मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
कार्यदलको बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
असार २६, २०७८
नेकपा एमालेको विवाद निरुपण गर्न बनाएको कार्यदलको आजको बैठक २ पटक सरिसकेकाे छ ।दिउँसो साढे २ र पछि फेरि४ बजे बस्ने भनिएको बैठक अनिस्चितबनेकाे । सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्ने भनिए पनि बस्न नसकेकाे हाे ।स्रोतका अनुसार...
एमाले कार्यदलको निर्देशनपछि युवासंघको ‘मार्चपास’ स्थगित
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । सत्तारूढ नेकपा एमाले एकता कार्यदलको निर्देशनपछि राष्ट्रिय युवा संघ नेपालले शनिबार आयोजना गरेको सडक प्रदर्शन अचानक स्थगित भएको छ ।कार्यदलमा रहेका नेताहरूले वार्ता सहमतिमा पुग्न लागेका बेला सडकमा प्रदर्शन नगर्न आग्रह गरेपछिशनिबारको सडक प्रदर्शन स्थगनगरिएको हो । आज...
अन्तिम दस्तावेज तयार गर्न एमाले कार्यदलको बैठक आज पनि बस्दै
नेपाल फ्ल्यास
असार २६, २०७८
काठमाडौं । सत्तारूढ दल नेकपा एमालेमा एकताको निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताको लागि बनेको कार्यदलको शुक्रबार लामो समय बसेको बैठकमा दुई पक्षबीच सहमति भएको नेताहरूले प्रतिक्रिया दिएका थिए । सहमतिको अन्तिम दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका...
एमाले कार्यदल सहमतिउन्मुख
नेपाल फ्ल्यास
असार २५, २०७८
नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार दाबी गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बिगत केही दिन यता...
सिंहदरबारमा एमाले कार्यदलको बैठक सुरु, जुट्ला त सहमति !
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं। नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । एमालेको विवाद मिलाउन केही समयदेखि क्रियाशील कार्यदलको बैठक पटकपटक बस्दै आएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दोस्रो तहका...
१५ कम्पनी कालोसूचीमा
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । सरकारले सम्झौतानुसार तोकिएको काम समयमा नगर्ने १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिइएको छ । खरिद...
एमाले एकताबद्ध हुनेमा आशावादी छौँ : सुवास नेम्वाङ
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शुक्रबार (आज) बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार सिंहदरबारमा दोस्रो पटक बसेको कार्यदलको बैठकपछि नेता नेम्वाङले सहमतिका लागि गृहकार्य भएको र...
आज पनि आन्तरिक विवाद मिलाउन एमाले कार्यदलको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडौं । हाल देशमा सत्ता चलाइरहेको नेकपा एमाले पार्टी भित्रको आन्तरिकविवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्ने भएको छ । हिजो (बिहीबार) बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्न लागेको सुवासचन्द्र नेम्वाङले जानकारी दिए । यसअघि...
एमाले कार्यदलको बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
असार २४, २०७८
नेकपा एमालेभित्रको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक भोलि बिहान फेरि बस्ने गरी स्थगित भएकाे छ। आजकाे बैठकमा विषय प्रवेश नै नपाएकाे सहभागी नेताले बताएका छन् । आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडलबाहेक कार्यदलका अन्य सबै नेता सहभागी थिए। मन्त्रिपरिषद...
सिंहदरबारमा माधव पक्ष, बालुवाटारमा ओली पक्षको छलफल
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडाैं। नेकपा कम्युनिस्ट पार्टी एमालेको कार्यदलका सदस्यहरु केही घण्टाका लागि वार्ता रोकेर आपसी छलफलमा जुटेका छन् । माधव नेपाल पक्षका कार्यदल सदस्यहरु सिंहदरबारस्थित अर्थमन्त्रालयकै एउटा कोठामा छलफलमा जुटेका छन् भने ओली पक्षका कार्यदल सदस्यहरु प्रधानमन्त्री कार्यालय बालुवाटारतिर लागेका छन् ।...
यथावत् तिक्तता, परिबन्दको एकता !
श्यामसुन्दर पुडासैनी
असार २४, २०७८
लामो सम्बन्धमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कहिले अगाध प्रेमपूर्ण सम्बन्ध रह्यो भने कहिले अति तिक्ततायुक्त । नेपाल र ओलीबीच बहुआयामिक सम्बन्ध छ । राजनीतिक र सैद्धान्तिक विषयसँगै व्यक्तिगत मामलामा पनि उनीहरूबीचको सम्बन्ध...
पार्टीले व्यहोर्ने निर्णय भएको झलनाथको उपचार खर्च सरकारको थाप्लोमा
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का नेता झलनाथ खनालको सम्पूर्णं उपचारका खर्च सरकारले व्यहोर्ने भएको छ । बिहीबार मुख्यसचिव शंकरदास बैरागीको हस्ताक्षरमा खनालको उपचार खर्च व्यहोर्ने निर्णय सार्वजनिक भएको हो । सार्वजनिक निर्णयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता...
एमाले कार्यदलको बैठक साँझ फेरि बस्ने
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं । एमाले कार्यदलको बैठक आज साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । बिहान सिंहदरबारमा करिब १ घण्टा कार्यदलका सदस्यबीच छलफल भएको थियो । छलफलपश्चात एमाले संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिए । उनका...
एमाले कार्यदलको बैठक सुरू, बैठकअघि नेपाल-रावलबीच भेटवार्ता
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको हो । बैठकअघि भीम रावल नेता माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट...
एमाले कार्यदलको बैठक सुरु
नेपाल फ्ल्यास
असार २४, २०७८
विवाद निरुपणकालागि गठितकार्यदलको बैठक सुरु भएको छ । सिंहदरबार स्थित अर्थमन्त्रालयमा कार्यदलको बैठक सुरु भएको हो। बैठक आज निर्णयक हुने दाबी गरिएकाे छ । हिजो साँझएमाले अध्यक्ष र बरिष्ठ नेता माधव नेपाल बीच वान टु वान भेटवार्ता भएपछि आजको बैठकलाई...
आन्तरिक विवाद मिलाउन आज पनि एमालेको कार्यदल बैठक बस्दै
नेपाल फ्ल्यास
असार २४, २०७८
काठमाडौं । हाल सत्ता चलाइरहेको नेकपा एमालेको आन्तरिक विवाद मिलाउन आज पनि कार्यदलको बैठक बस्ने भएको छ ।उक्त बैठक बिहान ११ बजे बस्ने माधव नेपाल समूहका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले बताए । उनका अनुसार दुई शीर्ष नेताबीचको भेटमा भएको छलफल...
होटल मेरियटमा ओली-नेपालबीच साढे दुई घण्टा छलफल
नेपाल फ्ल्यास
असार २३, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वान टु वान भेटवार्ता सम्पन्न भएको छ । नेकपा एमालेभित्र उत्पन्न विवाद समाधान गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वान टु वान भेटवार्ता...
ओली र नेपालबीच वार्ता हुँदै, आजै सहमतिको संयुक्त वक्तव्य निकाल्ने तयारी
नेपाल फ्ल्यास
असार २३, २०७८
नेकपा एमालेभित्रचरमोत्कर्षमा पुगेको विवाद मिलाउन अहिले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता हुँदैछ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।बुधबार एमाले एकता...
बैठक सकारात्मक रुपमा अघि बढिरहेको छ : माधव पक्ष
नेपाल फ्ल्यास
असार २३, २०७८
नेकपा एमाले जारी विवाद समाधान गर्नका लागि बसेको कार्यदलको बैठकपछि माधव नेपाल पक्षले बैठक सकारात्मक रुपमा अघि बढिरहेको प्रतिक्रिया दिएको छ । बुधबार सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । बैठकपछि प्रतिक्रिया दिँदै माधव पक्षका नेता गोकर्ण विष्टले अविश्वासको खाडल पुरिँदै...
कोटेश्वरबाट रावल फर्किएसँगै सिंहदरबारमा सुरु भयो कार्यदल बैठक
नेपाल फ्ल्यास
असार २३, २०७८
नेकपा एमाले विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच देखिएका समस्याहरु समाधान गर्न गठित कार्यदलको बैठक पौने १२ बजेदेखि सुरु...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
33
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय