मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
तीन दिनभित्र खर्च विवरण सार्वजनिक गर्न निर्देशन
नेपाल फ्ल्यास
साउन २०, २०७७
सिरहा । जिल्ला विपत् व्यवस्थापन समिति सिरहाले कोरोना भाइरस रोकथाम र उपचारमा जिल्लास्थित स्वास्थ्य कार्यालय, स्थानीय तह र सार्वजनिक निकायले गरेको खर्च तीन दिनभित्र सार्वजनिक गर्न आइतबार निर्देशन दिएको छ । स्थानीय तहले अपारदर्शी ढंगले रकम खर्च गरेको जनगुनासो बढिरहेका...
काेराेना संक्रमितकाे संख्या २१ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
कोरोना परीक्षणमा बढाउँदै काठमाडौं
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । बन्दाबन्दी खुलेसँगै पछिल्लो समय कोभिड१९ सङ्क्रमितको सङ्ख्या बढेपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाउन थालेको छ । साउन १४ गते कोरोना सङ्क्रमण पुष्टि भएका वडा १४ र २८ जनप्रतिनिधि, कर्मचारी, वडामा नियमित आवतजावत गर्ने व्यक्ति र बिरामीको सम्पर्कमा रहेका...
नेपालमा उपचाररत ३६ कोरोना संक्रमितको अवस्था गम्भिर
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं। नेपालमा उपचाररत रहेका ५ हजार ७३२ जना कोरोना संक्रमितमध्ये ३६ जना सिकिस्त अवस्थामा रहेको खुलेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार अपरान्ह चारबजेसम्म देशभरका विभिन्न अस्पतालमा उपचाररतमध्ये ३६ संक्रमितको अवस्था चिन्ताजनक रहेको जनाएको छ । त्यसमध्ये दुईजना भेन्टिलेटरमा छन्...
स्थायी कमिटी बैठकबाहेक तत्काल अन्य बैठक बस्न नसकिने प्रधानमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटी बैठकबाहेक अन्य बैठक बस्न नसक्ने बताएका छन् । नेकपा नेकपाको आन्तरिक विवाद समाधानका लागि केन्द्रीय कमिटीको बैठक माग भइरहेका बेलाविज्ञहरुसँग भएको छलफलमा प्रधानमन्त्री ओलीलेमंगलबार यस्तो बताएका हुन् । विज्ञसँगको छलफलमा उनलेभने, २५...
काेराेना संक्रमण बढेपछि कार्यालय सञ्चालन गर्न सकस
नेपाल फ्ल्यास
साउन २०, २०७७
विराटनगर । विराटनगरमा कोरोना संक्रमणको जोखिमले सरकारी सेवाप्रदत्त कार्यालय प्रभावित बन्न पुगेको छ । अहिले कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन गर्न सकस भइरहेको छ । यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । जसका कारण कार्यालय सञ्चालन गर्न समस्या...
दुई साता लकडाउन गर्न विज्ञको सुझाव, प्रधानमन्त्री सकारात्मक
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) भएको छलफलमा विज्ञहरुले कम्तीमा दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकारलाई सुझाव दिएका हुन् । यही...
अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ ।संक्रमित अधिकांश प्रहरी कर्मचारी हुन् । अख्तियारको...
विश्वमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
साउन २०, २०७७
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति संक्रमित भएका छन् । संक्रमित...
दक्षिण कोरियामा बढे संक्रमित
एजेन्सी
साउन २०, २०७७
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) का संक्रमित पछिल्लो समयमा बढेका छन् । यहाँ पछिल्लो २४ घन्टामा ३४ जना संक्रमित थपिएको जनाइएको छ । योसँगै यहाँ मङ्ंगलबारसम्म कोरोनाका संक्रमितहरुको संख्या १४ हजार नाघेको बताइएको छ । थप ३४ जना भेटिएसँगै यहाँको...
भारतका कुनकुन राज्यबाट नेपाललाई जोखिम
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं ।एक साताअघि मात्र महावौद्धमा व्यवसाय गर्ने व्यक्तिमा कोरोना भाइरस संक्रमण देखियो । उनी नेपाली थिएनन् । लकडाउन र सीमा बन्द भएकै अवस्थामा उनी काठमाडौं आइपुगेर व्यापार व्यवसाय चलाउन थालिसकेका थिए । भारतसँगको सीमादेखि काठमाडौंसम्म सबैतिर कडा गरेको सरकारी दावी...
सुदूरपश्चिममा कति छन् सक्रिय संक्रमित ?
नेपाल फ्ल्यास
साउन २०, २०७७
कैलाली । सुदुरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमित संख्या १ हजार ३७३ पुगेको छ । सोमबार गरिएको परिक्षणबाट थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमित १ हजार ३७३ पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीबाट २०, डडेल्धुरा अस्पतालबाट, २...
कोशी अस्पतालमा एक पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
उदयपुर ।विराटनगरस्थित कोशी अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । उदयपुर बेलका नगरपालिका१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले बताए । न्यौपानेलाई बेलकाबाट उपचारका लागि सोमबार राति विराटनगर ल्याइएको थियो ।...
भारतमा संक्रमण र मृत्युदर अमेरिका र ब्राजिलमा भन्दा धेरै
एजेन्सी
साउन २०, २०७७
तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा लगातार दुई दिन अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् । मृत्युदर पनि कोरोनाबाट अति प्रभावित दुई देशको भन्दा धेरै देखिएको छ । दिनहुँ ५० हजारभन्दा धेरैमा कोरोना पुष्टि हुने गरेको भारतमा सोमबार...
फेरि जोर-बिजोर प्रणाली कि लकडाउन ?
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । सरकारले केही दिनभित्र सवारीसाधन सञ्चालनमा जोर, बिजोर प्रणाली लागू गर्ने भएको छ । काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि निजीसहित सार्वजनिक सवारीमा फेरि जोरबिजोर प्रणाली लागू गर्ने सरकारले तयारी गरेको हो । त्यसका लागि...
डाक्टर, सेना, पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । उग्ररुप लिँदै आएको कोरोना भाइरस संक्रमण फेरि थप डाक्टर, सेना, पत्रकार र थुनुवासहित थप ३४ जनामा कोरोना पुष्टि भएको छ वीरगञ्जस्थित नारायणी अस्पतालमा थप ३४ जनामा कोरोना पुष्टि भएको उक्त अस्पतालले जनाएको छ । त्यहँ आज थपिएकामा डाक्टर,...
कोरोनाबाट थप एक ७७ वर्षीय बृद्धको मृत्यु
नेपाल फ्ल्यास
साउन २०, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरसका कारण नेपालमा थप एक ७७ वर्षीय बृद्धको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ जना पुगेको छ । विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित विराटनगर महानगरपालिका ५ का...
साँगाबाट उपत्यका प्रवेश गर्ने १३ जनामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
साउन १९, २०७७
एक हप्तामा पूर्वीनाका साँगाबाट काठमाडौं उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा...
मंगलबारदेखि सप्तरीमा कर्फ्यू
नेपाल फ्ल्यास
साउन १९, २०७७
सामुदायिक स्तरमा कोरोनाको सङ्क्रमण तीव्र रुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले साउन २० मंगलबारदेखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो । जिल्ला प्रशासन...
नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’
नेपाल फ्ल्यास
साउन १९, २०७७
जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय सिल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडा कार्यालयका सात कर्मचारीमा कोरोना देखिएपछि सङ्क्रमणको जोखिमका कारण अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले जानकारी...
«
1
...
92
...
184
185
186
187
188
189
190
191
192
...
273
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय