मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
नेपालसहित चार नेताले स्पष्टीकरण बुझाउने
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले छुट्टाछुट्टै स्पष्टीकरण बुझाउने भएका छन् । चैत ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेकाे केन्द्रीय कमिटी बैठकले नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य...
माधव समूहको केन्द्रीय कमिटी बैठक भोलि
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेतामाधवकुमार नेपाल समूहकोकेन्द्रीय कमिटीको बैठक भोलिका लागि बोलाइएको छ । समानान्तर गतिविधिलाई तीव्रता दिएको उक्त समूहले पार्टीलाई विधान, नियमावलीअनुरूप चल्न दबाब दिन केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको दाबी गरिएको छ । आफूहरूएमाले विभाजन गर्नु नहुँने पक्षमा...
कोरोनाबाट सचेत हुनुपर्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
चैत १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड१९ को संक्रमण भयावह हुन नदिन सचेत हुनुपर्ने बताएका छन् । कोभिड१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनले भने, कोभिड१९ को संक्रमण नकारात्मकतातिर जाने लक्षण देखिएको भन्दै...
अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन ७ दिनको समय
नेपाल फ्ल्यास
चैत ११, २०७७
नेकपा एमाले प्रदेश नं १ संसदीय दलको आज बसेको बैठकले विधान पारित गरेको छ । बैठकले सोही विधानअन्तर्गत दलका नेता मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा १५ सदस्यीय संसदीय बोर्ड गठन पनि गरेको छ । बोर्डमा दलका उपनेता, प्रमुख सचेतक, सचेतक पदेन...
नेपाल पक्षले स्पष्टीकरणको सार्वजनिक रूपमा संयुक्त जवाफ दिने
नेपाल फ्ल्यास
चैत ११, २०७७
नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले सार्वजनिक रूपमै स्पष्टीकरणको जवाफ दिने भएको छ । पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ सार्वजनिकरूपमै दिने भएका हुन् । स्पष्टीकरणको जवाफ दिने विषयमा नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले अनौपचारिक छलफल गरिरहेका छन् । स्पष्टीकरणको...
६ वर्षसम्म आफ्नो भवन शिलान्यास गर्न नसकेको एमाले व्यापारीको घरमा
नेपाल फ्ल्यास
चैत ११, २०७७
सत्तारुढ दल नकपा (एमाले)ले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालय रहेको ठाउँमा नयाँ भवन बनाउन नसक्दा भाडाकै घर चहार्दै हिँड्नुपरेको छ । २०७२ को भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन रहेको ठाउँमा अर्को भवन नबनाउन नसक्दा व्यापारीको घरमा पार्टी...
रोहिंगा शरणार्थी क्याम्पमा आगलागी हुँदा चार सयभन्दा बढी बेपत्ता
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।बंगलादेशको कक्सबजारस्थित रोहिंगा शरणार्थी क्याम्पमाभएको भीषण आगलागीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग(युएनएचसिआर)का अनुसार सोमाबार आगलागी भएको रोहिंग्या शरणार्थी क्यम्पमा भएको आगलागीमा परीचार सयभन्दा बढी हराइरहेको छन् । आगलागीबाट झन्डै ५० हजार...
प्रधानमन्त्रीद्वारा नयाँ पार्टी कार्यालय अवलोकन
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं ।नेकपा एमालेको मुख्यपार्टी कार्यालय थापाथली हाइटमा सर्ने भएको छ । धुम्बाराहीमा रहेको सो दलको केन्द्रीय कार्यालयवैशाख १मा थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा सर्न लागेको हो । नयाँ भवनको अवलोकन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकन गरेका...
एमाले माधव–झलनाथ समूहको छुट्टै अनेरास्ववियु कमिटी गठन
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहलेछुट्टै अनेरास्ववियुको कमिटी गठन गरेको छ । उक्त समूहको विद्यार्थी भेलाले अनेरास्ववियुको छुट्टै (समानान्तर) कमिटी गठन गरेको हो । मंगलबार राजधानीभएको राष्ट्रिय भेलाले साविक कमिटीका सचिव सुदेश...
उद्योगपति राजेशकुमार अग्रवाल एमालेमा प्रवेश
नेपाल फ्ल्यास
चैत ११, २०७७
काठमाडौं । नेकपा (एमाले) मा उद्योगपति राजेशकुमार अग्रवाल प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबारआयोजित कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए । प्रधानमन्त्रीले स्वागतपश्चात पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने...
पार्टी नफुटाइ ओलीलाई गलाउने नेपालको रणनीति
नेपाल फ्ल्यास
चैत १०, २०७७
संस्थापन पक्षले स्पष्टीकरण मागेर कारबाही प्रक्रिया अघि बढाउने भएपछि नेकपा एमालेको माधव नेपाल पक्षले लडाइँमा मैदान पनि नछोड्ने र पार्टी पनि नफुटाउने रणनीति बनाएको छ । माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यको अनौपचारिक छलफलले लडाइँमा मैदानमा डटेर लाग्ने रणनीति अख्तियार...
आफूहरु नै एमाले भएको नेपालको दाबी
नेपाल फ्ल्यास
चैत १०, २०७७
काठमाडौं ।नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरु नेकपा एमाले भएको बताएका छन् ।मंगलबार आफूसमूहसम्बद्ध विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा उनले सो बताएका हुन् । नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन,नेपालले भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने...
जसपाका नेताहरू र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
नेपाल फ्ल्यास
चैत १०, २०७७
जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । जसपा अध्यक्ष ठाकुरका साथमा वरिष्ठ नेता राजेन्द्र महतो र जसपा कार्यदलका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला पनि बालुवानटार पुगेकाे स्राेतले जनाएकाे छ । रेशम...
प्रधानमन्त्री र सभामुखको द्वन्द्वले पुनर्जीवित सांसदले बिजनेस पाएन
नेपाल फ्ल्यास
चैत ०९, २०७७
प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाको द्वन्द्वले पुनर्जीवित सांसदले बिजनेस पाउन सकेको छैन । एक मात्र बैठकबाटपास हुनसक्ने विधेयकसमेत प्रधानमन्त्री र सभामुखकै द्वन्द्वमा फसेको छ । ५पुसमा सरकारले विघटन गरेको प्रतिनिधिसभा ११ फागुनमा सर्वोच्च अदालतले ब्यूँत्याइदियो। यसबीचमा तीनवटा...
नेपालले बुझे स्पष्टीकरणको चिठी, भीम रावलद्वारा अस्वीकार
नेपाल फ्ल्यास
चैत ०९, २०७७
काठमाडौं । सत्तासीन नेकपा एमालेले सोधेको स्पष्टीकरण पत्र नेता भीम रावलले बुझ्न अस्वीकार गरेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय केन्द्रीय समितिबाट गराएका थिए । सोहीअनुसार नेपाल, रावल,...
नेपाल पक्षका २३ यी सांसदको पद ओलीले तत्काल खोस्न सक्दैनन्
नेपाल फ्ल्यास
चैत ०८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षका समानुपातिक सांसद हटाउने तयारी गरिरहँदा प्रत्यक्ष निर्वाचित सांसद भने के हुन्छन् भन्ने चासो बढेको छ । शनिबारको बैठकले ओलीलाई सांसदसमेत हटाउन सक्ने गरी अधिकार दिएपछि ओलीले नेपाल पक्षमा लागेका १३ प्रतिनिधिसभा समानुपातिक सांसदलाई...
नेपाल पक्षका यी १३ सांसद हटाउँदै ओली
श्यामसुन्दर पुडासैनी
चैत ०८, २०७७
एमाले संसदीय दल र केन्द्रीय समिति बैठकले अधिकार दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो चरणमा १३ जना समानुपातिक सांसद हटाउने तयारी गरेका छन् । शनिबारको बैठकले ओलीलाई सांसदसमेत हटाउन सक्ने गरी अधिकार दिएपछि अफू पक्षका १३ प्रतिनिधिसभा समानुपातिक सांसदलाई हटाएर...
नेतृत्व विभाजनपछि एमालेका भ्रातृ सङ्गठन पनि फुट्न थाले
श्यामसुन्दर पुडासैनी
चैत ०८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनको प्रयास गरेको निष्कर्ष निकालेको नेकपा एमाले (माधव नेपाल) समूहले जनवर्गीय सङ्गठनसम्म समानान्तर कमिटी गठन गर्न सुरु गरेको छ । केही दिनअघि काठमाडौंमा जिल्ला तहसम्मका आफूपक्षीय नेताहरूको २ दिने भेला गरेको सो पक्षले सबै कमिटीमा...
केपी ओलीसँग आत्मसपर्पण गरेको छैन : वामदेव गौतम
नेपाल फ्ल्यास
चैत ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा पाटीए उपाध्यक्ष वामदेव गौतमले आफूले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण नगरेको प्रष्ट्याएका छन् । पछिल्लो समय आफ्नै पार्टीमा विवादले उग्ररुप लिएपछि पार्टी राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेता गौतम प्रधानमन्त्री...
एमालेको १०औँ महाधिवेशन ०७८ मंसिर २-६मा गर्ने निर्णय
नेपाल फ्ल्यास
चैत ०७, २०७७
काठमाडौं । नेकपा एमाले केपी शर्मा ओली समूहकोकेन्द्रीय कमिटीले २०७८ मंसिरमंसिर २ देखि ६ मा एमालेको १०औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । शनिबार संसदीय दलको बैठकपश्चात् बसेको सो समूहको केन्द्रीय कमिटीको बैठकले उल्लेखित मितिमा महाधिवेशन गर्ने निर्णय गरेको हो...
«
1
...
16
...
32
33
34
35
36
37
38
39
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय