मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
निकारागुआमा कोरोनाको पहिलो सङ्क्रण
नेपाल फ्ल्यास
चैत ०६, २०७६
मानागुआ ।मध्यअमेरिकी अमेरिकी मुलुक निकारागुआले बुधबार कोभिड१९ को सङ्क्रमणको पहिलो घटना पुष्टि भएको उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिनु भएको छ । निकारागुआका यी नागरिक भर्खर मात्र छिमेकी मुलुक पनामाको यात्राबाट फर्केका मुरिलोले राष्ट्रिय टेलिभिजनमा बताउनु भएको छ । कोरोना भाइरसबाट...
'अधिकार बिनाको प्रदेश सरकारले कोरोनाविरुद्ध कसरी लड्ने ?'
नेपाल फ्ल्यास
चैत ०६, २०७६
मुलुकले सङ्घीयताको अभ्यास गर्न थालेको धेरै भएको छैन । दुई वर्षको अभ्यास पूरा भयो । यसबीचमा सङ्घीयताबारे अनेक प्रश्न पनि उठेका छन् । विकास बजेट खर्चमासङ्घीयता योगदान पुर्याएको देखिएन । तीन तहको सरकार हुँदा कर बढेको छ । करको दायरा...
कोरोनाको उद्गमस्थल वुहानमा नयाँ संक्रमित भेटिएनन्
नेपाल फ्ल्यास
चैत ०६, २०७६
एजेन्सी । कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । यसबीचमा कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पहिलोपटक एक जना व्यक्तिमा पनि नयाँ संक्रमण नभएको पाइएको छ। योसँगै कोरोना भाइरस नियन्त्रणमा चीनलाई सफलता हात परेको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका...
कोरोना त्रासः प्रचण्डले गरे भेटघाट बन्द
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहीबारदेखि दैनिक भेटघाट स्थगित गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड१९) का कारण प्रचण्डले अनिश्चितकाल सम्मका लागि भेटघाट स्थगित गरेका हुन्। यो पनि कोरोनाको...
कोरोनाको त्रासः बाबुराम भट्टराईले आफ्नो नाम नै फेरे
नेपाल फ्ल्यास
चैत ०६, २०७६
काठमाडौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले ट्विटर अकाउन्टमा आफ्नो नाम परिवर्तन गरेका छन् । उनले आफ्नो ट्विटर नाम डा. बाबुराम भट्टराई परिवर्तन गरेर नियमित हात धोऔं/Wash your hands !' राखेका छन् । विश्वभर कोरोना भाइरस संक्रमणले महामारीको...
कोरोनाभाइरसः पाकिस्तानमा दुईको मृत्यु, कश्मीरमा पनि फैलियो संक्रमण
नेपाल फ्ल्यास
चैत ०६, २०७६
एजेन्सी । पाकिस्तानमा कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । खैबर पख्तूनख्वा प्रान्तको मरदान जिल्लामा ५० वर्षीय एक व्यक्ति र हंगू जिल्लाका ३६ वर्षीय अर्का व्यक्ति गरी दुई जनाको मृत्यु भएको हो । प्रान्तका वित्त तथा...
कोरोना जोखिमबाट बच्न सरकारका १५ वटा निर्णय
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाठडौं ।कोरोना भाइरसबाट बच्नकाे लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विभिन्न निर्णयहरू गरेका छन्। आज बसेको समितिको बैठकले सिनेमा हल, म्युजियम स्विमिङ पुल, खेल मैदान, जिम, डान्सबार तथा क्लबलगायत बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान एवं रक्षामन्त्री...
कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १०० नाघ्यो
रासस
चैत ०५, २०७६
एजेन्सी । कोरोना भाइरसका कारण विश्वका शक्तिशाली राष्ट्र अमेरिकामा मात्रै मृत्यु हुनेको सङ्ख्या एक सय नाघेको छ । जोहन्स होप्कीन विश्वविद्यालयमा रहेको विज्ञान तथा इन्जिनियरिङ्ग केन्द्रअनुसार बिरामी हुनेको सङ्ख्या भने 6हजार नाघेको छ । अधिकारीहरुका अनुसार पछिल्लो सात घण्टामा झण्डै...
चीनमा बुधबार एक जना मात्र कोरोना संक्रमित भेटिए
रासस
चैत ०५, २०७६
एजेन्सी । चीनमा बुधबार कोरोना भाइरसका एक जना सङ्क्रमित भेटिएका छन् । तर यसको सङ्क्रमण भएका करिब एक दर्जन नागरिक भने बाहिरबाट आएको जनाइएको छ । गत वर्षको अन्तमा भाइरस पहिलो पटक देखा परेको मध्य सहर उहानमा लगातार दोस्रो दिन...
कोरियामा ६० विदेशी कोरोनाबाट संक्रमित, कुन देशका कति ?
रासस
चैत ०५, २०७६
काठमाडौं ।दक्षिण कोरियामा कोभिड १९ बाट सङ्क्रमित विदेशीको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) सङ्क्रमित छन् । दोस्रामा अमेरिकी(सात) छन् । त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जेन्टिनी दुईदुई जना...
सर्लाहीमा कोरोना भाइरस सहायता कक्ष
रासस
चैत ०५, २०७६
सर्लाही । कोराना भाइरस जाँचका लागि सर्लाहीमा पहिलो पटक सहायता कक्ष स्थापना गरिएको छ । वागमती सेवा समाज नेपालले जिल्ला प्रशासन कार्यालय सर्लाहीको हाताभित्र सो सहायता कक्ष स्थापना गरेको हो । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले मंगलबार सो...
कोरोनाका कारण मलेसियामा पनि प्रतिबन्ध
नेपाल फ्ल्यास
चैत ०५, २०७६
काठमाडौं । कोरोना भाइरससंक्रमणका कारण मलेसियाले पनि विभिन्न देशलाई आवतजावतमा प्रतिबन्ध लगाएको छ । उक्त भाइरसको संक्रमण बढ्दै गएपछि कतार र साउदी अरबपछि मलेसियाले पनि विदेशी श्रमिक प्रवेशमा पूर्णरूपमा प्रतिबन्ध लगाएको हो । मलेसियामा कोरोना भाइरसको संक्रमण दर बढ्दै जान...
कोरोनाबाट ७,९६५ को मृत्यु, कुन ब्लड ग्रुपलाई बढी खतरा ?
एजेन्सी
चैत ०५, २०७६
एजेन्सी । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ६५ पुगेको छ । चीनबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म १ सय ६५ देशमा फैलिसकेको छ । विश्वभर अहिलेसम्म १ लाख ९८ हजार २ सय २९ जना यस...
कोरोना कहर: कैदीबन्दी भेट्न नपाइने
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कास्की। कोरोना त्रासका कारणकास्की कारागारमा बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको छ । कोरोना सङ्क्रमणसँग बेलैमा सचेत बन्नका लागि कारागार प्रशासन र कैदीबन्दीबीच भएको छलफलपछि आगामी चैत १४ गतेसम्मका लागि कैदीबन्दी र आफन्तजनबीच भेटघाट बन्द गर्ने निर्णय गरिएको कास्की कारागारका...
कोरोनाको रोकथाम गर्ने भन्दै नेपाल–भारतमैत्री बससेवा बन्द
नेपाल फ्ल्यास
चैत ०४, २०७६
कोरोना भइरसको संक्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप धनगढीदेखि भारतको नयाँदिल्लीसम्म सञ्चालनमा रहेको नेपालभारतमैत्री बस सेवा बन्द गरिएको छ । यसबाहेक गौरीफन्टा नाका हुँदै दाङबाट दिल्लीका लागि दैनिक छुट्ने थप दुई बस सेवा पनि बन्द गरिएको छ । कैलालीको त्रिनगर प्रहरी कार्यालयका...
चीनले नेपाललाई पत्र काटेरै भन्यो : कोरोनाविरुद्ध लड्न के–के आवश्यक छ
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चीनले कोरोनाविरुद्ध लड्न आवश्यक पर्ने सहयोगको लिस्ट पठाउन आग्रह गरेको छ । चीनले नेपाललाई एक पत्र पठाइ यस्तो आग्रह गरेको हो । चीनले नेपाललाई पठाएको पत्रमा भनिएको छ, के नेपाल योबेला चीनको सहयोग र सहायता चाहान्छ ? जस्तो कि नेपाललाई...
कोरोना फैलन नदिन सरकारले भरपर्दो योजना बनाउनुपर्छ : नेता सिंह
रासस
चैत ०४, २०७६
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको कोभिड१९ को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौं महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उनले बजारमा कालोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण...
भारतमा कोरोनाका कारण थप एकको मृत्यु
रासस
चैत ०४, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतको व्यापारिक राजधानी मुम्बाईमा ६४ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जनाएको छ । ती व्यक्ति दुबईबाटफर्किएका जनाइएको छ । भारतमा यसअघि दुई जनाको...
भरतपुर महानगरको अगुवाइमा बहत्तर घन्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । चितवनमा बहत्तर घन्टाभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा मंगलबार सम्पन्न सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल निर्माण गर्ने निर्णय भएको हो । भरतपुर महानगरपालिकाको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउन...
जेनिफरलाई दिइयो कोरोनाविरुद्धको पहिलो खोप
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं। कोरोना (कोभिड१९) भाइरसबाट मानिसलाई बचाउनविकास गरिएको परीक्षण खोप पहिलो पटकजेनिफर हालेरलाईलगाइएको छ । अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) शुरु गरिएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन्...
«
1
...
170
...
339
340
341
342
343
344
345
346
347
...
350
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय