मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
पाटन अस्पतालमा एक संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
ललितपुर। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार पर्साका ४५ वर्षीय पुरुषको उपचारकै क्रममा बिहीबार साँझ मृत्यु भएको हो । उनलाई साउन १७ गते ललितपुरकै स्टार अस्पतालबाट थप उपचारका लागि...
डायलाइसिसकै क्रममा कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
धरान ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिराहाको गोलबजार-१२ का २५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । डाक्टर सापकोटाका अनुसार ती पुरुषमा साउन २२ गते (हिजो)...
कोशी अस्पतालमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
विराटनगर । कोशी अस्पताल बिराटनगरमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका एक पुरुषको मृत्यु भएको छ । विराटनगर९ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान आफन्तले अस्पताल पूर्याएका थिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकाले अस्पतालले आइसोलेसनमा भर्ना...
काठमाडौंमा ९९ प्रहरीलाई संक्रमण, देशभर कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । काठमाडौंका ९९ प्रहरीसहित देशभर ३३० प्रहरीमा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा नौजना र प्रहरी प्रधान कार्यालयमा ९० जना सक्रिय संक्रमित छन् । यसबाहेक अरु संक्रमित उपत्यकाबाहिरका छन् ।३३० संक्रमितमध्ये १२६ जना डिस्चार्ज भएको प्रहरी प्रवक्ता (एसएसपी)...
सशस्त्र प्रहरीका १५८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १५८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एकजना डीएसपी पनि छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालका अनुसार सक्रिय संक्रमितमा काठमाडौंका १, बाराका २, झापाका १८, महोत्तरीका १, बाराका...
पर्सामा थपिए एक सय ४१ संक्रमित
नेपाल फ्ल्यास
साउन २३, २०७७
पर्सा । बिहीबार राति पर्सामा थप एक सय ४१ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पीसीआर परीक्षणमा २१ महिला सहित एक सय ४१ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।...
'भदौ १ गतेदेखि उडान खोल्ने स्थिति छैन'
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । दुई साता अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान पुन सञ्चालन गर्ने निर्णय गरेको भएतापनि त्यो निर्णय कार्यान्वयन हुने स्थिति देखानपरेको बिहीवार सरकारका प्रवक्ताले बताएका छन् । संकमण बढ्दैछ त्यसैले जोखिम पनि बढिरहेको...
थप एक कोरोना संक्रमित २१ वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमित २१ वर्षीय पुरुषको मृत्यु भएको छ । सिरहा जिल्लाका कोरोना संक्रमित पुरुषको अस्पतालमा उपचारको क्रममा बिहीवार राति मृत्यु भएको अस्पतालले जनाएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहा गोलबजार...
आजबाट नुवाकोट जिल्ला पनि लकडाउन, यस्तो छ मापदण्ड
नेपाल फ्ल्यास
साउन २३, २०७७
त्रिशूली । नुवाकोटका सबै स्थानीय तहमा कोरोना संक्रमणको जोखिम देखिएसँगै लकडाउन सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा...
बिहीबार हवाइमार्ग हुँदै १४६६ जना नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । त्रिभुवन विमास्थल कार्यालयले बिहीबार मात्रैविभिन्न मुलुकबाट १४६६ जना नेपाली नेपाल भित्रिएका जनाएको छ । सो कार्यालयका अनुसार बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना, नेपाल एयरलाइन्सले रियादबाट २५९ जना,हिमालयले दोहाबाट १ सय ५७ जना,नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४...
कपिलवस्तुमा १० दिनका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । कपिलवस्तु जिल्ला प्रशासन कार्यालयलेशुक्रबारदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि १० दिनका लागि अत्यावश्यकसेवाबाहेक अन्य सेवा बन्द गरिएको हो । प्रशासन कार्यलयलेएक सूचना जारी गरीसाउन २३ गते...
आन्तरिक हवाई उडान कम्तिमा १५ दिन पर सार्ने सरकारको तयारी
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।सरकारले आन्तरिक हवाई उडान कम्तिमा १५ दिन पर सार्ने तयारी गरेको छ । केही दिन अघिभदौ १ बाट खुला गर्न लागेको आन्तरिक तथा बाह्य उडान सेवा राजधानी काठमाडौंलगायतका स्थानमा ह्वात्तै बढेपछिकम्तीमा १५ दिन पर सार्ने तयारी गरेको हो ।...
वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका मृतकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका मृतकमा पनि कोरोना पुष्टि भएको छ । वीरगञ्ज१० आदर्शनगरका ५६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । उनी मधुमेह र मुटुरोगी भएको...
सरकारले ल्यायो चाडपर्व मनाउने मापदण्ड
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । दशैँ, तिहार, छटर तीजस्ता चाडपर्व नजिकिँदै गर्दासरकारले चाडपर्व, जात्रा र उत्सव मनाउँदा पालना गर्नुपर्ने मापदण्ड ल्याएको छ । सरकारले जात्रा तथा धार्मिक सभा समारोह गर्न रोक लगाए पनि जनस्तरबाट अवज्ञा भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड ल्याएको हो...
अस्पतालमा बेड र स्वास्थ्यकर्मी अभाव हुनसक्छन् : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
साउन २२, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकालागयत घनाबस्ती भएका क्षेत्रमा उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने खतरा औल्याएको छ । यी क्षेत्रमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभवा हुने सम्भावना आउन सक्ने खतरा औल्याएको हो । यसका अलवा आमसर्वसाधारणलाई...
ओम अस्पतालमा निधन भएकी महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।कोरोना भाइरसका कारण थप एक जना थप भएका छन् । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा निधन भएकीधनुषामिथिला नगरपालिका-१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या वृद्धि भएको हो । उनी दम, होइपोथाइरोडिजम र उच्च...
पहिलेजस्तै अब देशभर लकडाउन हुँदैन : सञ्चारमन्त्री खतिवडा
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री एवंसरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले यस्तो जानकारी दिएका हुन् । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै भने,सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा छैन,उनले भने, ठाउँ-ठाउँमा...
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २२, २०७७
धनुषा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि भएको छ । यसैगरीमन्त्री यादवसँगै उनका दुईपिएसओ र एकसवारी चालकमा पनि कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएपछि जनकपुरस्थित मन्त्रीनिवासमै आफूलाई आइसोलेट गरेको यादवले बताए ।...
जोरबिजोर प्रणालीले कसरी गर्छ कोरोना संक्रमण रोकथाम ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
सक्रियदुई सयभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका जिल्लाभित्र सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप घटेको छ । कोरोना सङ्क्रमणको दर बढेको भन्दै सरकारले बिहीबारबाट उपत्यकामा जोरबिजोर प्रलागी लागूगरेको हो ।कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको...
गोष्ठि सेमिनार तथा बैठक नगर्न सरकारको अनुरोध
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । काठमाडौंमा संक्रमण बढ्दै गएपछि सरकारले कुनै पनि गोष्ठि सेमिनार तथा बैठक नगर्न अनुरोध गरेको छ । स्वास्थय मन्त्रालय बिहीबार यस्तो अनुरोध गरेको हो । यसका अलवा मन्त्रालयलेचिकित्कसकलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउनअस्पताललाई अनुरोध गरेको छ । सरकारले निजी...
«
1
...
90
...
180
181
182
183
184
185
186
187
188
...
271
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय