मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
चितवन प्रशासन कार्यालयद्वारा कुनै पनि भेला र बैठक नगर्न निर्देशन
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो । जिल्ला प्रशासन चितवन कार्यालयले सोमबारकोरोनाको...
देशभर २६७ जना प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । हालसम्म देशभर २६७ जना प्रहरीलाई काेरोनासंक्रमण प्रष्टि भएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमित हुनेमा कार्यालय सहयोगी देखि प्रहरी उपरिक्षक दर्जासम्मका छन् । प्रहरी प्रधान कार्यालयकाे तथ्यांकअनुसार१ जना प्रहरी उपरीक्षक, ६ जना प्रहरी निरीक्षक, १२ जना प्रहरी...
जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आगामी साउन २६ गते साँझ ५ बजेसम्म निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सप्तरीले आगामी साउन २६ गते साँझ ५ बजेसम्मका लागि निषेधाज्ञाजारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन...
प्रदेश २ मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । प्रदेश २को मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलेमुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण...
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या छ लाख ९२ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १९, २०७७
विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । डब्लुएचओका अनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन्...
भारतमा कोरोना सङ्क्रमितको संङ्ख्या १८ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन १९, २०७७
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको...
विराटनगरको कोशी अस्पतालमा एक कोरोना संक्रमितको निधन
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।विराटनगरको कोशी अस्पतालको आइसोलेसनमा उपचारार्थ विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको निधन भएको छ । विराटनगर महानगरपालिका-५ का कोरोना संक्रमित एक पुरुषको सोमबार उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालले जानकारी दिएको छ । योसँगै प्रदेश १ मा कोरोनाबाट...
१२ दिनमै थपिए काठमाडौं उपत्यकामा २५६ जना संक्रमित
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्याह्वात्तै बढेकाे तथ्यांकले देखाउँछ । गत चैत १ गतेदेखि लकडाउन सुरु भईगत साउन ७ गतेदेखि अन्त्य भएकाे हाे । जब लकडाउन अन्त्य भयो तब काठमाडौं उपत्यकामा संक्रमितकाे संख्या ह्वात्तै बढेकाे हाे...
कर्मचारीमा कोरोना पुष्टिपश्चात नेपालगञ्ज उपमहानगरपालिका अनिश्चितकालका लागि सिल
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय सिल गरिएको हो। प्रशासकीय अधिकृत ओमबहादुर खड्काअनुसार अर्को सूचना जारी नहुँदासम्म कार्यालय पूर्ण रुपमा सिल गरिएको हो । उनले सोमबार कर्मचारी...
सोमबार ३५८ जना कोरोनामुक्त भए
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । आइतबारथप ३५८ जनाले कोरोना जितेरसंक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो सहित नेपालमा हालसम्म १४ हजार ९६१जनाले काेरोना जितेर घर फर्केका हुन् । साथै ५ हजार...
सोमबार ४१८ जनामा काेराेना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए...
नेपालमा करिब ४ लाख जनाकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घन्टामा ७हजार ६७३जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । यो सँगै हालसम्मनेपालमा ३ लाख ९८ हजार ९०७जनाकाे पिसिआर परीक्षण गरिएकाे छ ।३९८९०७ साथै आइतबार देशभर सकृय संक्रमितकाे संख्या ५ हजार ७३२जना छन् भने १४ हजार ९६१...
कोरोना नियन्त्रणको लागि हङकङ आइपुग्यो चिनियाँ विज्ञ टोली
एजेन्सी
साउन १९, २०७७
कोरोना भाइरस (कोभिड१९) का संक्रमित तीव्र गतिमा बढ्न थालेपछि चीनका विज्ञ टोली सोमबार हङकङ आइपुगेका छन् । ६० स्वास्थ्यकर्मीको टोली हङकङ आउनेछन् । तीमध्ये पहिलो खेपमा ७ जना हङकङ आइपुगेको बीबीसीले जनाएको छ । यिनीहरुले हङकङमा कोरोना नियन्त्रण गर्न सहयोग...
कोरोना नियन्त्रणको खर्च विवरण भदौमा सार्वजनिक गरिने
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । सरकारले गत आर्थिक वर्ष ०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको...
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख ९२ हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन १९, २०७७
एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित...
प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस पछिल्लो समय नेपालमा पनि तीव्ररुप लिँदै थप प्रहरी र पत्रकारसहित ७३ जनामा पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको...
संक्रमित बढ्दै गए नेपालले पुन: लकडाउन गर्न सक्ने डब्लुएचओ नेपालका प्रतिनिधिको संकेत
नेपाल फ्ल्यास
साउन १८, २०७७
नेपालका लागिविश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपालका प्रतिनिधिले नेपालमा कोरोना संक्रमितको संख्या बढे सरकारले पुन: सरकारले लकडाउन गर्न सक्ने बताएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या पुन: बढिरहेका बेलानेपालका लागिविश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधिडा. जस भ्यान्डलियरले यस्तो संकेत...
शंखमूल रुटका ट्याम्पोचालकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सफा टेम्पोचालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । चार दिनअघि सुदूरपश्चिमबाट काठमाडौं उपत्यका आएका ती चालकलमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका ती चालकले गाउँबाटआएर शंखमुल रुटमा सफा ट्याम्पो चलाएका उनमाशनिबारमात्रकोरोना संक्रमण पुष्टि भएको...
तिलाठी कोइलाडी गाउँपालिकाको एकै वडाका २५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ४ वर्षीय बालकदेखि ७१ वर्षका वृद्वमा एकैदिन संक्रमण पुष्टि भएको हो । संक्रमण४ वर्षे दुईजना बालक, १५ वर्षीया एक किशोरी, ५५ वर्षीया...
गण्डकी प्रदेशमा आइतबार मात्रै थप १९ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।गण्डकी प्रदेशमा थप१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजना संक्रमित थपिएका हुन् । आइतबार बिहानमात्रै गण्डकीमा २० जना संक्रमित थपिएका छन्...
«
1
...
93
...
185
186
187
188
189
190
191
192
193
...
273
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय