगर्दै ओलीले...
नेपाल समूहले चैत ४-५ मा राष्ट्रिय कार्यकर्ता भेला गर्ने
नेपाल फ्ल्यास
फागुन २९, २०७७
काठमाडौं ।नेकपा एमालेको खनाल-नेपाल समूहलेचैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको...
ओलीको ‘एकलौटी’विरुद्ध नेपाल समूहको केन्द्रीय समितिको बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २९, २०७७
नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेकाे भन्दै माधवझलनाथ पक्षीय केन्द्रीय सदस्यहरूको बैठक आज (शनिबार) बस्दैछ । बानेश्वरको एक होटलमा छलफलका लागि बोलाइएकाे एक नेताले बताए । केपी ओलीकाे कदमविरुद्ध रणनीति तय गर्न बैठक बस्न लागेको माधवनिटक स्रोतले जानकारी...
ओलीको फाष्टट्रयाक निर्णयपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग !
नेपाल फ्ल्यास
फागुन २९, २०७७
आफू अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकै दिन केन्द्रीय समितिका दुई वटा बैठक राखेर महत्त्वपूर्ण निर्णय गराए।केन्द्रीय कमिटी बैठकले माओवादी छोडेका नेताहरूलाई एमालेमा समाहित गर्ने तथा जिम्मेवारी दिने निर्णयका साथै माधवकुमार नेपाल पक्षमा...
नेपाल समूहको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने
नेपाल फ्ल्यास
फागुन २८, २०७७
नेकपा एमालेका वरिष्ठनेता माधवकुमार नेपाल समूहले भोलिबिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ । शुक्रबार साँझ केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय कमिटी पुनर्गठन गर्दै महाधिवेशनको मिति तोकेपछि नेपाल-खनाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएर शनिबार बिहान ११ बजे...
ओलीको गुटगत निर्णय स्वीकार्य छैन : नेपाल समूह
नेपाल फ्ल्यास
फागुन २८, २०७७
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा वरिष्ठ नेतादेखि प्रदेश इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेपछि माधवकुमार नेपाल समूहले त्यसको विरोध गरेको छ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अमान्य घोषणा गर्दै एमाले र माओवादी केन्द्र ब्युताएँपछि आज...
अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन एमालेका सांसदलाई निर्देशन
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी ओली,बागमती प्रदेशकामुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध हस्ताक्षर गर्ने आफ्ना सांसदहरूलाई हस्ताक्षर फिर्ता लि नेकपा एमालेले निर्देशनदिएकाे छ । नेकपा एमालेका सांसदसमेत सहभागी भएरप्रधानमन्त्रीओली, बागमतीप्रदेशका मुख्यमन्त्रीपौडेल र प्रदेश १ का मुख्यमन्त्रीराईविरुद्ध अविश्वास...
ओलीको निर्णय मान्दैनौँ: भुसाल
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललगायत उनको समूहमा आबद्ध सबैलाई जिम्मेवारीबाट हटाइ आफूपक्षीय...
एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी पदच्युत
नेपाल फ्ल्यास
फागुन २८, २०७७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी पदच्युत गरेका छन् । एमालेमा आबद्ध नेपाल समूहसँग छलफलै नगरी शुक्रबार नेकपा एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी हेरफेर गरेका हुन् । सो क्रममा उनलेमाओवादी केन्द्रबाट आएका रामबहादुर...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय