मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
पार्टीमा रडाको मच्चाउन खोजिँदै छ : नारायणकाजी श्रेष्ठ
नेपाल फ्ल्यास
बैशाख २३, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठले पार्टीमा फेरि झुटा प्रचारप्रसार हुन थालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टी एकताको रक्षा गर्दै कमजोरी सच्चाएर अघि बढिरहेका बेला भ्रामक प्रचार हुन थालेको भन्दै श्रेष्ठले पार्टीमा...
जेठ १० गतेसम्म लकडाउन लम्ब्याउन सरकारको तयारी
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । सरकारले अझै जेठ १० गतेसम्म लकडाउन लम्ब्याउन तयारी गरेको छ । कोरोना भाइरसको सम्भावित उच्च जोखिम भएको भन्दै सरकारले पुनः लकडाउन लम्ब्याउन तयारी गरेको उच्च स्रोतले जनाएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकमा पछिल्लो समय नेपाल कोरोना भाइरसबाट संंक्रमित...
सीमानामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं ।लकडाउन लम्बिदै जाँदा यसको मोडालिटीको विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ । नेपालमा काेराेना संक्रमित बढ्दो क्रममा रहेकाे भन्दैप्रधानमन्त्री ओलीले सीमानामा थप कडाइ गर्न विभागीय मन्त्रीलाई मौखिक निर्देशन दिएका छन्। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दूरी कायम गर्ने...
राष्ट्रपति भण्डारीबाट संघीय संसदको दुवै अधिवेशन आह्वान
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । आइतबार मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गतेका लागि दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्। संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था...
कति सहज छ वामदेवलाई उपप्रधानमन्त्री बन्न ?
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । नेकपा विवाद उत्कर्षमा पुग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा नेता वामदेव गौतम पुगेका छन् । गौतम, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापाको साथ पाएपछि प्रधानमन्त्री सचिवालयको बहुमतको अवस्थामा पुगेका छन् । नौ सदस्यीय सचिवालयमा चार जना अर्थात्...
सचिवालयअघि राष्ट्रपति र प्रधानमन्त्रीबीच वान टु वान छलफल
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
नेकपाकाे सचिवालय बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। शनिबार अपरान्ह प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन्। राष्ट्रपति-प्रधानमन्त्री वान टु वान छलफल भएको हुँद छलफलमा के विषयमा कुराकानी भयो खुलाइएको छैन। राष्ट्रपति कार्यालय स्रोतका...
नेकपा सचिवालय बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । सत्तारुढनेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठक सुरु भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरू भएको हाे । सरकारले दुई अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न गत बुधबार बसेकाेसचिवालय बैठक निर्णयविहीन सकिए पछि आज फेरि बसेकाे हाे...
नेपालमा ६० हजारको कोरोना परीक्षण
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
काठमाडौं । सरकारले हालसम्म ६० हजार ३७४ जनामा कोभिड१९ को परीक्षण गरेको छ । आजसम्म १२ हजार ५७७ को (पिसिआर) विधिबाट र ४७ हजार सात सय ९७ जनाको (आरडिटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी गराएको छ ।...
चार हजार दुई सय चार भूकम्पपीडितलाई जग्गा
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले असुरक्षित स्थानमा रहेका भूकम्पपीडित लाभग्राहीमध्ये चार हजार दुई सय चारलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको बताएको छ । आठ हजार सात सय ४४ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाई जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्था गरी जग्गा उपलब्ध...
नील काँडाको बोटमा गुलाफ फुल्दैन
चेतन पाण्डे
बैशाख १७, २०७७
हिजोआज त जता हेर्यो, त्यतै बेइमान मात्र पाे देख्न थालेको छु। सपनामा पनि, विपनामा पनि। जसलाई अलि राम्रो देख्यो त्यो नै बेइमान भएर निस्कन्छन् । अनि लाग्छ, मैले जतिदेख्छु, सधैँ र सबै नै गलत देख्छु । पहिले लाग्थ्यो, नेता भनेका...
लकडाउन खुकुलो बनाउन सुझाव
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडाैं ।गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना भाइरसको रोकथामका लागि लागू गरिएको लकडाउन खुकुलो पार्न सुझाव दिएको छ । प्रतिष्ठानले आममानिसको दैनिकीमा पारेको प्रभाव र स्थगन एसइई, कक्षा ११ र कक्षा १२ का परीक्षाको सन्दर्भ निकाल्दै सो सुझाव दिएको हो ।...
प्रधानमन्त्री र सभामुखबीच बर्खे अधिवेशनका सम्बन्धमा छलफल
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी बजेट अधिवेशन सञ्चालनका लागि भइरहेको भौतिक पूर्वाधार र अन्य व्यवस्थापनको तयारीबारे जानकारी लिएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन गई उनले सदनमा सरकार, सत्तापक्ष र प्रतिपक्ष सांसदका लागि सामाजिक दूरी कायम...
कोरियाबाट बिदामा आएकाहरूलाई इपीएस शाखामा सम्पर्क गर्न आग्रह
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं ।सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) प्रणालीबाट दक्षिण कोरियाबाट बिदामा नेपाल आएका नेपालीलाई वैदेशिक रोजगार विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिदामा नेपालमा रहेका व्यक्तिले काममा चाहेमा विभागअन्तर्गत...
सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल सकियो
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडौं । नेकपाका अध्यक्षद्वयबीच भएको छलफल सकिएको छ । नेकपाभित्र ठेलामठेल जारी रहेका बेला दुई अध्यक्षबीच भएको यो छलफललाई निकै महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको...
गृहमन्त्रालयको निर्देशनसँगै राजधानीमा सवारी पार्किङ अधिक
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाै । गृह मन्त्रालयले देशभर चेकजाँच कडा गर्न निर्देशन दिएसँगै राजधानी काठमाडौंका मुख्य स्थानमा सवारी साधन पार्किङको संख्या मंगलबार अधिक छ । सुरक्षाकर्मीले चेकजाँचलाई कडा पार्दा भद्रकाली, नयाँबानेश्वर,कोटेश्वर, लगनखेललगायत स्थानमा सवारीसाधनको पार्किङ अधिक भएको हो । लकडाउन उलंघन गर्ने क्रम...
ओली–नेपाल संयुक्त बैठक सकियो
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडाै ।प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको संयुक्त छलफल सकिएको छ । वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा भएको छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्ष र नेपाल पक्षमा मुख्य नेताहरू सहभागी छलफलमा त्यस्तो...
प्रतिपक्षी तीन दलको संयुक्त बैठकले निकाल्याे सर्वसत्तावादविरुद्ध लड्ने निष्कर्ष
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडौं । कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेता संयुक्त बैठकले लोकतान्त्रिक दल एकताबद्ध भई संघर्ष गर्ने निर्णय गरेको छ । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकाल्दै लोकतन्त्रवादी शक्ति एकताबद्ध भई संघर्ष गर्ने...
कार्यदल बनाएर नेता नेपाल र ओली पक्ष छलफलमा
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
काठमाडाैं ।प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षकार्यदल बनाएर छलफलमा जुटेकाछन् । अध्यादेश प्रकरणपछि चुलिएको असन्तुष्टि, अन्तरविरोध भइरहेका बेलाआइतबार बिहान ओली र नेपालबीच छलफलपश्चात ओलीले नेपाललाई आफू मिलेर जान तयार रहेको जसका लागि ठोस प्रस्ताव ल्याउन भनेपछि...
प्रवासी नेपालीबारे अध्ययन गरिँदै
नेपाल फ्ल्यास
बैशाख १५, २०७७
कोरोना भाइरस (कोभिड१९) ले आक्रान्त भएको विश्वमा विभिन्न देशमा रहेका नेपालीको अवस्थाबारे सरकारले बल्ल विस्तृत अध्ययन थालेको छ । परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना दूतावास दिने जानकारीका आधारमा प्रतिवेदन तयार गर्न लागेको हो । पहिलो चरणमा अधिक नेपालीहरू कार्यरत पश्चिम एसियाली...
समाजवादीले दर्ता गराउन खोजेको अपहरणसम्बन्धी जाहेरी दर्ता भएन
नेपाल फ्ल्यास
बैशाख १४, २०७७
काठमाडौं प्रहरी परिसरले मुद्दा दर्ता नगरिकन फिर्ता गरिदिएको छ । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुले दर्ता गर्न खोजेको दायरी दर्तानगरी फिर्ता गरिदिएको हो । प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय