मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
बजेट कार्यान्वयन चुनौतीपूर्ण : अर्थशास्त्री
रासस
जेठ १६, २०७७
काठमाडौं ।सरकारले अगामी वर्षको बजेटमा राखेको वैदेशिक सहायता प्राप्त गर्नु निकै चुनौतीपूर्ण रहेको अर्थतन्त्रका जानकाहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको पोस्ट बजेट भर्चुअल अन्तक्रियामा सहभागी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शङ्कर शर्माले चालू...
दर्ता भएन संविधान संशोधन विधेयक
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टीले गराउन खोजेको संविधान संशोधन प्रस्ताव विधेयक संघीय संसद सचिवालयमा दर्ता हुन सकेन । सरकारले नयाँ नक्सा सार्वजनिक गरी त्यसलाई औपचारिकता दिन संविधान संशोधन विधेयक दर्ता गराइ सर्वसहमतिले पारित गर्ने तयारी गरिरहेका बेला राजपाले संविधान संशोधन...
सरकारलाई दशगजा क्षेत्रका बस्ती हटाउन निर्देशन
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले नेपाल र भारत दुवैतर्फका बस्ती हटाउन आवश्यक रहेको बताएकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिका निर्णय सुनाउँदै शुक्रबार उनले यस्तो बताएकी हुन् । नेपालले मात्रै हटाउने भनेको होइन भारततर्फका...
नेपाल औपचारिक वार्ताको प्रतीक्षामा छ : ज्ञवाली
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल औपचारिक वार्ताको प्रतीक्षमा रहेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा बोल्दै शुक्रबार उनले नेपाल-भारतबीच देखिएका सीमा विवादकाे विषयमा नेपाल भरतसँग औपचारिक वार्ताको प्रतीक्षामा रहेको बताएका हुन् । वार्ताको औपचारिक डेटको प्रतीक्षा गरिरहेका छौँ,...
चीनकाे सीमा क्षेत्र मुस्ताङमा एपीएफ पाेस्ट स्थापना
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संयुक्तरूपमा बिहीबार बिओपीको उदटन गरेका हुन् । सो...
सगरमाथा दिवसमा सुनसान सगरमाथा
नेपाल फ्ल्यास
जेठ १६, २०७७
काठमाडौं । आज मे २९ अर्थात् अन्तर्राष्ट्रिय सगरमाथा दिवस । ६७ वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तरर्राष्ट्रिय दिवसका रुपमा मनाउन...
राष्ट्रिय गौरवको सिँचाइ आयोजनामा जोड
रासस
जेठ १५, २०७७
काठमाडौं । सरकारले सिँचाइ क्षेत्रको लागि बजेट वृद्धि गरी आगामी आर्थिक वर्ष २०७७/७८ मा रु २७ अर्ब ९६ करोड विनियोजन गरेको छ । सरकारले कृषियोग्य जमिनमा तत्काल सिँचाइ सुविधा पुर्याइ कृषि उत्पादन वृद्धि गर्न सानामझौला सिँचाइ आयोजना निर्माणलाई जोड दिएको...
भूकम्पपछिको पुनःनिर्माणमा ५५ अर्ब बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।आर्थिक वर्ष २०७७/७८ मा भूकम्पपछिको पुनःनिर्माणका लागि ५५ अर्ब बजेट विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा आज पेश गर्नुभएको आगामी आवको बजेटमा निर्माणाधीन धरहरा, रानीपोखरी र सिंहदरबारलगायत सबै संरचनाको पुनःनिर्माण सम्पन्न गरिने उल्लेख...
वित्तीय क्षेत्रको स्रोत परिचालन गरिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।सरकारले अर्थतन्त्रमा देखिएको शिथिलताका कारण वित्तीय क्षेत्रको स्थायित्व र सेवा प्रवाहमा प्रतिकूल असर पर्न नदिन, उद्योगव्यवसायको शीघ्र पुनरुत्थान, लगानी प्रवद्र्धन, उत्पादकत्व वृद्धि रोजगारी सृजनाका लािग वित्तीय क्षेत्रको स्रोत परिचालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक...
उखु किसान खुशी
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन ९५ करोड बजेट विनियोजना गरेपछिउखु किसानले खुशी व्यक्त गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले आज २०७७/७८ का लागि प्रस्तुत गरेकाबजेटमा उखु किसानलाई प्रोत्साहनका लागि विनियोजना गरेकामा तराईका पीडित किसान उत्साहित भएका...
कोरोना कहरले ५८ अर्ब ३२ करोड ७१ लाख बजेट घट्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गरेकाबजेट १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू...
रेलमार्गका लागि आठ अर्ब ६६ करोड विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं ।सरकारले आगामी आर्थिक वर्ष रेलमार्गको अध्ययन, निर्माण र सञ्चालनका लागि आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त वैठकमा आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी आवमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको बाँकी खण्डको सम्भाव्यता अध्ययन...
सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडालेकोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीबाहेक अन्य सरकारी कर्मचारीको अतिरिक्त भत्ता कटौती भएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि फन्ट साइडमा खटिने...
सबै सरकारी कर्मचारीको निःशुल्क कोरोना बीमा
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सबै सरकारी कर्मचारीहरूको कोरोना बीमा निःशुल्क गरिदिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरकाेकोरोना बीमा निःशुल्क गरिदिने बताएका हुन् । बीमाको अवधि...
सांसद काेषकाे रकम घट्याे
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडाैं ।अर्थमन्त्री युवराज खतिवडाले सांसद कोषका लागि ६ अर्ब ६० करोड रकम विनियोजन गरेका छन् । सो कार्यक्रमअन्तर्गत अर्थमन्त्री खतिवडाले यस वर्ष प्रत्येक निर्वाचन क्षेत्रलाई ४/४ करोडका दरले विनियोजन गरेका छन् । विगतका वर्षहरूमा प्रत्येक निर्वाचन क्षेत्रका ६/६ करोड रुपैयाँ...
सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब ५० करोड विनियोजन
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले सामाजिक सुरक्षालाई क्रमशः जीवनचक्रमा आधारित अनिवार्य र सर्वव्यापी बनाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिकरुपले विपन्न, अशक्त, असहाय, अपाङ्गता भएका, एकल महिला,...
साक्षर नेपाल घोषणा गर्ने सरकारको योजना
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने याेजना सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८को बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले साक्षर हुन बाँकी २४ जिल्लामा साक्षर अभियान सञ्चालन गरेर साक्षर नेपाल घोषणा गर्ने बताएका हुन् ।...
श्रमिक र रोजगारदाताले सामाजिक कोषमा तिर्नुपर्ने रकम सरकारले जम्मा गरिदिने
नेपाल फ्ल्यास
जेठ १५, २०७७
काठमाडौं । श्रमिक र रोजगारदाताले तिर्नुपर्ने रकम सरकारले सामाजिक कोषमा जम्मा गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउन अवधिभरको सो रकम...
गण्डकी प्रदेशमा दुईको मृत्यु
रासस
जेठ १५, २०७७
काठमाडाैं ।गण्डकी प्रदेशमा बिहीबार एक जनाकोकरेन्ट लागेर मृत्यु भएको छ भने अर्का एकजनाको पानीमा तैरिरहेको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुई कुलाको मुहानमा बिहीबार एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार...
सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने
रासस
जेठ १५, २०७७
काठमाडाै ।सरकारले नदी पथान्तरण आयोजनालाई विशेष रुपमा अगाडि बढाइरहेको सन्दर्भमा तराईमधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ । अर्थमनत्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा सुनकोशी मरिन डाइभर्सन...
«
1
...
10
...
20
21
22
23
24
25
26
27
28
...
30
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय