मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
चालू आर्थिक वर्षमा स्थानीय तहमा जाने बजेट यथावत
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडाैं ।अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय सरकारलाई जाने बजेटलाई यथावत् राख्दै सरकारले आगामी आर्थिक वर्षका लागि ससर्त अनुदानतर्फ प्रदेशलाई ३६ अर्ब ३५ करोड र स्थानीय तहलाई एक खर्ब ६१ अर्ब ८ करोड विनियोजन गरेको छ । त्यस्तै, सरकारले प्रदेश...
चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुन्छ: खतिवडा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालू वर्षमा १० खर्ब ७३ अर्ब रुपैयाँ बजेट खर्च हुने बताएका छन् । साथै,उनले चालु खर्च ७३ प्रतिशत, पुँजीगत ५८ .६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ७८ प्रतिशत खर्च हुने...
हवाई इन्धन महँगो भएको भन्दै ध्यानाकर्षण
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । वायुसेवा सञ्चालकले हवाई इन्धन मूल्य महँगो भएको भन्दै ध्यानाकर्षण गराएका छन् । वायुसेवा सञ्चालकहरुले बुधबार नेपालमा हवाई इन्धनको मूल्य अत्यन्तै महंगो भएको र यसले व्ययभार बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले पछिल्लोपटक तोकेको राष्ट्रिय अन्तर्राष्ट्रिय उडान...
आरडीटी विधिबाट गरिने कोरोना परीक्षणका लागि पैसा नलिन निर्देशन
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । सर्वोच्च अदालतले आरडीटी विधिबाट गरिने कोरोना परीक्षणका लागि पैसा नलिन निर्देशन दिएको छ । बुधबार सर्वोच्च अदालतले विदेशबाट फर्केका र गरीब नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणका लागि पैसा नलिन भन्दै सरकारका नाममा यस्तो आदेश दिएको हो ।...
नवराज विकलाई सामाजिक रुपान्तरण सहिद घोषणा गर्न माग
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । अन्तरजातीय विवाहका कारण ज्यान गुमाउन बाध्य दलित युवक नवराज विकलाई सामाजिक रुपान्तरण सहिद घोषणको माग भएको छ । बुधाबार बसेको संघीय संसदमा सांसद विमला नेपालीले गत जेठ १०मा ज्यान गुमाएका युवकलाई सामाजिक रुपान्तरण सहिद घोषणा गर्न माग गरेकी...
रुकुम घटना छानिबनका लागि उच्चस्तरीय नागरिक छानबिन आयोग गठनको माग
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । अन्तरजातीय विवाहको निहुँमा दलित युवाको हत्याबारे बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताले उच्चस्तरीय नागरिक छानबिन आयोग गठन गर्न माग गरेका छन् । खगेन्द्र सङ्ग्रौला, राजेन्द्र महर्जन, तुलानारायण शाह र विनोदविक्रम केसीलगायत एक सय ३८ लेखक, साहित्यकार र...
संविधान संशोधनमा राष्ट्रिय सहमति गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्ने
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपाली कांग्रेसले संविधानको धारा ९ काे अनुसूचि ३ संशोधनमा राष्ट्रिय सहमति गर्न केन्द्रीय कमिति बैठक बोलाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले दलभित्रै राष्ट्रिय सहमति गर्न बैठकबाटै निर्णय गर्ने...
सबै दलहरूलाई राष्ट्रियताको विषयमा एक हुन प्रधानमन्त्रीको आग्रह
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन अनुरोध गरेका छन्। नेपालको अद्यावधिक नक्सासंविधानको अनुसूची (निशान छाप) मा राख्न संविधान संशोधन गर्ने विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा संसद्मारहेका पार्टीका नेताहरूबीचको...
कानुनी राज्य स्थापना गर्न प्रतिबद्ध छु : गृहमन्त्री
नेपाल फ्ल्यास
जेठ १३, २०७७
गृहमन्त्री थापाले सरकार मुलुकमा कानुनी राज्य स्थापना गर्न प्रतिबद्ध रहेको बताए । गृहमन्त्री थापाको जानकारीमाथि चित्त नबुझेको भन्दै सांसदहरु अनिता देवकोटा, चक्रप्रसाद स्नेही, रामबहादुर कुँवर, प्रकाश पन्त, नरपति लुहार, विमला राई, भैरवसुन्दर श्रेष्ठलगायतले घटनाको छानविन गरी दोषीमाथि कडा कारवाही गर्न...
पेसागत धर्म निर्वाह गर्न कांग्रेस नेता सिंहको आग्रह
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पेसागत धर्म निर्वाह गर्न आग्रह गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिममा सुरक्षित भएर पेशागत धर्म निर्वाह गर्न र सरकारलाई निरन्तर खबरदारी गरिरहन प्रेस युनियनलाई उनले यस्ताे आग्रह गरेका हुन् । साथै, उनले...
नेपालका पूर्वी भूभाग आसपासमा स्थानीय वायुको प्रभाव पर्ने महाशाखाको पूर्वानुमान
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबार नेपालका पूर्वी भूभाग आसपासमा निम्न चापीय प्रणाली र स्थानीय वायुको पनि प्रभाव पर्ने बताएको छ । महाशाखाले देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको...
राष्ट्रिय युवा परिषदको उपाध्यक्षमा पुनः ढुङ्गेल
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडाैं ।राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुङ्गेल पुनः नियुक्त भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनलाई पुनः चार वर्षका लागि नियुक्त गरेको हो । यसअघि उनी २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए...
रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध
रासस
जेठ १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताए । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी...
सामाजिक सुरक्षा भत्ता कटौती गरिँदैन- प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता कसैको पनि कटौती नगरिने स्पष्ट पारेका छन्। देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अपाङ्ग भएका र एकल महिला र अन्यको सामाजिक सुरक्षा भत्ता नरोकिने बताएका हुन् । प्रधानमन्त्रीले भने- 'यस अप्ठ्यारो समयमा अपाङ्गता...
नेसनल मेडिकल कलेजलाई कारबाहीका लागि सिफारिस
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले वीरगन्जको नेसनल मेडिकल कलेजलाई कारबाही गर्न सिफारिस गरेको बताए । कोरोनाबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई परिवारलाई शव बुझाएकाले अस्पताललाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको उनले जानकारी दिए...
'श्रम नसक्नेलाई राहत, सक्नेलाई काम' -प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं ।श्रम गर्नै नसक्नेलाई मात्रै राहत दिने र श्रम गर्न सक्ने नेपालीहरूलाई कामा दिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दैप्रधानमन्त्री ओलीले श्रम गर्न नसक्नेलाई मात्रै राहत र अरूलाई काम दिने अवधारणा बनाएर अघि बढ्नेबताएका हुन् ।...
एसइईबारे छिट्टै विकल्प आउँछ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । प्रधानमन्त्रीले केपी शर्माले एसईईमा ढिलाइ हुँदा एउटा शैक्षिक सत्र नै खेर जाने जोखिम भएकाेले यसलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले योजना बनाइरहेको बताएका छन्। एसइईबारेमा के गर्ने भन्ने विकल्प मन्त्रालयले नै तयार पार्ने प्रधानमन्त्रीकाे भनाइ छ । साथै सबै...
कम्तीमा दुई प्रतिशत जनताको कोभिड–१९ परीक्षण हुन्छ : ओली
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुको राय सुझावअनुसार कुल जनसंख्याको कम्तीमा दुई प्रतिशतको कोरोना भाइरसको परीक्षण गर्ने बताएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । साथै, उनले एक मात्र प्रयोगशालाबाट सुरु भएको परीक्षण...
मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडाैं ।प्रतिनिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । समितिका सभापति कृष्णभक्त पोखेरलको अध्यक्षमा बसेको बस्ने व्यक्तिलाई खाना, स्वास्थ्य, सरसफाइ र सुरक्षाको उचित व्यवस्था...
प्राधिकरणको सञ्चित घाटा शून्यमा झर्दै
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडाैं ।नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुलका सम्बन्धमा विद्युत् नियमन आयोगले सोमबार विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ गरेको छ । आयोगले सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, निजी क्षेत्रका ऊर्जा उद्यमी, उद्योग वाणिज्य महासङ्घ, उपभोक्ता अधिकारकर्मीलगायतसँग विद्युतीय माध्यमबाट सार्वजनिक सुनुवाइ...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
30
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय