मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
नेविसंघले मोदीलाई सीमा विवाद समाधानमा सहयोग पुग्ने दस्ताबेज पठाउन सुरु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । नेपाल विद्यार्थी संघले भारतका उच्च पदस्थहरुलाई नेपालभारत सीमाना विवाद समाधानमा सहयोग पुग्ने दस्ताबेज पठाउने अभियान सुरु गरेको छ । विद्यार्थी संघले सोमबारबाट इमेलमार्फत भारतका प्रधानमन्त्री तथा प्रतिनिधि सभाका सांसद तथा उच्च पदस्थलाई यस्ता दस्ताबेज पठाउने अभियान सुरु गरेको...
होटललाई क्वारेन्टाइन बनाउन हानको ससर्त प्रस्ताव
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । होटल संघ नेपाल (हान)ले विदेशबाट उद्धार गरेर ल्याइएका र कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई राख्न होटल दिन सकिने गरी प्रस्ताव गरेको छ । हानले पर्यटन विभागका महानिर्देशकसमक्ष केही सर्त राख्दै यस्तो प्रस्ताव गरेको हो । होटलमा राख्नुपूर्व स्वास्थ्य...
स्थानीय तहको सुझाब : स्थानीय मागका आधारमा बजेट विनियोजन गर
नेपाल फ्ल्यास
जेठ १२, २०७७
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव संकलन गरेको छ । लकडाउनका कारण प्रदेश सरकारको आगामी बजेट निर्माणमा नागरिक सहभागिता जुटाउन प्रविधिको प्रयोगमार्फत् सुझाव संकलन गरिएको बताइएको छ । कर्णाली सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले कर्णालीका...
१४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई कांग्रेसको सुझाब
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको छ । कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालू आवका लागि साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाब दिएको हो । कांग्रेसले खर्च...
नेपालकाे नयाँ नक्सा कार्यान्वयनका लागि सात प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ नक्सा प्रचलनका लागि सबै कार्यालयलाई परिपत्र गरेको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाईमन्त्रालयले आइतबार परिपत्र गरेको हो...
बाँकेको नरैनापुरमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति आठ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै देखिएपछि आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूरै गाउँपालिकामा सेना परिचालन गरी निषेधाज्ञा जारी गरिएको हो ।...
जोखिम बढ्यो, कीट छैन
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडाैं ।कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न कीटको अभाव भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीन जनामा कोरोना भाइरसको पुष्टि भएसँगै यो क्षेत्रमा जोखिम बढेको छ, तर परीक्षण गर्ने कीट नहुँदा जोखिम बढेको हो । कीट...
चीनलाई कोरोना महामारीको क्षतिपूर्ति तिराउने सोच्नु दिवा सपना हुने यीको भनाइ
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडाैं ।चीनका विदेश मन्त्री वाङ यीले कोरोना भाइरसको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने सोच्नु दिवा सपना हुने बताएका छन् । चीनको वुहान सहरबाट कोरोना भाइरस बाहिरिएको आरोप अमेरिकाले लगाइरहेका बेला आइतबार बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै विदेशमन्त्री यीले यस्तो बताएका हुन् ।...
संविधान संशोधन विधेयक विषयमा एक हुन सभामुखको आग्रह
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयक विषयमा एकमत हुनका आग्रह गरेका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सापकोटाले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलसँग यस्तो आग्रह गरेका हुन् । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अंकित नक्सा...
बालुवाटारमा नेकपा सचिवालय बैठक जारी
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), बजेट र हालसालै सरकारले प्रकाशित गरेको अद्यावधिक नक्साबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनायो ।
६ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्याेगका कर्मचारीका लागि ३४ करोड खर्च
नेपाल फ्ल्यास
जेठ १०, २०७७
विगत ६ वर्षयता बन्द रहेको गोरखकाली रबर उद्योगमा सरकारले चालु आर्थिक वर्षमा मात्र ३४ करोड रुपैयाँ खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार गोरखकाली रबर उद्योग लिमिटेडका लागि चालु आर्थिक वर्षमा सरकारले ३४ करोड रुपैयाँ खर्च गरेको छ । यो...
व्यावसायिक पशुपालनका लागि सहयोग
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडाैं ।नवलपरासी (पूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बुलिङटार गाउँपालिकाले व्यावसायिक पशुपालनका लागि कृषकलाई सहयोग गरेको छ । गाउँपालिकाले कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न कृषकलाई भैँसीको पाडी सहयोग गरेको हो । पशुपालन र कृषिको...
के सरकारले एकल महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षा भत्ता कटौती गर्छ ?
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । सामाजिक सुरक्षा ऐन २०७५ मा रहेकाे त्रुटिहेरफेर गर्नुपर्ने भन्दैसरकारले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकेको छ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन...
राष्ट्रियस सभाको सहमति लागू भए भ्रष्टाचारसम्बन्धी बिगो र कैद समयावधि फेरबदल हुने
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले १० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गर्नेलाई १४ वर्षसम्म जेल सजाय हुने गरी कानुनी व्यवस्था गर्ने विषयमा सहमति जुटाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद्मा लगेको भष्ट्राचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ मा...
संवादबाटै जमिन फिर्ता लिइन्छ : सञ्चारमन्त्री
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं ।सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता...
गाईभैँसीलाई सुत्केरी भत्ता
रासस
जेठ ०९, २०७७
कैलाली ।कैलालीको टीकापुर नगरपालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने भएको छ । चालू आर्थिक वर्षमा ६० भन्दा बढी गाईभैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिका पशु शाखाले जनाएको छ । शाखा प्रमुख श्यामराज पाण्डेका अनुसार उन्नत जातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई...
सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने सोचमा सरकार छैन : प्रवक्ता खतिवडा
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । नेपाल भारत सीमा विवाद बल्झिरहेका बेला नेपाल सरकारका प्रवाक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले नेपाल भारत सीमा विवादतत्काल अन्तर्राष्ट्रियकरण गर्ने सोचमा सरकार नरहेको जानकारी दिएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारको जिज्ञासालाई संबोधन गर्दै...
संविधान संशोधन विधेयकमा दर्ता
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची -३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधनसंशोधन गर्ने निर्णय गरेपछि कानुनमन्त्री...
कृषकलाई धानको बिउ वितरण
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
तनहुँ ।तनहुँको भानु नगरपालिका९ मा जैविक विविधता संरक्षण समितिले कृषकलाई धानको बिउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र तनहुँ र भानु नगरपालिकाको सहयोगमा समितिले भानु नगरपालिकाका विभिन्न वडाका ६०० कृषकलाई धानको बिउ वितरण गरेको हो । कृषि ज्ञान केन्द्र...
शिक्षामा बजेट बढाउन माग
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं ।शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले शुक्रबार आयोजना गरेको सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहरुले समाजवादोन्मुख शिक्षाको...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय