मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
१३५० समाचारहरू
एजेन्सी
साउदीको नोटमा राखेको नक्साप्रति भारतको आपत्ति
एजेन्सी
कात्तिक १४, २०७७
एजेन्सी ।साउदी अरेबियाले आफ्नो बैंक नोटमा जारी गरेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ । भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको बिबिसीले उल्लेख गरेको छ । गत साता साउदी अरेबियाले जारी गरेको...
भालेको आक्रमणबाट प्रहरीको मृत्यु
एजेन्सी
कात्तिक १३, २०७७
फिलिपिन्स।एउटा लडाकु भालेले आक्रमण गर्दा फिलिपिन्समा एकजना प्रहरीको ज्यानै गएको छ । अवैध रूपमा भाले जुधाइहेको ठाँउमा छापा मार्न पुगेका प्रहरीमाथि नै लडाकु भाले जाइलागेको थियो । उत्तरी फिलिपिन्सको समार प्रान्तस्थित मदुग्याङ्ग गाउँमा अवैध रुपमा भाले जुधाइरहेका बेला छापा मार्न...
कोरोना विरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु
एजेन्सी
कात्तिक ०६, २०७७
अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ । तर एभिन्साले खोप परीक्षणको कार्य...
कोरोना निको भइसकेपछि पनि देखिन्छन् यस्ता गम्भीर समस्या
एजेन्सी
कात्तिक ०६, २०७७
कोरोना भाइरस संक्रमण निको भइसकेपछि पनि व्यक्तिमा धेरै महिनासम्म भाइरसको असर देखिने एक अध्ययनले देखाएको छ । अक्सफोर्ड युनिभर्सिटीले गरेको अनुसन्धानले संक्रमणमुक्त भएकामध्ये ६४ प्रतिशत मानिसमा सास फेर्न गाह्रो हुने तथा ५५ प्रतिशत व्यक्तिमा थकान महसुस हुने समस्या हुने गरेको...
च्याम्पियन्स लिगमा बायर्नको सानदार जित
एजेन्सी
कात्तिक ०६, २०७७
साविक विजेता बायर्न म्युनिखले युरोपियन शीर्ष फुटबल च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा सानदार जित निकालेको छ । बायर्नले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई ४० गोलअन्तरले हराएको हो । जितका लागि बायर्नका किंग्स्ले कोमनले दुई गोल गरे भने कोरेन्टिन टोलिसो...
भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दै
एजेन्सी
कात्तिक ०५, २०७७
भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या घट्दै गइरहेको छ । कोरोना भाइरसको महामारी सुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो । दैनिक झण्डै एक लाखसम्म संक्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको...
अन्ततः भारतले फिर्ता गर्यो चिनियाँ सैनिक
एजेन्सी
कात्तिक ०५, २०७७
भारतले आफ्नो भूमिमा प्रवेश गरेको भन्दै पक्राउ गरेको चिनियाँ सैनिकलाई फिर्ता गरेको छ । दुई दिनअघि सीमा क्षेत्र पूर्वी लद्दाखबाट समातिएका ती सैनिकलाई मंगलबार राति चुसुल-मोल्डो मिटिङ प्वइन्टमा लगेर छाडिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती चिनियाँ सैनिक सोमबार भूलवश...
कोरोना संक्रमणको अवस्थाबारे बोले नरेन्द्र मोदी
एजेन्सी
कात्तिक ०४, २०७७
लचिलो लकडाउन भए पनि कोरोना संक्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । उनले भारतमा औसतमा ८८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त भएको जानकारी दिए । लकडाउन लचिलो भएर पनि संक्रमणमुक्त हुनेहरुको यो सङ्ख्या...
किन रिसाए राष्ट्रपति ट्रम्प ?
एजेन्सी
कात्तिक ०४, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका छन् । अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोस व्यक्त गरेका छन् । देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिन...
विश्वमा कोभिड-१९ सङक्रमितको संख्या तीन करोड ९५ लाख नाघ्यो
एजेन्सी
कात्तिक ०२, २०७७
विश्वमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या तीन करोड ९५ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९५ लाख २ हजार ९०९ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस...
६७ वर्षपछि अमेरिकामा महिलालाई मृत्युदण्ड, के गरेकी थिइन् अपराध ?
एजेन्सी
कात्तिक ०२, २०७७
अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिने भएको छ । अमेरिकी सरकारले सन् २००४ मा गरेको अपराधमा दोषी पाइएकी लिजा मोन्टगोमेरीलाई मृत्युदण्ड दिन लागेको हो । आगामी डिसेम्बर ८ मा लिजा मोन्टगोमेरीलाई घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सिएनएनले जनाएको...
भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघ्यो
एजेन्सी
कात्तिक ०२, २०७७
भारतमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ९४ हजार नाघेको छ । आइतबारबिहानसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ९४ हजार ५५२ भएको छ । सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या एक लाख १४ हजार ३१ जना...
दोस्रोपटक प्रधानमन्त्री बनिन् जासिन्डा आर्डेन
एजेन्सी
कात्तिक ०१, २०७७
जासिन्डा आर्डेन दोस्रोपटक न्युजिल्यान्डको प्रधानमन्त्री बनेकी छिन् । भारी मतका साथ जासिन्डा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचिन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सिएनएनका अनुसार ८७ प्रतिशत मत गणना भइसक्दा आर्डेनको लेबर पार्टीले ४८.९ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी नेसनल...
फिलिपिन्समा भूकम्प, धेरै पराकम्पनको सम्भावना
एजेन्सी
कात्तिक ०१, २०७७
फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय...
अमेरिकामा कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो
एजेन्सी
कात्तिक ०१, २०७७
अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का संक्रमितको संख्या ८० लाख पुगेको छ । अमेरिकामा कोभिड संक्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प
एजेन्सी
असोज ३०, २०७७
अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार ३ बजेर ४० मिनेटमा गएको भूकम्प ५.२ रेक्टर स्केल रहेको त्यहाँको नेशनल सेन्टर फर सिस्मोलोजीले (एनसिएस) ले जानकारी दिएको छ । भूकम्पले के कति क्षति भयो भन्ने बारे केही जानकारी आइसकेको...
भियतनाममा बाढी : ५५ जनाको मृत्यु, २२ करोड डलर बराबरको क्षति
एजेन्सी
असोज ३०, २०७७
पूर्वी एसियाली मुलुक भियतनामको मध्यक्षेत्रमा आएको भिषण वर्षासँगैको बाढी पहिरोमा परेर कम्तीमा ५५ जनाको मृत्यु भएको छ । भियतनामको केन्द्रीय विपद् समितिले विगत १० दिनको अवधिमा बाढी पहिरोमा परेर अरु केही व्यक्ति बेपत्ता भएको जनाएको छ । भियतनामको मध्य क्षेत्रका...
पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए
एजेन्सी
असोज ३०, २०७७
पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार मध्यराति (१२ बजे) उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा सो घटना भएको हो ।...
विश्वमा कति पुग्यो संक्रमितको संख्या ? डिस्चार्ज संख्यामा भारत अग्रस्थानमा
एजेन्सी
असोज २८, २०७७
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड१९) का कारण तीन करोड ८० लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।...
चक्रवातका कारण भारतमा भीषण वर्षा, कम्तीमा ७ जनाको मृत्यु
एजेन्सी
असोज २८, २०७७
चक्रवातका कारण भारतमा भीषण वर्षा हुँदा कम्तीमा ७ जनाको मृत्यु भइसकेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो । वर्षाका कारण सडक नदीजस्तै बनेका छन् । तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो...
«
1
...
8
...
16
17
18
19
20
21
22
23
24
...
46
...
68
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय