मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमाले कार्यदलको बैठकमा आज केके सहमति भयो ?
नेपाल फ्ल्यास
असार २२, २०७८
नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकमा मंगलबार पनि कुनै सहमति नगरी स्थगित भएको छ।बैठक भोलि फेरि ८ बजे बस्ने गरीस्थगित भएको हाे । सिंहदरबारमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका सदस्य भीम रावलले...
ओली पक्ष ‘जेठ २’ नमान्ने, नेपाल पक्ष ‘हस्ताक्षर फिर्ता’ नगर्ने
नेपाल फ्ल्यास
असार २२, २०७८
नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलल शीर्ष नेता भेट गराउने संयुक्त वक्तव्य जारी गराउने प्रयास जारी राखेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट गराउने र एकताको सन्देश दिन वक्तव्य जारी गराउने प्रयास गरेका...
आन्तरिक विवाद मिलाउन आज पनि एमाले कार्यदलको बैठक बस्दै
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । हाल देशमा सत्ता चलाइरहेको नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । सोमबार (हिजो) साँझ सिंहदरबारमा बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो १ बजेको लागि फेरि बैठक बोलाइएको माधव नेपाल समूह कार्यदलका...
माधव नेपालसहित २३ सांसदलाई तत्काल कारवाही नहुने
नेपाल फ्ल्यास
असार २१, २०७८
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हस्ताक्षर गर्ने २३ जना नेताहरूलाई तत्काल कारवाही नहुने भएकाे छ ।एमाले अध्यक्ष केपी ओलीले दिएकाे अल्टिमेटमकाे समय सीमा समाप्त भए पनिनेपालपक्षीय २३ सांसदहरूलाई तत्काल कारबाही नहुने भएकाे हाे । पार्टी एकता जाेगाउनुपर्ने दायित्व पनि भएकाेले...
नेपाल पक्षलाई हस्ताक्षर फिर्ताका लागि दिइएको समयसीमा समाप्त, अब के हुन्छ ?
नेपाल फ्ल्यास
असार २१, २०७८
नेकपा एमालेका २३ जनालाई हस्ताक्षर फिर्ताका लागि दिइएकाे समय सीमा सकिएकाे छ।प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा अघिल्लो साता बसेको पार्टीको बैठकले माधवकुमार नेपाल सहित असन्तुष्ट नेताहरूले प्रमुख विपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भावी सरकारको नेतृत्व गर्न दिएको समर्थन...
प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडाैं ।निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकामा निर्वाचन आयोगले राजनीतिक दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको मिति तोकेको छ । सत्तारुढ नेकपा एमाले र जनतासमाजवादी पार्टीको विवाद मिलाउन नसकिरहेको आयोगले असार ३१ गते...
२३ सांसदको हस्ताक्षर फिर्ता गर्ने भाका सकिँदै, एमाले एकता गम्भीर मोडमा
नेपाल फ्ल्यास
असार २१, २०७८
नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम सोमबार साँझ सकिँदै छ । गएको शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले हस्ताक्षर फिर्ताको लागि सोमबार बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिएको...
ओलीलाई भेट्न नेपालद्वारा अस्वीकार
नेपाल फ्ल्यास
असार २०, २०७८
नेकपा एमालेको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू सक्रियछन् । विवाद समाधान गर्न एमालेका दोस्रो तहका नेताहरू सक्रिय भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले रुचि नदेखाउदा एकता अनिश्चित बन्दै गएको छ । असन्तुष्ट पक्षलाई...
केपी ओली र माधव नेपालको रिस शान्त नभएसम्म पार्टी एकता हुन्न : वामदेव गौतम
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि संघीय संसदभवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दैउनले अध्यक्ष केपी शर्मा ओली र...
ओली-नेपालबीच भेटवार्ता गराउन दोस्रो तहका नेताहरुको पहल जारी
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउन दोस्रो तहका नेताहरुले प्रयास जारीराखेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र नेता नेपाल दुवैकोआआफ्नो अडान कायमरहँदा एमाले फुटतर्फ उन्मुख भएको अन्य नेता तथा कार्यकर्ताको बुझाइछ...
पार्टी औपचारिक फुटको सँघारमा पुगेपछि एमालेमा निर्णायक वार्ता
नेपाल फ्ल्यास
असार २०, २०७८
नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा गरेका हस्ताक्षर फिर्ता नलिने बताएपछि निर्णायक वार्ता सुरु भएको छ । बालुवाटार बैठकको भोलिपल्ट आइतबार बिहान (अहिले) नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित माधव कुमार नेपालको...
एमालेलाई फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिले दिए दबाब
नेपाल फ्ल्यास
असार २०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले फुट्न नदिन चन्द्रागिरिका जनप्रतिनिधिहरुले दबाब दिएका छन् । वि.स. २०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिकाबाट निर्वाचित जनप्रतिनिधिले आज (आइतबार) गुर्जुधारा सडकमा बसेर दबाब एवं खबरदारी गरेका हुन् । समृद्धिका लागि एमालेको अपरिहार्यता, सिङ्गो...
पाँच बुँदे प्रस्ताव पारित गर्दै एमाले बैठक सम्पन्न
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं, १९ असार । सत्तारूढ दल नेकपा एमालेको १३ औँ केन्द्रीय कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार सुरु भएको बैठकमा शनिबार पार्टीका महासचिव ईश्वर पोखरेलले सांगठनिक योजना पेस गरेका थिए । दुई दिनसम्म चलेको बैठकले पाँच...
एमालेमा महेश बस्नेतले उठाए धर्म निरपेक्षताबारे बहसको मुद्दा
नेपाल फ्ल्यास
असार १९, २०७८
सत्तासीन नेकपा एमालेको केन्द्रीय समिति बैठकमै धर्मनिरपेक्ष राष्ट्रबारे बहस गर्न प्रस्ताव उठेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निकट मानिएका नेता महेश बस्नेतले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोबारे बहस गर्न माग गरेका हुन् । नेपाललाई हिन्दु राष्ट्र घोषणा...
एमाले केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेकाे जारी केद्रीय समितिकाे बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले ८ बुँदे प्रस्ताव राखेका छन् । आजकाे बैठकमा नेता बस्नेतले राखेका प्रस्तावहरू यस्ता छन् १) संघीयताबारेमा समीक्षा गरौं। २) मुलुकको विशिष्ट पहिचान घोषणा गरौं। ३) धर्मनिरपेक्षताको बारेमा बहस गरौं। ४)...
फैसला आउदासम्म देउवाको पक्षमा हस्ताक्षर कायम राख्नेहरू एमाले होइनन् : अध्यक्ष ओली
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनका सन्दर्भमा सर्वोच्च अदालतबाट फैसला आउँदासम्म जसको हस्ताक्षर काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा रहन्छ, ती नेताहरू एमाले नरहने प्रष्ट बताएका छन् । एमालेको १३ औंकेन्द्रीय कमिटीको बैठकलाई शनिबार बालुवाटारमा सम्बोधन गर्दै अध्यक्ष ओलीले...
कार्यदलबाटै एकता टुंग्याउन नेपालको प्रस्ताव
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठनेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार बिहानदेखि ललितपुरस्थित होटेल समिटमा भएको एमालेका दोस्रो तहका नेताहरूबीच पार्टी एकताका लागि भएको छलफलमा सहमति नभएपछि अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोन संवाद भएको...
आगामी वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेका महासचिव इश्वर पोखरेलले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरिसक्ने प्रस्ताव गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी एमालेको १३ औंकेन्द्रीय कमिटीको बैठकमा सांगठनिक प्रतिवेदन पेश गर्दै महासचिव पोखरेलले त्यस्तो प्रस्ताव अगाडि सारेका छन् । शुक्रबारदेखि सुरु...
एमाले केन्द्रीय कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
असार १९, २०७८
नेकपा एमालेको जारी १३ औं केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा महसचिव ईश्वर पोखरेलले पार्टीको सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकलाई एमाले बरिस्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षले भने बहिष्कार गरेको छ । नेकपा एमालेले...
एकता प्रयास चलिरहेका बेला बैठक नराख्न नेपाल पक्षको आग्रह
नेपाल फ्ल्यास
असार १९, २०७८
काठमाडौं। सत्तारूढ दल नेकपा एमालेको ललितपुरस्थित होटल समिटमा जारी दुवै पक्षका दोस्रो तहका नेताहरुको छलफल सकिएको छ । शनिबार बिहानैदेखि शुरु भएको छलफलमा पार्टी एकताको प्रयास भइरहेका बेला जारी पार्टीको बैठक नगर्न वरिष्ठनेता माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका नेताहरूले आग्रह गरेका...
«
1
...
10
...
19
20
21
22
23
24
25
26
27
...
33
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय