मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोनाविरुद्ध 'टास्कफोर्स'
रासस
चैत ०४, २०७६
बाकेँ ।विश्वव्यापी महामारी बनेको कोरोना भाइरसविरुद्ध पूर्वतयारी अपनाउँदै बाँकेमा टास्कफोर्स गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज बसेको सरोकारपक्षको समन्वयात्मक बैठकले प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको संयोजकत्वमा टास्कफोर्स र व्यवस्थापन समिति गठन गरेको हो । बैठकले नगरप्रमुख डा. धवलशम्शेर...
पोर्चुगलमा कार्यरत नेपालीमा कोरोनाभाइरस संक्रमण
नेपाल फ्ल्यास
चैत ०४, २०७६
काठमाडौं । पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । टाइम २४ डट न्युजका अनुसार पोर्चुगलको फारो नगरपालिकाको कृषि क्षेत्रमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण भएको हो । पोर्चुगल सरकारले कोरोना संक्रमित ती नेपालीको पहिचान गोप्य राखेको छ...
आशङ्का गरिएका नौ जनामा देखिएन कोरोनाभाइरस
नेपाल फ्ल्यास
चैत ०४, २०७६
धनुषा । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ । केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका१० नरहैयाका नौ बिरामीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने आशङ्कामा थप परीक्षणका लागि सोमबार...
कोरोना संक्रमणबाट ७,१६४ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०४, २०७६
एजेन्सी । कोरोना भाईरस संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या ७ हजार १ सय ६४ पुगेको छ । १ सय ६२ मुलुकमा फैलिएको कोरोना भाइरसबाट हालसम्म १ लाख ८२ हजार ५ सय ५० जना संक्रमित भएका छन् । ७९ हजार...
कोरोना संक्रमितका लागि छुट्टै आइसोलेसन वार्ड
नेपाल फ्ल्यास
चैत ०४, २०७६
चितवन । चितवनमा कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल र दुई मेडिकल कलेज एवं निजी अस्पतालमा ती वार्ड व्यवस्थापन...
कोरोना त्रासले पर्यटन व्यवसाय धरापमा
नेपाल फ्ल्यास
चैत ०३, २०७६
उपप्रधानमन्त्री एवं रक्षा मन्त्री इश्वर पोखरेलले नोभल कोरोना भाइरस (कोभिड१९)का कारण पर्यटन व्यवसायमा परेको समस्याको जानकारी सरकारलाई दिन पर्यटन व्यवसायीहरूलाई आग्रह गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण नदखिए पनि पर्यटन क्षेत्रमा समस्या देखा परेको गुनासो पर्यटन व्यवसायीहरूले गरेपछि उपप्रधानमन्त्री...
माल्दिभ्समा १३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
चैत ०३, २०७६
दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई...
कोरोना संक्रमण रोक्न आदेश दिने अदालतमै छैन चेकजाँच
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौँ।विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसकोसङ्क्रमणबाट ६ हजार ५ सय २५ जनाको ज्यान गएको छ भने ९० हजारभन्दा बढी सङ्क्रमित अस्पतालमा उपचार गराइरहेका छन् । कोरोना भाइरसको महामारी फैलने क्रम बढेसँगै भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश एस ए बोब्डेले फागुन ३०...
माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
रासस
चैत ०३, २०७६
एजेन्सी । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र ९एचपिए० ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन...
कोरोना कहर: २४ घण्टाभित्र ३६८ जनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको...
झापाका बिरामीमा कोरोना नेगेटिभ
रासस
चैत ०३, २०७६
झापा । कोभिड१९ सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । भद्र्रपुर७ का ४२ वर्षीय व्यक्तिलाई सङ्क्रमणको आशङ्कामा विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तरराष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो । ग्राण्डी अस्पतालका...
कोरोनाबाट इटालीमा मेयरको मृत्यु
नेपाल फ्ल्यास
चैत ०३, २०७६
एजेन्सी । चीनबाट विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण इटालीका एक मेयरको मृत्यु भएको छ । कोरोना भाइरसका कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको पुष्टि भएको बताइएको छ । चीनपछि सबैभन्दा बढी महामारीकरीका रूपमा फैलिएको कोरोना...
अष्ट्रियामा पनि कोरोना भाइरस, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
नेपाल फ्ल्यास
चैत ०३, २०७६
एजेन्सी । अस्ट्रियामा पनि कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेकोले रोकथाममा कडाई गरिएको छ । अस्ट्रिया सरकारले आइतबार एक निर्देशन जारी गर्दै संक्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरू भेला हुन रोक लगाएको हो । सरकारले...
कोरोना भाइरस (कोभिड(१९) विरुद्ध लड्न सार्कले बुद्धिमतापूर्ण प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
चैत ०२, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड(१९) विरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रले बुद्धिमतापूर्ण प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा आइतबार भएको सार्क राष्ट्रका प्रमुखबीचको भिडियो कन्फरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्नेमा सार्क सदस्य राष्ट्रको जोड
नेपाल फ्ल्यास
चैत ०२, २०७६
दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरुले एक जुट भएर कोरोना भाइरस (कोभिड१९) महामारीसँग लड्नुपर्नेमा जोड दिएका छन् । कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेको बेलामा त्यसविरुद्ध एक जुट हुन भन्दै आइतबार भएको सार्क राष्ट्रबीच भएको भिडियो कन्फरेन्समा सदस्य राष्ट्रहरुले यस्तो...
कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरूको अभाव
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । नोभल कोरोना (कोभिड १९)बाट हुुन सक्ने सम्भावित दुर्घटनाको नियन्त्रणका लागि सवास्थ्य सामग्रीहरूको अभाव रहेको प्रदेश सरकारहरूले बताएका छन् । नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा प्रदेश सरकारका मुख्य मन्त्रीहरूले कोरोना भाइरस...
कोरोनाबारे सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्स सुरु
नेपाल फ्ल्यास
चैत ०२, २०७६
कोभिड१९ (कोरोना भाइरस) को सङ्क्रमण फैलिन नदिन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका राष्ट्रप्रमुख/सरकार प्रमुख र मन्त्रीहरुबीच कोरोनाबारे छलफल सुरु भएकाे छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत...
स्पेनका प्रधानमन्त्रीपत्नीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
चैत ०२, २०७६
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई नोवेल कोरोनासङ्क्रमण भएको स्पेनका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । साथै मन्त्रिपपरिषद्का सदस्यहरूको स्वास्थ्य परीक्षण गर्दा दुई जना मन्त्रीमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण हुनेहरूमा मन्त्री इरेने मोन्तेरो र...
कोरोना भित्रिन नदिन सरकारले उच्च सावधानी अपनाएको छ : स्वास्थ्य मन्त्री ढकाल
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरस नेपाल प्रवेश गर्न नदिन उच्च सावधानी अपनाएको बताएका छन् । राष्ट्रिय सभामा कोरोनाबारे सरकारले के गरिरहेको छ भनी उठेका प्रश्नको जवाफ दिने क्रममा उनले बताएका हुन् । स्वास्थ्यमन्त्री ढकालले...
डोनाल्ड ट्रम्पलाई कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना भाइरसको सङ्क्रमण नदेखिएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले बताएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना सङ्क्रमित रहेका व्यक्ति संलग्न केही कार्यक्रममा सहभागी भएका कारण उनीमाथि पनि कोरोना सङ्क्रमण भएको आशंका गरिएको थियो । खासगरी कोरोना सङ्क्रमित ब्राजिलका राष्ट्रपति...
«
1
...
170
...
340
341
342
343
344
345
346
347
348
...
351
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय