मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
बागलुङका गाउँपालिकामै ‘थ्रोट स्वाब’ सङ्कलन सुरु
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडाैं ।बागलुङका गाउँपालिकामै थ्रोट स्वाब सङ्कलन सुरु भएको छ । स्थानीय तहमै यस्तो सेवा सुचारु हुन थालेपछि अब बागलुङमा शङ्कास्पद बिरामीको कोरोना जाँचका लागि थ्रोट स्वाब सङ्कलन गर्न सदरमुकामबाट स्वास्थ्य प्राविधिक पठाउनुपर्ने समस्या हटेको छ । स्थानीय स्वास्थ्य संस्थामा कार्यरत...
संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने सरकारको निर्णय
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो...
प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
प्रमाणित तरकारी तथा फलफूल मात्रै बेच्न पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले स्थानीय किसानले उत्पादन गरेका ताजा र प्रमाणित गरिएका तरकारी मात्रै बेचबिखन गर्न पाउने नियम बनाएको हो । त्यस्ता ताजा कृषि उपजलाई संक्रमण फैलिन नदिने उपायसहित उपभोक्तासम्म पुर्याउन पाउने...
सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं । प्रध्यापक तथा बौद्धिक वर्गले सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान गरेका छन् । काठमाडौंमा रहेका प्रध्यापक तथा बौद्धिक वर्गले भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन आह्वान गरेका हुन् । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा...
स्वदेश फर्कन चाहने नेपालीलाई सहयोग गर्न सरकारसँग आग्रह
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले स्वदेश फर्कन चाहने नेपालीलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकमा उनले महामारीकाेसमयमा नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार हुनुपर्ने र जहाँ बसेका भए पनि स्वदेश फर्कन चाहने...
उपत्यका प्रवेश निषेध निर्णय कार्यान्वयनका लागि निर्देशन
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेधको निर्णय कार्यान्वयनका निर्देशन दिएको छ । गृह मन्त्रालयले सो निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो । सरकारको यस्तो निर्देशनसँगै अब उपत्यका छिर्न कठिनाइ...
टेलिफोन ट्रयापिङको अधिकार गुप्तचर निकायलाई दिने गरी विधेयक पारित
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
राष्ट्रिय सभाबाट व्यक्तिको टेलिफोन ट्र्यापिङको अधिकार गुप्तचर निकायलाई दिने गरी नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित भएको छ । राष्ट्रिय सभाले सो विधेयक बुधबार बहुमतले पारित गरेको हो । राष्ट्रिय सभाले पारित...
संघीयता र संविधानअनुसार कृषि क्षेत्रमा पुन: संरचना गर्ने बेला भयो : भुसाल
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले संघीयता र संविधानअनुसार कृषि क्षेत्रमा पुनसंरचना गर्ने बेला आएको बताएका छन् । राष्ट्रिय सभामा बिउ बिजन दोस्रो संशोधन विधेयक२०७५ माथि जवाफ दिँदै उनले प्रदेश र स्थानीय सरकारले नै रैथाने बिउ बालीको...
पर्यटन बचाउने विशेष कार्यक्रम ल्याउन माग
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडाैं । व्यवसायीले बजेटमा पर्यटन बचाउने विशेष कार्यक्रम ल्याउन माग गरेका छन् । कोभिड१९ का कारण मुलुकको पर्यटन क्षेत्र धरासयी अवस्थामा पुगेको भन्दै पर्यटन क्षेत्रका अगुवा सङ्घ संस्थाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा पर्यटनलाई बचाउने विशेष कार्यक्रम ल्याउन माग...
नेपालको नयाँ नक्सा सार्वजनिक
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
सरकारले आज लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । यही जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको थियो । सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले आज पत्रकार सम्मेलन गरी...
सरकारले काम गरेन भनेको छैन : जीतेन्द्रनारायण देव
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडाैं ।नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले वर्तमान सरकारले काम नै गरेको छैन नभनेको बताएका छन् । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले कोरोना भाइरसको सम्भावित जोखिम तथा राष्ट्रियताको सवालमा सरकारले काम नै नगरेको भन्ने कुरा प्रतिपक्षले नगरेको...
प्रतिनिधिसभाबाट वार्षिक नीति तथा कार्यक्रम पारित
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...
सांसदद्वारा नयाँ नक्सा बनाउने सरकारी निर्णयको स्वागत
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।प्रतिनिधिसभाका सदस्यहरुले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषद्को निर्णय स्वागतयोग्य रहेको उल्लेख गर्दै तत्कालै नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । नेपाल सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा...
कोरोना महामारीपछि अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालले आफूलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने भएको बताएका छन्। नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नीति तथा कार्यक्रममा कोरोना...
राष्ट्रियता सानो-ठूलो हुँदैन : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रको राष्ट्रियता सानो-ठूलो नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ २ गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७७/७८ लागि वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिँदै प्रधानमन्त्री ओलीले...
प्रधानमन्त्रीको स्वीकारोक्ति– ‘विदेशबाट आउनेलाई रोक्न नसक्दा कोरोना फैलियो’
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बाहिरबाट आउनेहरूलाई रोक्न नसक्दा कोरोना भाइरस फैलिएको स्विकारेका छन् । विदेशबाट स्वदेश फर्किनेहरूको चाप र प्रभावका कारण कोरोना भाइरस फैलिएको उनले बताए । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले लकडाउनको पालना...
लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने सरकारकाे निर्णय
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडाैं । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले लिम्पियधुरासहितकाे भूभाग समेटेर नेपालकाे नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेकाे छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा समावेश गरेर तयार पारिएको नक्शा पारित गरेको भूमि व्यवस्था, भूमि व्यवस्था, सहकारी...
लकडाउनलाई थप कडाइ गर्ने प्रधानमन्त्रीको घोषणा
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् । नेपालमा पहिलोपटक कोरोना संक्रमितको शनिवार मृत्यु भएपछि प्रधानमन्त्री ओलीले लकडाउनमा थप कडाई गर्ने संकेत गरेका हुन् । आइतबार सामाजिक सञ्जालमा ट्वीट...
नीति तथा कार्यक्रम : कृषिमा आत्मनिर्भर कागजी योजना मात्र !
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । वार्षिक बजेट सार्वजनिक गर्नुअघि सरकारले नीति तथा कार्यक्रम जारी गरेर बजेट निर्माणमा सहजता खोज्ने र कस्ता कार्यक्रम समेट्न लागेको भनी जानकारी दिने पुरानै प्रवृत्ति हो । यसपालि पनि आगामी आर्थिक वर्ष ०७७७८ को बजेट निर्माणमा तीव्र रूपले जुटिरहेको...
नीति तथा कार्यक्रम ठोस योजना केन्द्रित नभएको प्रतिपक्षीको प्रतिक्रिया
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । प्रतिपक्षीदलहरुले सरकारले सङ्घीय संसद्मा आज प्रस्तुत गरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई नीति र कार्यक्रम नै हराएको, सङ्घीयता विपरीत रहेको तथा कोभिड१९ बाट उत्पन्न सङ्कट र चुनौतिको सम्बोधन गर्ने ठोस योजना केन्द्रित नभएको भनी प्रतिक्रिया दिएका छन्...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय