मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
नेपालमा ३ लाख ९१ हजारभन्दा बढीकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घन्टामा ८हजार ८६१जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । यो सँगै हालसम्मनेपालमा ३ लाख ९१हजार २७०जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । साथै आइतबार देशभर सकृय संक्रमितकाे संख्या ५ हजार ६७२ जना छन् भने २४६जनामा कोरोना संक्रमण...
१२ वर्ष मुनिका र ६० वर्ष माथिका व्यक्ति बाहिर ननिस्किनू
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्ष मुनिका बालबालिका र ६० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने उमेर भएकाे भन्दै मन्त्रालयले सकेसम्म बाहिर ननिस्किन आग्रह गरेको हो ।...
पर्साको वीरगन्जमा उच्चस्तरीय टोली खटाइयो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । पर्साको वीरगन्जमा सरकारले उच्च स्तरीय टोली पठाएको छ ।पर्साको वीरगञ्जमाकोरोना महामारी फैलिएपछि सरकारले सो क्षेत्रमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको हो। सो कोरोना प्रभावित क्षेत्रमास्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली पठाइएको बताइएको। पछिल्लो समयमा...
भारतका गृहमन्त्रीलाई कोरोना संक्रमण
एजेन्सी
साउन १८, २०७७
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । केन्द्र सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता शाहलाई आइतबार संक्रमण पुष्टि भएको हो । शाहले सामाजिक सञ्जालमा ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्...
काेरोनामुक्त हुनेकाे संख्या १४ हजार ६०३ जना पुग्यो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । आइतबारथप १११जनाले कोरोना जितेरसंक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो सहित नेपालमा हालसम्म १४ हजार ६०३जनाले काेरोना जितेर घर फर्केका हुन् । साथै ५ हजार ६७२जना...
वीरगञ्जमा सरकारको उच्चस्तरीय स्वास्थ्य टोली
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । मन्त्रालयका...
काठमाडौं उपत्यकामा ९ दिनमा कति थपिए संक्रमित ? आइतबारमात्रै ३१ जना थप
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३१जना कोरोना संक्रमित थप भएकाछन् । आइतबारकाठमाडौंका २२जना, ललितपुरका ८ जनार भक्तपुरका १जना गरी ३१जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो हप्ताकाेतथ्यांकअनुसार काठमाडौं उपत्यकाभित्र गत शनिबार ३ जना, आइतबार ८ जना,...
मानसिक तनाव दिएको भन्दै कक्षा ११का विद्यार्थी उत्रे प्रदर्शनमा
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।कक्षा ११ का विद्यार्थीले बुटवलमा प्रदर्शन गरेका छन् । कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै उनीहरुलेसरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले नो इक्जाम विथआउट पीसीआर, नो इक्जाम नो...
आइतबार २४६ जनामा काेराेना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शनिबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २४६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
कोरोनाबाट भारतकाे उत्तरप्रदेश मन्त्रीको मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७७
भारतमा प्रदेश मन्त्री कमल रानी वरुणको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री रानीको निधन भएको प्रदेश सरकारका प्रवक्ताले पुष्टि गरेका छन् । उनीसँगै भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८५३ जनाको मृत्यु भएको छ । कुल...
कोरोनाबाट विश्वभर ६ लाख ८९ हजारभन्दा बढीकाे मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७७
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आइतबार दिउँसोसम्म कुल मृतकको संख्या छ लाख ८९ हजारभन्दा बढी पुगेको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार कोरानाका कारण कुल मृतकको संख्या छ लाख ८९ हजार ७० पुगेको हो । त्यसैगरी कुल सङ्क्रमितको...
अब ४ हजारमै कोरोना परीक्षण
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।शुल्क लिएर कोभिड१९ आरटीपिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब पाँचसय रुपैयाँ...
जोरबिजोर प्रणाली पुन: लागू गर्ने तयारीमा गृह
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएपछि भीडभाड कम गराउन स्वास्थ्य मनत्रलयले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकासहित देशैभर कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि दिनानुदिन बढेपछि स्वास्थ्य मन्त्रालयले सतर्कताको लागि ध्यानाकर्षण गराएको हो । पछिल्लो समय दिनानुदिन...
काठमाडौंबाट फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि...
नेपाल फ्ल्यास
साउन १८, २०७७
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोनाभाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिका कार्यालय तीन दिनका लागि बन्द गरिएको छ । साथै गाउँपालिकाका कर्मचारी र अन्य सम्पर्कमा आएका २६ जनाको स्वाबपरीक्षणका लागि पठाइएको छ...
जनता नै त हुन्, पशुपतिनाथको भरोसा छाडिदिने कि ?
चेतन पाण्डे
साउन १८, २०७७
कोरोना फेरि फर्कँदै छ । त्यो पनि भयावह रूप बोकेर । विज्ञहरूको राय हिजोआज यस्तै छ । सरकारका स्वास्थ्य मन्त्री पनि केही अत्तालिएका झैँ देखिन्छन् । अत्तालिएरै बोल्न थालेका छन् । कुरा सुन्दा उनी पनि कोरोनाको भयावह कहरको प्रतीक्षामा छन्,...
विदेशमा १८९ नेपालीको मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा...
कोरोना संक्रमणबाट यूपीकी क्याबिनेट मन्त्रीको मृत्यु
एजेन्सी
साउन १८, २०७७
एजेन्सी । भारतको उत्तर प्रदेश सरकारकी प्राविधिक शिक्षामन्त्री कमल रानी वरुणको कोरोनाका कारण मृत्यु भएको छ । जुलाई १८ मा उनीलाई कोरोना संक्रमित भएको थियो । उपचारका लागि पीजीआईमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीको आइतवार मृत्यु भएको हो।...
सभामुखको सचिवालय र सुरक्षामा खटिएका सबैको आयो रिपोर्ट
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सापकोटाको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो...
गण्डकीमा संक्रमितको संख्या १५०० नाघ्यो
नेपाल फ्ल्यास
साउन १८, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) चार महिलासहित २० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या १५०० नाघेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका...
पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
पर्सा । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका २ जनासहित पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १४जना महिला र ३१ जना...
«
1
...
93
...
186
187
188
189
190
191
192
193
194
...
274
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय