मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
पुन: लकडाउन हुन सक्ने प्रधानमन्त्रीको संकेत
नेपाल फ्ल्यास
चैत २८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नलकडाउन हुनसक्ने संकेत गरेका छन् । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभालाई संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो बताएका हुन् । सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन ।...
तीन दल मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ
नेपाल फ्ल्यास
चैत २८, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् । मुख्यमन्त्री गुरुङले शुक्रबार बेसीशहर१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आआफ्ना स्वार्थका कारण मिल्न नसक्ने...
पुन: लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्रीको संकेत
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्माओलीले कोभिड१९ को संक्रमणदर बढ्दै गएमा पुन: लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् । बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औँवार्षिक साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो बताएका हुन् ।हामी सकेसम्म लकडाउन गर्दैनौँ। त्यो हाम्रो योजना छैन...
प्रधानमन्त्रीले विश्वासको मत लिन परमादेशको माग गर्दै परेको रिटमा सुनुवाइ नहुने
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेशको माग गर्दै परेको रिटमासुनुवाइ नहुने भएको छ । अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गरेको सो रिटको सुनुवाई गर्दै सर्वोच्चले दरपीठको आदेशलाई नै सदर गरिदिएका हो। सर्वोच्चका अनुसारअब...
दुई मन्त्रीलाई आज राजीनामा दिन पार्टीकाे निर्देशन
नेपाल फ्ल्यास
चैत २५, २०७७
गण्डकी सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले आज राजीनामा दिने भएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र कृषिमन्त्री लेखबहादुर थापाले राजीनामा दिने तयारी गरेका हुन् । आज बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर दुवै मन्त्रीले...
बागमती प्रदेश सभा बैठकमा प्रतिपक्षको विरोध
नेपाल फ्ल्यास
चैत २४, २०७७
बागमती प्रदेश सभाको आजको बैठक सुरु भएलगतै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेश सभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गरे । उनलेसरकारले एकलौटी ढङ्गबाट जिल्लामा बजेट निकासा र...
कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले
नेपाल फ्ल्यास
चैत २४, २०७७
नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट नेकपा एमालेबाहिरिएको छ । कर्णाली प्रदेशसभा संसदीय दलको बैठकको निर्णयअनुसार सरकारमा सहभागी तीन मन्त्रीले आज राजीनामा दिएसँगै औपचारिक रुपमा एमाले सरकारबाट बाहिरिएको हो । एमाले प्रदेशसभाको ठूलो दल हो । प्रदेश...
एक हातमा पार्टी सदस्यता, अर्काे हातमा नियुक्ति
नेपाल फ्ल्यास
चैत २४, २०७७
चैत ६ गते उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधान उद्योगी व्ययवसायीको जम्मो टोलीसँगै नेकपा एमालेमा प्रवेश गरे । प्रधानमन्त्रीका ओली विशेष आर्थिक सल्लाहकार समेत रहेका व्ययवसायी, एमाले सांसद मोतिलाल दुगडको अगुवाईमा उद्योगी व्यवासायी पार्टी प्रवेश गरेको थिए । उद्योग वाणिज्य...
नेपाल समूहले बाग्मती प्रदेशका सबै जिल्लामा बनायो छुट्टै संरचना
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं । नेकपा एमालेमा नेता माधवकुमार नेपाल समूहले बाग्मती प्रदेशमा छुट्टै संरचना बनाएको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा १७५ सदस्यीय समिति गठन गरेको हो । यस्तै, सो समूहले विभन्न जिल्लामाइन्चार्ज र जिल्ला कमिटीमा पदाधिकारी पनि चयन गरेको हो ।...
नेपाल समूहले दियो शाक्यलाई बागमती प्रदेशको जिम्मेवारी
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं। नेपाल काम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गरेको छ । अध्यक्षसँग असन्तुष्ट रहँदै आएको नेपाल-खनाल समूहले समानान्तर कमिटी गर्ने क्रममामंगलबार सो कमिटी गठन गरेको हो ।प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष...
अनेरास्ववियूले गर्यो नेपाल समूहका विद्यार्थी नेतालाई कारबाही
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले नेपाल समूहकाविद्यार्थी नेतालाई कारबाही गरेको छ । मंगलबार अनेरास्ववियूले माधव नेपाल पक्षका तीनजना नेताहरुलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेहरुमास्ववियूका आरतिलामा, सुदेश पराजुली र वसिम आलम छन् । उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही...
नेपाल समूहले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गर्ने
नेपाल फ्ल्यास
चैत २४, २०७७
काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेमाधव नेपाल समूहले छुटै कमिटी घोषणा गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल रभीम रावललाई ६ महिनाका निलम्वन गरेपछि समानान्तर कमिटी निर्माणमा जुटेको सो समूहले मंगलबार सुदूरपश्चिममासमानान्तर कमिटी घोषणा गर्न लागेको हो...
राष्ट्रपतिको बङगलादेश भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री ज्ञवाली
नेपाल फ्ल्यास
चैत २३, २०७७
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै भएको बङ्गलादेशको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउन सफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै मन्त्री ज्ञवालीले दुई देशका राष्ट्र प्रमुखबीचको भ्रमण र दुईपक्षीय छलफल,...
प्रचण्डलाई व्यंग्य गर्दै महेश बस्नेतले सुनाए संसद्मा यस्तो ‘कविता’
नेपाल फ्ल्यास
चैत २३, २०७७
नेकपा एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभा बैठकमा कवितात्मक शैलीमा प्रचण्डमाथि व्यंग्य प्रहार गरेका छन् । सोमबारको बैठकमा बस्नेतले प्रचण्डको नाम नलिई व्यंग्य गरेका हुन् । सम्माननीय सभामुखज्यू भनेर कविता सुरु गरेका बस्नेतले कुनै भूमिका बाँधेनन् । उनले माओवादी केन्द्रका अध्यक्षको...
प्रधानमन्त्री ओलीमाथि राजीनामाको दबाब बढाउँदै कांग्रेस
नेपाल फ्ल्यास
चैत २३, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारविरुद्ध थप दबाब बढाउने रणनीति अख्तियार गरेको छ। प्रतिनिधिसभा पुनः स्थापना भएको ३८ दिनपछि पार्टीको औपचारिक बैठकमार्फत् ओलीको राजीनामा मागेको कांग्रेसले वैकल्पिक...
एमालेको अन्तिम प्रधानमन्त्री ओली नै ! : कँडेल
नेपाल फ्ल्यास
चैत २३, २०७७
प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली नै नेकपा एमालेकाे अन्तिम प्रधानमन्त्री रहने बताएका छन् । उनले गत निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै भाषण गरेको समेत स्मरण गरे । निर्वाचन प्रचारकाे क्रममा...
असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग
नेपाल फ्ल्यास
चैत २३, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । संसद्लाई विजनेसबिहीन बनाएको, संसद् विघटन गरेर अराजनीतिक र असंवैधानिक काम गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। संसद् बैठकको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीले...
छैटौँ महाधिवेशनदेखि ओलीले दक्षिणपन्थी गुटबन्दी सुरु गरेको खनालको आरोप
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं।एमाले वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले छैटौँमहाधिवेशनबाटै दक्षिणपन्थी गुटबन्दीसुरु गरेको आरोप लगाएका छन् । आइतबार आफूपक्षीय काठमाडौं जिल्ला कमिटी घोषणा कार्यक्रमका क्रममा नेता खनालले सो आरोप लगाएका हुन् । नवौँमहाधिवेशनमा पार्टी नै कब्जा भएको बताउँदै उनले भने,...
ओलीलाई हटाउन कांग्रेस–माओवादी अघि बढ्दा जसपाको अवरोध
नेपाल फ्ल्यास
चैत २२, २०७७
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि पहल गरे पनि जनता समाजवादी पार्टी (जसपा) भित्रको मतभेदकाकारण नयाँ समीकरण बन्न सकेको छैन । नेकपा माओवादी केन्द्रले सरकार बनाउन कांग्रेसलाई साथ दिने संकेत सार्वजनिक रूपमै दिँदै आए पनि...
पार्टी एकता जोगाउन खनाललाई भण्डारीको सुझाव
नेपाल फ्ल्यास
चैत २१, २०७७
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकता जोगाउन आग्रह गरेकी छिन् । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला खनाल निवास पुगेकी राष्ट्रपति भण्डारी र वरिष्ठ नेता खलनाबीच भएको भेटवार्ताका क्रममा सो आग्रह गरेकी हुन् । शनिबार राष्ट्रपति र खनालबीच करिब एक...
«
1
...
15
...
29
30
31
32
33
34
35
36
37
...
38
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय