मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी
रासस
चैत ०२, २०७६
धनुषा । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ । प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ ।...
कोरोनाको केन्द्रबिन्दु अब युरोप
नेपाल फ्ल्यास
चैत ०२, २०७६
बिबिसी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरस विश्वव्यापी महामारीको केन्द्रबिन्दु अब युरोप भएको जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले देशहरूलाई आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मृत्यु हुन नदिन मानिसहरूबीच दूरी कायम राख्न आग्रह गरेका छन्। 'यो...
कोरोनाः फ्रान्स र स्पेनमा पनि आपतकालीन घोषणा
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी। कोरोना भाइरसका कारण फ्रान्स र स्पेनले पनि आपतकालीन प्रतिबन्ध लगाएको छ । कोरोना कहरबाट बच्न इटलीले अवलम्बन गरेको उपाय पछ्याउँदै दुई ठूला युरोपेली मुलुकहरू स्पेन र फ्रान्सले पनि आपतकाल घोषणा गरेका हुन् । स्पेनले नागरिकहरूलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध...
अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरसको परीक्षण रिपोर्ट आएको छ । वाइट हाउसका चिकित्सकले शनिबार राष्ट्रपति ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचारमाजनाइएको छ । एकसाताअघि ट्रम्पले फ्लोरिडा रिसोर्टमा ब्राजिलियन राष्ट्रपतिका प्रतिनिधि मण्डलसँग भेट गरेका थिए । त्यहाँ...
कोरोनाभाइरसका कारण ५,८३२ को मृत्यु
नेपाल फ्ल्यास
चैत ०२, २०७६
एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८ सय ३२ पुगेको छ । एक लाख ५६ हजार चार सय ३८ भन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् । चीनको बुहान शहरबाट फैलिएको कोरोना...
कोरोना भाइरसबाट बँच्न भन्दै सामूहिक गाईको मूत्र सेवन
नेपाल फ्ल्यास
चैत ०१, २०७६
कोरोना भाइरसबाट सुरक्षित रहन भन्दै भारतमा एक हिन्दु महासभामा गाईको मूत्र सेवन गरिएको छ।हिन्दू धर्मावलम्बीका अनुयायीहरूले शनिबार एक पार्टी आयोजना गरी गाईको मूत्र सेवन गरेका थिए। अखिल भारत हिन्दू महासभाले उक्त पार्टीको आयोजना गरेको थियो। पार्टीमा २ सय हिन्दू धर्मवालम्बीहरुले...
'कोरोनाविरुद्ध लड्न सरकारलाई साथ र समर्थन गर्छौँ'
नेपाल फ्ल्यास
चैत ०१, २०७६
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बुधवार सर्वदलीय बैठक गरी कोरोना भाइरससँग जुध्न सुझाव मागे । कोरोनासँग जुध्ने तयारी अपर्याप्त रहेको गुनासो गर्दै सरकारले ल्याएको योजनाले कोरोनासँग जुध्न नसक्ने धेरै नेताहरूले आरोप लगाए । सबै दलका प्रतिनिधिसँगै त्यहाँ उपस्थित थिए ।...
भारतमा कोरोनाका कारण थप एकजनाको मृत्यु
नेपाल फ्ल्यास
चैत ०१, २०७६
काठमाडौं । भारतमा कोरानो भाइरसको सङ्क्रमका कारण अर्का एकजनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले राजधानी नयाँ दिल्लीमा शुक्रबार राति ६८ वर्षीया महिलाको मृत्यु भएको जनाएको छ । भारतमा यसअघि अर्का एकजनाको पनि कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य अधिकारीले बताएका...
कोरोनाको त्रास भुलेर छायांकनमा '२ नम्बरी'
नेपाल फ्ल्यास
चैत ०१, २०७६
विश्वभर फैलिरहेको कोरोनाको त्रास नेपालमा पनि छ । नेपाल सरकारले भिडभाड हुने क्रियाकलाप नगर्न आग्रह गरिरहेको छ । यत चलचित्र निर्माता संघ र चलचित्र प्रविधिक संघले पनि चलचित्रको छायांकन रोक्न अनुरोध गरिरहेको छ । तर, यी सम्पूर्ण कुरालाई बेवास्ता गर्दै...
अफगानिस्तानमा पनि कोरोनाको सङ्क्रमण
रासस
चैत ०१, २०७६
अफगानिस्तानमा व्यक्तिमा कोभिड१९ को सङ्क्रमण देखिएको छ । शनिबार थप तीनजनामा सो सङ्क्रमण देखिएपछि कोरोना भाइरसको सङ्क्रमितको संख्या १० पुगेको बताइएको छ । अफगानिस्तानको कपिसा प्रान्त, समानगान र बल्ख प्रान्तहरूमा कोभिड१९ सङ्क्रमणको घटनाहरू पुष्टि भएको टोली न्युज टिभीले जानकारी दिएको...
इटालीमा कोरोनाबाट एकै दिन २ सय ५० को मृत्यु
नेपाल फ्ल्यास
चैत ०१, २०७६
एजेन्सी ।इटालीमा कोरोना भाइरसको संक्रमणबाट एकै्र दिनमा २ सय ५० जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेहरुमा यो सर्वाधिक संख्या हो । पछिल्लो २४ घण्टामा इटालीमा कोरोना भाइरसको संक्रमणबाट २ सय ५० जनाको मृत्यु भएको हो । योसहित...
रोनाल्डोलाई कोरोना नभएको पुष्टि
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । सुपरस्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । युभेन्ट्स खेलाडी रोनाल्डो कोरोना भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसिरहेका थिए । पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि...
कोरोना संक्रमणका कारण ५,४१६ जनाको मृत्यु
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । विश्व स्वास्थ्य संगठनले महामारीको घोषणा गरेको कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या (विश्वभर) ५ हजार ४ सय १६ पुगेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट ५ हजार ४ सय १६ जनाको मृत्यु भएको हो ।...
कोरोनाभाइरसः भारतमा थप एक महिलाको मृत्यु
एजेन्सी
चैत ०१, २०७६
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । कोरोनाभाइरस संक्रमित ६९ वर्षीया महिलाको शुक्रबार दिल्लीमा मृत्यु भएको हो । मृत्यु हुने महिला राम मनोहर...
कोरोना संक्रमित ७० हजार मानिस घर फर्किए
एजेन्सी
चैत ०१, २०७६
काठमाडौं । चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले उग्ररूप लिएको छ । यस्तै, विश्व स्वास्थ्य सङ्गठनले पनि विश्वभर कोरोना भाइरस फैलिएका देशको संख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् भने...
कोरोना आशङ्का : सङ्क्रमण नभएको पुष्टि
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
भरतपुर अस्पतालमा उपचारका लागि आएका एक जनालाई कोरोना भाइरसको आशंका गरिएकोमा त्यसको नतिजा नेगेटिभ आएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उपचारमा आएका बिरामीलाई कोरोनाको आशंका गरी उनको रगत परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको थियो । प्रयोगशलाबाट...
करिब १ लाख ३५ हजारमा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
विश्वभरिमहामारीको रूपमा फैलिएको कोरोनाशुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको हुबेई...
सार्क मुलुकलाई कोरोनाविरुद्ध लड्न मोदीको आह्वान
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सार्क सदस्य राष्ट्रलाई आह्वान गरेका छन् । शुक्रबार माइक्रो ब्लगिङ साइट ट्विटरमार्फत उनले यस्तो आह्वान गरेका हुन् । कोरोना भाइरसविरुद्ध लड्न गतिलो रणनीति निर्माणका लागि म सार्क राष्ट्रहरुसँग प्रस्ताव गर्दछु, ट्विटमा उनले...
विश्वभरि करिब १ लाख ३५ हजारमा कोरोना संक्रमण
रासस
फागुन ३०, २०७६
एजेन्सी । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका...
चीनमा कोरोना भाइरस अकेरिकी सेनाले फैलाएका हुन् : विदेश मन्त्रालय प्रवक्ता (चीन)
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजियानले चीनमा कोरोना भाइरस अमेरिकी सेनाका कारण फैलिएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय सैनिक विश्व खेलकुदका लागि वुहानमा आएका बेला अमेरिकी सेनाले कोरोना भाइरस फैलाएर फर्किएको बताएका छन् । उनले शुक्रबार ट्विट गर्दै...
«
1
...
171
...
341
342
343
344
345
346
347
348
349
...
351
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय