मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडाैं ।सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी कटौती गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । दक्षिणी सीमा भारतबाट रातारात मकैबारीबाट लुकीलुकी नेपाल आउनेको संख्या दिनप्रतिदिन बढ्दै जानाले नेपालमा कोरोना बढ्ने सम्भावना बढेको जसका लागि...
पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनका लागि लचिलो कानुन ल्याउन मन्त्रिपरिषदबाट अध्यादेश पारित गरेका छन् । सोमबार मन्त्रिपरिषदमा हठात यो प्रस्ताव आएपछि नेकपाभित्र खैलाबैला मच्चिएको छ । अहिलेको कानुनमा दल विभाजनका लागि पार्टीको केन्द्रीय समिति र संसदीय...
नेपालमा कोरोनाले महामारीकाे रुप लिन सक्दैनः प्रधानमन्त्री
नेपाल फ्ल्यास
बैशाख ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तर्राष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोभिड१९ परीक्षणलाई ७७ जिल्लामा...
पैदल हिँडेकाहरुलाई गन्तव्यस्थलसम्म पुर्याइदिन सरकारका नाममा आदेश
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं । घरसम्म जान पैदल हिँडेकाहरुलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन सर्वाेच्च अदालतले सरकारका नाममा आदेश दिएकाे छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले सुरक्षाको उपाय अवलम्बन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रुपमा...
राष्ट्रपति कार्यालयद्वारा साढे नौ करोड सञ्चित कोषमा फिर्ता
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडाैं ।राष्ट्रपति कार्यालयले सञ्चित कोष आर्थत् सरकारलाई साढे नौ करोड फिर्ता गरेको छ । कोरोना भाइरस (कोभिड१९) का कारण विशेष परिस्थिति उत्पन्न भएकाले कार्यालयको विभिन्न शीर्षकअन्तर्गत विनियोजित बजेटबाट राष्ट्रपति कार्यालयले साढे ९ करोड फिर्ता अर्थात् जम्मा गरेको राष्ट्रिय कार्यालयका सहायक...
सरकारका नाममा अन्तरिम आदेश जारी
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडाैं । सर्वोच्च अदालतले सरकारका नाममा बिहीबार अन्तरिम आदेश जारी गरेको छ । कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममाबिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो आदेश जारी गरेको हो । कोरोना...
लकडाउन नमान्नेलाई थुनामा राख्ने निर्णय
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन उल्लङ्घन गर्ने व्यक्तिलाई प्रहरी प्रशासनले कडाइ गरी थुनामा राख्नेसम्मको कारवाही गर्ने बैठकले निर्णय गरेको छ ।समितिको आज सिंहदरबारमा बसेको १९औँ बैठकले यस्तो निर्णय गरेको हो । अनावश्यक आवागमन गर्ने व्यक्तिलाई...
आरडिटीले २ जनामा संक्रमण देखायो, स्वाब परीक्षण गरिने
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं ।र्यापिड टेस्ट गर्दा पोखरा र चितवनमा एक/एक जना गरी दुई जनामाकोरोना संक्रमणभेएिको छ । २७ दिन अघि दुबईबाट फर्किएकी पोखराकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । चितवनको पूर्वी रत्ननगर नगरपालिकास्थित गुञ्जमान सिंह अस्पतालमा गरिएको र्यापिड टेस्टबाट एक...
शंकास्पद सप्तरीका २ जनाको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । र्यापिड डायग्नोस्टिक टेस्टमा शंकास्दप रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्टनेगेटिभ आएको छ । मंगलबार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको आरडीटी परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि स्वाब संकलन गरी थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
१५ हजार ८ सय जनाकाे कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
सरकारले परीक्षणकाे दायरा बढाउदै तीब्ररुपमा कोरोना परीक्षण गरिरहेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारले परीक्षणलाई तिब्र बनाइएकाे बताए । सरकारले परीक्षणको दायरा फराकिलो बनाउँदै पछिल्लो २४ घण्टामा २ हजार...
वैशाख १५ गतेसम्म लकडाउन लम्बियो
नेपाल फ्ल्यास
बैशाख ०२, २०७७
काठमाडौं । सरकारले कोरोना लकडाउनकाे समयवैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।बैठकले १८ वैशाखसम्म सबै सीमानाका बन्द जारी राख्ने निर्णय समेत गरेको छ । मंगलबारप्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप १२ दिन बढाएर १५ वैशाखसम्म पुर्याएको...
ट्राफिकमा राष्ट्रिय गान : कोरोना भाइरसविरूद्ध लड्न सबैलाई आव्हान
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को दिन राष्ट्रिय गान गाउन गरेको आह्वानअनुसार ट्राफिकमा राष्ट्रिय गान :कोरोना भाइरसविरूद्ध लड्न सबैलाई आव्हानभन्ने मूल नारासहित महानगरीय ट्राफिक प्रहरी कार्यालयहबाट साेमबार बिहान आठ बजे राष्ट्रिय गान गाइएको छ । ट्राफिक...
८ हजार ८२ जना क्वारेन्टाइन तथा १८९ जना रेड जोनमा
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजितपत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताए । यस्तै परीक्षणको दायरा...
''लकडाउन तत्काल हट्दैन'' -प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
चैत २९, २०७६
काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेकाे लकडाउनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।...
कहाँ चुक्यो सरकार ?
नेपाल फ्ल्यास
चैत २४, २०७६
- नारायण निरौला सरकारले बन्दाबन्दी घोषणा गरेको आज १२ औँ दिन व्यतीत भएको छ । एकाध घटनालाई छाड्ने हो बाह्र/बाह्र दिनसम्म जेल जीवन झै घर वा कोठामा सीमित भई सरकारले गरेको बन्दाबन्दीको आह्वानलाई आममानिसले सहयोग गरिरहेका छन् । जसका कारण...
लकडाउनको पूर्ण परिपालना गराउने सरकारको निर्णय, आवागमनमा कडाइ गरिने
नेपाल फ्ल्यास
चैत २२, २०७६
सरकारले लकडाउनमा अझ कडाइ गर्ने भएको छ । लकडाउनको पूर्ण परिपालना गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । मन्त्रिपरिषद्को शनिबारको बैठकले एक प्रदेश र अर्को प्रदेशबीच, एक जिल्लाबाट अर्को जिल्लामा र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने आवागमनलाई नियन्त्रित गर्ने...
बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै
नेपाल फ्ल्यास
चैत २२, २०७६
काठमाडौं । आज (शनिबार) चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बैठकमा लकडाउनको समय थप्ने र स्वास्थ्य सामग्री खरिदलगायत अन्य नियमित एजेण्डाका विषयमा छलफल हुनेछ । चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा लकडाउनलाई निरन्तरता...
हरेक मृत्युलाई कोरोनासँग नजोड्न आग्रह
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । हरेह मृत्युनलाई कोरोना भाइरससँग नजोडिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना गाउँघरमा कसैको मृत्यु भयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामीसमेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो...
अतिविपन्नको खाद्य अधिकार सुरक्षित गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । गरिव तथा विपन्न मजदुरको जीवनयापनको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले लकडाउनका कारण प्रभावित भएका अति विपन्न मजदुरहरुको आधारभूत जीवनयापनको तत्काल व्यवस्था गर्न सरकारका नाममा यस्तो आदेश जारी गरेको हो ।...
विदेशका श्रमिक र विद्यार्थीको उद्धारको योजना तत्काल नरहेको परराष्ट्रमन्त्रीको स्पष्टोक्ति
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले तत्काल विदेशमा रहेका विद्यार्थी र श्रमिकलाई नेपाल ल्याउने योजना नभएको बताएका छन् । तत्काल यात्रा गर्नु सुरक्षाका दृष्टिले उचित नभएको बताउँदै मन्त्री ज्ञवालीले जो जहाँजहाँ छ, त्यहीँत्यहीँ बस्न आग्रह गरेका छन् । हामीले देख्यौँ,...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय