मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
खनाल–माधव समूहले दुईमहिने पार्टी सुदृढीकरण अभियान चलाउने
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।नेकपा एमाले खनालमाधव समूहलेदुईमहिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार राजधानीमा बसेको सो समूहको स्थायी कमिटी बैठकलेदुईमहिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्नेनिर्णय गरेको हो । बैठकले केही दिनअघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका...
खनालनिवास डल्लु पुगिन् राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनालभेट्न डल्लुस्थित खनालनिवास पुगेकी छिन् ।यतिखेर दुई जनाबीच भेटवार्ता भइरहेको छ ।राष्ट्रपति र खनालबीचको भेटमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दल एमाले आन्तरिक विवादमा रुमल्लिएको समयमा राष्ट्रपति भण्डारी...
राजीनामा आइहाल्छ नि, समर्थन फिर्ता गर न : प्रधानमन्त्री
नेपाल फ्ल्यास
चैत २१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफ्नो राजीनामा आइहाल्ने बताएका छन् । बालुवाटारबाट देशभरका १६५ सडक सञ्जालको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, राजीनामा त माग्या माग्यै छन् । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या...
दिउँसो नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बस्दै, के होला निर्णय ?
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेकका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे कलंकीमा बस्ने भएको छ । आज बस्ने उक्त बैठकले केन्द्रदेखि स्थानीय तहसम्मै समानान्तर कमिटी बनाएर प्रशिक्षण भेला...
देशव्यापी रुपमा संगठन विस्तार गर्ने नेपाल समूहको निर्णय
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले संगठन विस्तार तथा सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउने भएको छ । शुक्रबार नेपाल समूहको स्थायी कमिटी बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालनलगायत देशव्यापी अभियान सञ्चालन निर्णय गरेको हो। सो क्रममा नेता...
ओलीका गतिविधि सिद्धान्त र विधानविपरीत छन् : नेता रावल
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा एमाले माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेतालाई गरेको कारबाहीविधान र सिद्धान्तविपरीत भएको बताएका छन् । शुक्रबार स्थायी कमिटी बैठक जारी रहेकैबेला सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा नेता भीम रावललेपार्टीको विधान र नियमावलीविपरीत ६...
नेपाल समूहले उदयपुरमा समानान्तर कमिटी विस्तार गर्ने
नेपाल फ्ल्यास
चैत २०, २०७७
काठमाडौं ।नेकपा एमाले नेपाल समूहलेउदयपुरमा समानान्तर कमिटी गठन गर्ने भएको छ। उदयपुर नेपाल समूहका जगन्नाथ खतिवडाका अनुसारशनिबार जिल्ला कमिटी गठन गर्ने तयारी गरिएको छ। बिहीबार नेपाल पक्षले नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ। नेता नेपाल र गण्डकी प्रदेशका...
भुषाल र पाण्डे पनि एमालेबाट ६ महिनाका लागि निलम्बित
नेपाल फ्ल्यास
चैत १९, २०७७
नेकपा एमालेले नेताद्वय घनश्याम भुषाल रसुरेन्द्र पाण्डेलाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको छ । नेताद्वयले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय पार्टीले लिएको हो । एमालेको केन्द्रीय समितिले चार नेतामाथि स्पष्टीकरण सोधेको थियो । फेरि उनीहरूमाथि दोस्रोपटक...
पार्टी बलियो बनाउन हामी आफैँ सच्चिनुपर्छ : नेतृ शाक्य
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं ।नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले पार्टीभित्रको एकतालाई बलियो बनाउन आत्मसमीक्षा गर्नुपर्ने बताएकी छिन् ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटीको बैठकमा बागमती प्रदेशकी सांसद नेतृ शाक्यले सो बताएकी हुन् । तपाईं हाम्रै कारणले गर्दाखेरी हामीभित्रकै कारणले गर्दाखेरी हामी...
समानान्तर गतिविधि रोक्न ज्ञवालीको आग्रह
नेपाल फ्ल्यास
चैत १८, २०७७
काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले माधव नेपाल समूहलाईसमानान्तर गतिविधि रोक्न आग्रह गरेका छन् । एमालेको माधवकुमार नेपाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्ने क्रममा ओली समूहका नेता प्रदीप...
ओलीको विकल्प ओली नै
नेपाल फ्ल्यास
चैत १८, २०७७
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको एक महिना एक साता बिते पनिनयाँ सत्ता समीकरण बन्न सकेको छैन । राजनीतिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै आन्दोलितदलले ओलीको विकल्पमा प्रधानमन्त्रीको उमेद्वार छान्न नसक्दा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा छ ।...
प्रधानमन्त्रीको कदमको औचित्य पुष्टि हुँदै जान्छ : बस्नेत
रासस
चैत १८, २०७७
पूर्वमन्त्री एवं नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको बिस्तारै औचित्य पुष्टि हुँदै जाने बताए । संसद्ले कामै गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै नेता बस्नेतले घटनाक्रमहरूले प्रतिनिधिसभा विघटन गर्ने कदमको औचित्य पुष्टि हुने बताए...
ओलीलाई पाण्डेको जवाफ - 'तपाईंको आरोपले तपाईंकै विवेक र संस्कारलाई देखाउँछ'
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीकाे स्पष्टीकरण पत्रमा लगाइएको आरोपप्रति आपत्ति जनाएका छन् । उनले आज स्पष्टीकरणको जवाफी प्रश्नसहितको पत्रमा उनले आफूलाई लगाइएको आरोपले ओली नै लञ्जित हुनुपर्ने बताए । उनले स्पष्टीकरण पत्रमा भनेका छन् -तपाईँले पठाउनु...
अदालतले पार्टी मिलाइदिने हो? : ओली
नेपाल फ्ल्यास
चैत १७, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उल्टापाल्टा कुरा नगर्न आग्रह गरेका छन् । पार्टी एकताकै बेकारको कुरा डबलीमा गर्दै हिँडेको भन्दै ओलीले प्रचण्डलाई बेकारका उल्टापाल्टा कुरा नगर्न भनेका छन्। नेकपा खारेज गरेको विषयमा प्रचण्डले आज...
ओलीले एमाले ध्वस्त पारेको एमालेका ११ स्थायी कमिटी सदस्यकाे निष्कर्ष
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ स्थायी कमिटी सदस्यहरले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र सिङ्गो कम्युनिष्ट आन्दोलनलाई नै ध्वस्त बनाउन लागेको आरोप लगाएका छन् । कलङ्कीको मेघा पार्टी प्यालेसमा आज बसेको नेपालखनाल पक्षको वैठकपछि ११ स्थायी कमिटी...
नेपाल र गौतमबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र वामदेव गौतमबीच आज छलफल भएकाे छ। पछिल्लो समयकाे राजनीतिक विषयसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो कदमका विषयमा छलफल भएको स्राेतले जनाएकाे छ । ओलीले माधवकुमार नेपाल र भीम रावललाई ६ महिना...
एमालेद्वारा प्रदेश कमिटी हेरफेर
नेपाल फ्ल्यास
चैत १७, २०७७
नेकपा एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ । प्रदेश१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनो ढकाल रहेका छन् । यस्तै...
सर्वोच्चको फैसलाविरुद्ध माओवादी, नेकपा ब्यूँतिने संभावना कति ?
श्यामसुन्दर पुडासैनी
चैत १७, २०७७
यतिखेर नेपालको राजनीति पुस ५ को प्रतिनिधिसभा विघटन, फागुन ११ मा पुनर्स्थापना र फागुन २३ मा नेकपाको स्वामित्व प्रदान तथा एमालेमाओवादी एकता खारेजी गर्ने सर्वोच्चको फैसला, फैसलाको पुनरावलोकनमा माओवादी यस्तै वरिपरिघुमिरहेको छ। एकता भंगभएसँगै एमाले र माओवादी केन्द्र आआफ्नो बाटो...
नेपाल र रावललाई गरिएको कारबाहीप्रति युवसंघको आपत्ति
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं । युवा संघ नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेवरिष्ठ नेताद्वय माधवकुमार नेपाल र नेता भीम रावललाई गरिएको निलम्वन आपत्ति जनाएको छ । युवा संघ नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । दलाल नोकरशाही पुँजीपति...
एमालेले जारी गर्यो २०पन्ने अन्तरपार्टी निर्देशन (पूर्ण पाठसहित)
नेपाल फ्ल्यास
चैत १७, २०७७
काठमाडौं ।नेकपा (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलेचैत ७माबसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले सो सर्कुलर जारी गरिएका हुन्। सो सरकुलर्रमामुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय