मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
आजबाट फेरि जोरबिजोर लागू, यस्तो छ नियम
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । आजबाट सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । पछिल्लो समय कोरोना भाइरस संक्रमणले तीव्ररुप लिएपछि यातायातसञ्चालनमा जोरबिजोर लागू गरिएको गृह मन्त्रालयले जनाएको छ । आज उपत्यकामा जोर नम्बरका सवारी मात्र चल्न पाउने गृहमन्त्रालयले जनाएको हो । गृहमन्त्रालयका अनुसार...
प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण, किन गएनन् अस्पताल ?
नेपाल फ्ल्यास
साउन २२, २०७७
जनकपुरधाम । प्रदेश २ का एक मन्त्रीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते परिक्षणका...
कोटघर स्वास्थ्यचौकी सिल
नेपाल फ्ल्यास
साउन २२, २०७७
सिञ्जा । कोरोना संक्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ । कनकासुन्दरी ३ स्थायी घर भएको एक महिलालाई यहाँस्थित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको...
सिरहाको मिर्चैयामा लकडाउन
नेपाल फ्ल्यास
साउन २२, २०७७
लहान । सिरहाको मिर्चैया नगरपालिकामा कोरोना संक्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा बसेको आपत्कालीन बैठकले...
भोलिदेखि जोर विजोर प्रणाली लागू
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । सरकारले भोलि बिहीबारदेखि काठमाडौं उपत्यका लगायतका जोखिमपूर्ण जिल्लाहरूमानिजी तथा सार्वजनिक सवारी साधनजोर विजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस (कोभिड१९) को जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयले जनाएकाे छ । काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्लामा र...
बन्दाबन्दीमा एक चौथाइकाे रोजगारी कटौती
नेपाल फ्ल्यास
साउन २१, २०७७
नेपाल राष्ट्र बैंकले कोभिड१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रमा पारेको प्रभाव आँकलन गर्ने तथा बन्दाबन्दीपश्चात उद्योग/व्यवसाय सञ्चालनको परिदृश्यसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय आर्थिक गणनामा समेटिएका १८ उद्योग/व्यवसायमध्ये वित्तीय तथा बीमासम्बन्धी क्रियाकलाप बाहेककालाई १३ क्षेत्रमा एकत्रित गरी सर्वेक्षणमा समावेश...
एकैदिन कोरोनाबाट ५ जनाकाे मृत्यु, कुल मृतककाे संख्या ६३ पुग्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।काठमाडौंमा एक जनासहित बुधबार एकै दिन पाँच जना व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको छ। योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या ६३ पुगेको छ । बुधबार मोरङ्गमा दुई जना, पर्सामा दुई जना र काठमाडौंमा एक जना गरी पाँच जनाको...
सर्वोच्चका अदालतका कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं ।सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना कर्मचारीमा पिसिआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड१९ नेगेटिभ देखिएको...
कोरोनामुक्त हुनेकाे संख्या १५ हजारभन्दा बढी
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । बुधबारथप १३१जनाले कोरोना जितेरसंक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो सहित नेपालमा हालसम्म१५हजार १५६जनाकाेरोनामुक्त भएका हुन् । साथै ६हजार १७४जना संक्रमितको उपचार भइरहेको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले...
काठमाडौं उपत्यकामा थपिए ६२ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा काेरोना संक्रमितकाे संख्याह्वात्तै बढेकाे छ । बुधबारकाे तथ्यांक अनुसारकाठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८जना कोरोना संक्रमित थप भएकाछन् । बुधबारकाठमाडौंका ५७जना र ललितपुरका ५जनागरी ६२जनामा संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो...
बुधबार थप ३८१ जनालाई काेराेना संक्रमण
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८१ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८१ जनामा कोरोना पुष्टि भएको जानकारी...
सप्तरीमा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २१, २०७७
जनकपुर । सप्तरीमा कोरोना भाइरस संक्रमितमा देखिने लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारको क्रममा मलेसियाबाट आएर होम क्वारेन्टाइनमा रहेका एक जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचाररत दुई जनाको मृत्यु भएको हो । डेढ महिनाअघि मलेसियाबाट आएका...
संक्रमितको संख्या बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ
नेपाल फ्ल्यास
साउन २१, २०७७
कोरोना भाइरस संक्रमित बढ्दै गएपछि मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इपास बन्द गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै कडाइगरिएको...
सर्लाहीका नेकपा अध्यक्षलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २१, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ । चिकित्सको सल्लाहअनुसार, हाल उनी काठमाडौंमा आइसोलेसनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पन्तले आफूलाई...
काठमाडौं प्रवेशमा थप कडाइ
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा चेकजाँचमा कडाइ गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं प्रवेश गर्नेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरिएको थियो । सरकारले अहिले...
खैनी डब्बामा सेनिटाइजर बोक्ने दिन आउँछ : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
साउन २१, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोरोनाको संक्रमण अझै फैलन सक्ने भन्दै लापरवाही नगर्न आग्रह गरेका छन् । देशमा लक्षण सहितका कोरोनाका बिरामी भेटिन थालेको भन्दै शाहीले सजग रहन आग्रह गरेका हुन् । उनले लक्षण सहितको कोरोनाको संक्रमण बढदै...
१४ जिल्लामा निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २१, २०७७
काठमाठौं । कोरोना भाइरस (कोभिड१९) संक्रमणको जोखिम बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार बुधबारसम्म स्थानीय प्रशासनले आंशिक तथा पूर्णरुपमा जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् । साउन ७ गते लकडाउन खुलेसँगै देशका विभिन्न...
जेलरमा पनि कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २१, २०७७
वीरगञ्ज । पर्साको वीरगन्जमा कारागारका जेलर पनि कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित भएका छन् । वीरगन्ज कारागारका प्रमुख श्रवण पोखरेलले आफ्नो फेसबुक पेजमार्फत आफू संक्रमित भएको जानकारी गराएका छन् । दोस्रो पटकको परीक्षणमा आफू संक्रमित भएको उनले बताए । आफ्नो...
भारतमा कोरोना संक्रमितकाे संख्या १९ लाख नाघ्यो
नेपाल फ्ल्यास
साउन २१, २०७७
भारतमा कोभिड १९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको...
रतुवामाई नगरपालिका १० दिनका लागि 'सिल'
नेपाल फ्ल्यास
साउन २१, २०७७
विराटनगर ।तीव्ररुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि पूर्णरुपमा 'सिल' गरिएको छ । रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि मंगलबार राति१२ बजेबाट लागू हुने गरी पूरै नगर क्षेत्र...
«
1
...
91
...
182
183
184
185
186
187
188
189
190
...
272
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय