मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
पार्टी एकताका लागि अन्तिम समयसम्म लड्छौँ : नेपाल
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौैं ।नेकपा एमाले का वरिष्ठ नेतामाधवकुमार नेपालले आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै पार्टी एकताका लागि अन्तिमसम्म लड्ने बताएका छन् । बुधबारदेखि सुरु भएको राष्ट्रिय भेलाको समापन समारोहलाई सम्बोधनका क्रममानेता नेपालले मुन्ट्याएरै निकाल्न खोजेछन् भने अन्तिम दमसम्म लड्ने बताउँदै सो...
ओलीको भण्डाफोर गर्ने माधव नेपाल समूहको भेलाको रणनीति
नेपाल फ्ल्यास
चैत ०५, २०७७
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको कार्यकर्ता भेलामा समूहगत छलफलको निष्कर्ष सुनाउने काम सुरु भएको छ । बुधबार माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्तावमाथि भएको समूहगत छलफलको निष्कर्ष सुनाउने क्रम सुरु भएको हो । नेता नेपालको...
राष्ट्रिय भेला सकिनुअघि नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । राष्ट्रिय भेला सकिनुअघिनेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठक बस्दै छ । बुधबारदेखि ललितपुरमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि सो समूहकोस्थायी कमिटी बसेको हो । बैठकले भेलाको समीक्षा गरीआगामी रणनिति बनाउने बताइएको छ । नेकपा...
गुट बैठक गर्ने र जानेलाई कारबाही गर्ने एमाले संसदीय दलको निर्णय
नेपाल फ्ल्यास
चैत ०५, २०७७
गुटगत भेला आयोजना गर्ने र सहभागी हुने नेताहरूलाई कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय गर्दै सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक सकिएको छ । बैठकले गुटगत भेला नगर्न, पार्टीबाहेक अरू कसैको निर्देशन नमान्न र आत्मालोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन...
एमाले संसदीय बोर्ड गठन : सदस्यमा झलनाथ खनाल र माधव नेपाल पनि
नेपाल फ्ल्यास
चैत ०५, २०७७
नेकपा एमालेको संसदीय बोर्ड गठन भएको छ । बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । २७ जना सदस्य रहने बाेर्डमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि समेटिएकाे स्राेतले जनाएकाे छ । नेकपा एमालेको संसदीय...
एमालेद्वारा विधान संशोधन गर्न कार्यदल गठन
नेपाल फ्ल्यास
चैत ०५, २०७७
नेकपा एमालेको संसदीय दलको बैठकले विधान संशोधन कार्यदल गठन गरेकाे छ । बालुवाटारमा जारी दलको बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठन गरेकाे हाे । विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ र राष्ट्रियसभा...
संसदीय दलको बैठक हिँडेका सांसदलाई बीच बाटोबाटै फर्काइयो
नेपाल फ्ल्यास
चैत ०५, २०७७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित हुन बालुवाटार माधव नेपाल पक्षका सांसदहरूलाई बीच बाटाेबाटै फर्काइएकाे छ । सांसद जीवनराम श्रेष्ठका अनुसार बालुवाटार बैठकमा उपस्थित भई हस्ताक्षर गरेर फर्किने गरी सानेपाबाट निस्केका भए पनि बाटोबाटै फर्किनु...
एमालेकाे संसदीय दलकाे बैठकमा ओली र माधव दुवै समूहका संसद सहभागी
नेपाल फ्ल्यास
चैत ०५, २०७७
नेकपा एमालेका नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरू पनि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएका छन् । उनीहरू ललितपुरको एक पार्टी प्यालेसमा छलफलपछि बालुवाटारकै बैठकमा जाने निष्कर्षमा पुगेसँगै उनीहरू बालुवाटारतर्फ लागिसकेका छन् ।...
मुख्यमन्त्री शाहीप्रतिको समर्थन : एकातिर फिर्ता, अर्कोतिर कायमै
नेपाल फ्ल्यास
चैत ०४, २०७७
नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन आजदेखि फिर्ता लिएको निर्णय गरेको छ । कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । उक्त...
निर्देशन विपरित क्रियाकलाप गर्नेप्रति पार्टी गम्भीर : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
चैत ०४, २०७७
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशनविपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित बुधबार वरिष्ठ नेता माधव नेपाल...
राष्ट्रिय भेलामा पेस गरे नेपालले राजनीतिक प्रतिवेदन
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललेकार्यकर्ता भेलामा राजनीतिक प्रतिवेदन पेस गरेका छन्। बुधबारदेखि आयोजित सो भेलामानेता नेपालद्वारा पेस गरिएको सो राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विचार र व्यवहारका कारण एकपछि अर्को समस्या थपिएको उल्लेख छ ।...
माओवादीका श्रीप्रसाद जवेगु एमालेमा प्रवेश
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पोलिटब्ययुरो सदस्य श्रीप्रसाद जवेगु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । पार्टीमा जिम्मेवारीविहीन भएपछि आफू नेकपा एमालेमा प्रवेश गरेको जवेगुले बताए । संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री जवेगु एकताअघि माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए । तर,...
प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले संसदीय दलको बैठक बोलाएका छन् । एमाले मुख्य सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलेबिहीबार ११ बजेका लागि सो बैठक बोलाएका हुन् । उनका अनुसारसंसदीय दलको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ। संसद्को नियमित...
कर्णालीमा एमाले : एउटा समूहको समर्थन फिर्ता, अर्कोको कायमै
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । केपी शर्मा ओलीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि माधव समूहले समर्थन कायमै राखेको छ । नेकपा एमालेमा देखिएको विवादको बाछिटाअनुरुपकर्णाली प्रदेशमा एमालेको एक धारले समर्थन फिर्ता रअर्को धारले समर्थनलाई कायम राखेको हो । बुधबार एमाले...
केपी ओलीले गुटगत भेला र भ्रष्टाचार मात्र गरे : खनाल
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेमा गुट सुरू गर्ने काम केपी ओलीबाट भएको बताएका छन् । उनले भने, यो पार्टीमा गुट सुरु गर्ने केपी ओली हुन् । मदन भण्डारी फाउन्डेसनमार्फत उनले नै हो गुट सुरू गरेको...
नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा सुरु भएको हाे । भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता-कार्यकर्ता सहभागी हुने दाबी गरिएकाे छ । उक्त...
गुटगत भेलामा नजान एमालेको निर्देशन
नेपाल फ्ल्यास
चैत ०४, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नाममा यही चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी सूूचना प्रचार भएकोमा सो पार्टीका महासचिव ईश्वर पोखरेलले उक्त भेला आधिकारिक नभएको जनाएका छन् । एमालेको झलनाथमाधव समूहले मंगलबारपत्रकार सम्मेलन गरी...
एमालेमा तीन धार
श्यामसुन्दर पुडासैनी
चैत ०३, २०७७
शीर्ष नेताहरुबीच मतभेद बढ्दै जाँदा नेकपा एमाले तीन धारमा विभाजित भएको छ । अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले छुट्टाछुट्टै पार्टीको अभ्यास गरिरहेका छन् । तीनै पक्षले मंगलबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरे ।ओली...
विधानविपरीत काम गर्नेलाई कारबाही हुनुपर्छ: पाण्डे
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केपी शर्मा ओली कारबाहीको भागीदार हुने बताएका छन् । नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलेअध्यक्ष ओलीले विधानविपरीत गुटको भेला र विभिन्न...
ओलीलाई गौतमको सुझाव: बामकै नेतृत्वमा सरकार बनाउन पहल गर्नूस्
नेपाल फ्ल्यास
चैत ०३, २०७७
काठमकाडौं । प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गर्न पनि सुझाव दिएका छन् । मंगलबार उपाध्यक्ष गौतमलेएमाले राष्ट्रिय एकता अभियान कार्यसम्पादन समितिको बठैकमा वाम सरकारको आवश्यकता रहेको बताउँदै देशमा कम्युनिस्टकै नेतृत्वमा सरकार बनाउन अध्यक्ष ओलीलाई सुझाव दिएका हुन् ।...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय