मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
प्रधानमन्त्री ओलीविरुद्ध माधव नेपालसहित चार नेताको सर्वोच्चमा रिट
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विधानविपरीत आफूहरुलाई कारवाही गरेको भन्दै गर्दै एमालेकै चार नेताले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । निर्वाचन आयोग, एमाले अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाई...
प्रधानमन्त्री ओलीलाई वामदेवको जवाफ ‘म तपाईँसँग आउन सक्दिन’
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोही पार्टीकै उपाध्यक्ष वामदेव गौतमले जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले जवाफ दिएका हुन् । बिहीबार बेलुका भएको डिनर मिटिङमा...
पार्टी एकता जोगाउन खनाल–नेपालसहित १५ नेताको संयुक्त अपिल
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन संयुक्तरुपमा अपिल जारी गर्दै उनीहरूले एमालेको एकता जोगाउन अपिल गरेका हुन् ।...
सोधिएका २७ मध्ये पाँच सांसदले बुझाए ओलीलाई स्पष्टीकरण
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालसहितपाँचजना सांसदले संसदीय दलका नेता केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । दुई दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष तथा संसदीय दलका नेताकेपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। संघीय...
आज पनि ओली र नेपालबीच वार्ता
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठनेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । बुधवार साँझदुई घण्टा लामो संवाद भएको उनीहरूबीचको बैठक निष्कर्षविहिन सकिएको थियो ।आज पनि सोही स्थानमा दिउँसो २ बजे...
टुटफुट र एकताको गोल चक्करमा नेकपा, ७२ वर्षमा ११ पार्टी
श्यामसुन्दर पुडासैनी
बैशाख ०९, २०७८
विवादका बीच गठन भएको नेपाल कम्युनिस्ट पार्टी स्थापना को ७२ वर्षमा ११ वटा पार्टीमा विभाजित भएको छ । कम्युनिस्ट ईतिहास ७ दशक लामो भए पनि टुट र फुटको पर्याय बनेको कम्युनिस्ट अहिले ११ वटा समूहमा विभाजित छन् । २००६ सालमा...
मलाई माटोमा मिलाउने प्रचण्ड र माधवको खेल : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले माटोमा मिलाउने खेल गरेको बताएका छन् । उनले आज नेपाल कम्युनिष्ट पार्टीको ७२औँ स्थापना...
ओली र नेपालबीचकाे बैठक सकारात्मक भएको 'बडी ल्यांग्वेज'
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठनेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ । अध्यक्ष ओली र नेता नेपाल काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता गरेको थिए । भेटवार्ता सकिए पनि प्रतिक्रिया नदिइ दुवै जना बाहिरिए । दुईजना नेताबीच करिब...
मेरियट होटलमा ओली-नेपाल भेटवार्ता
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचको संवादहीनता अन्त्य भएकाे छ । आजउनीहरूबीच नक्सालको होटल मेरियटमा भेटवार्ता भएको हो । आजकाे बैठकमा विष्णु पौडेल पनि सहभागी भएका छन् । पार्टीभित्रकाे आन्तरिक विवादका कारण धेरै लामाे...
एमाले ध्वस्त हुनेवाला छ : झलनाथ खनाल
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
नेकपा एमाले आन्तरिक किचलो बढ्दै जाँदा फुटको सँघारमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार वरिष्ठ नेता माधवकुमार नेपालसहित २७ जना संघीय सांसदलाई पार्टीको नीति निर्देशन विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेपछि कुनै जादु नभए एमाले विभाजन हुने निश्चित...
समर्थन फिर्ताबारे अलमलमा माओवादी, ओली सरकारलाई हाइसन्चो
श्यामसुन्दर पुडासैनी
बैशाख ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परिसकेको हुन्थ्यो । तर, नेकपा माओवादी केन्द्रले गर्न नसकेको एउटा निर्णयकै कारण प्रधानमन्त्री ओलीले अहिले पनि आफूलाई बहुमतको प्रधानमन्त्री दाबी गर्न पाइरहेका छन् । तर, माओवादी केन्द्रको मंगलबारबसेको स्थायी कमिटी बैठकले सरकारलाई दिँदै...
एमाले नेपाल पक्षको आकस्मिक बैठक सुरु
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षको आकस्मिक बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय संघीय तथा प्रदेशका ३२ सांसदलाई स्पष्टीकरण सोधसँगै सो पक्षको आकस्मिक बैठक सुरु भएको हो । बैठक नयाँ बानेश्वरको एक होटलमा जारी...
यी हुन् ओलीले स्पष्टीकरण सोधेका संघीय र प्रदेशका ३२ सांसद (पत्रसहित)
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
काठमाडौं । नेकपा एमालेले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै माधव नेपाल र झलनाथ खनालसहित २७ जना संघीय सांसदलाई स्पष्टीकरण सोधेको छ । प्रदेशमा पार्टीको पार्टीको ह्विपविपरीत सांसदहरुले फ्लोर क्रस गर्ने क्रम बढ्न थालेसँगैमंगलबार नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा...
सभामुख सापकोटाविरुद्धको द्वन्द्वकालिन तीन मुद्दाको पेशी आज
नेपाल फ्ल्यास
बैशाख ०७, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्को अभिव्यक्ति दिएसँगै सर्वोच्च अदालतमा आज सापकोटाविरुद्धका द्वन्द्वकालिन तीन मुद्दाको पेशी चढेको छ । एमसिसी प्रकरणमा सभामुख र प्रधानमन्त्रीबीच विवाद चर्केको बेला आएको एकमुष्ठ पेशी चढ्नुलेबाघ कराउनु र बाख्रा हराउनु भनेझैँ संयोग मिल्न...
महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका नेता पनि सहभागी
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा नेपाल समूहका विष्णु रिजाल र सोम मिश्र पनि सहभागी भएका छन् । केही बेरअघिमात्र सुरु भएको सो बैठकमा उनीहरु सहभागी भएका हुन् । ओली पक्षले आयोजना...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ .। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएकाे छ । ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी...
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
मधेस तथा थरुहटथारुवान आन्दोलनका क्रममा संलग्न भएका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा सरकारलेफिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको हाे । जसपाले विभिन्न २४ किसिमका...
एमालेको आजको बैठकमा नेपाल समूह नजाने
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
नेकपा उमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको आज (सोमबार) महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । अध्यक्ष ओलीको आह्वानमा आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमाझलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले भने बैठकमा सहभागी नहुने...
आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक, ओली पक्षको पनि आजै
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने माओवादी केन्द्रले जनाएको छ । साथै, कर्णाली प्रदेश सरकार बचाउन नेकपा एमालेका...
पार्टी जोगाउन निरन्तर लागिरहेको छु : माधव नेपाल
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
बनेपा । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सङ्गठन, विचार, सिद्धान्त र नीतिलाई जोगाउनका लागि आफू निरन्तर लागिरहेको बताएका छन् । नेपाल पक्षका एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आइतबार बनेपामा आयोजना गरेको पार्टीको विस्तारित बैठकमा उनले पार्टी नेतृत्व नीति,...
«
1
...
14
...
27
28
29
30
31
32
33
34
35
...
37
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय