मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
संवादहीनता तोड्न माधव निवासमा पुगे ओली पक्षीय नेता
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
आन्तरिक विवाद उत्कर्षमा पुगेको नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरू छलफलका लागि वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा पुगेका छन्। विष्णु पौडेललगायत नेताहरू बिहान नौ बजेतिर नेपालको कोटेश्वरस्थित निवासमा पुगेको र अहिले दुवै पक्षबिच छलफल जारी रहेको छ...
सामूहिक राजीनामा दिनुपर्छ: नेता रावल
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । बुधबार सर्वजनिक सञ्जाल ट्विट गर्दै सो बताएका हुन् । असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाल्नुपर्ने भन्दै उनले भनेका छन्, राष्ट्रिय हित, पार्टी विधान विपरित र अलोकतान्त्रिक...
एमालेले तीन दिन सबै पार्टी कार्यालयका झन्डा आधा झुकाउने
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं ।नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य तथा दोलखाकापशुपति चौलागाईंको निधनमा केन्द्रीय कार्यालयसहित देशभरका पार्टी कार्यालयको झन्डा तीन दिनझुकाउने भएको छ । पार्टी सचिव शेरबहादुर तामाङले बुधबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् । वैशाख २९ गतेदेखि तीनदिनसम्म पार्टी...
नेपाल-खनाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजिँदै छ : नेता भुसाल
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं।एमाले नेता घनश्याम भुसालले झलनाथ खनाल र माधव नेपाललाई गाली गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । आन्तरिक विवादका कारण विभाजनोन्मुख अवस्थामा नेकपा एमाले पुगिरहेका बेला नेता भुसालले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सो बताएका हुन् । नेकपा विभाजन...
कोरोनाबाट एमाले नेता चौलागाईंको मृत्यु
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेकपा एमालेका नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको छ । नेता चौलागाईमा केही दिनअघि कोरोना संक्रमण भएको थियो । उनको मृत्यु भएको लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पुष्टि गरेका छन् । दोलखाका चौलागाईं...
ओली-नेपाल समूहका दोस्रो तहका नेताको छलफल विनानिष्कर्ष टुंगियो
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं ।एमालेका दोस्रो तहका नेतको छलफल विनानिष्कर्ष टुंगिएको छ । नेपाल समूहका सांसदहरुले प्रधानमन्त्रीले विश्वासको मत लिन बोलाएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेपछि दुई समूहका नेताहरुबीच एमाले संसदीय दलको कार्यालयमा भएकोछलफल विना निष्कर्ष टुंगिएको हो । सो बैठकमाओली पक्षका...
भीम रावलको प्रश्न : ओली कसरी वैध अध्यक्ष भए ?
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष भीम रावललेकेपी शर्मा ओली अवैध अध्यक्ष भएको बताउँदै उनको ह्विप कसरी मान्ने भनी प्रश्न गरेका छन् । माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्ने क्रममा नेता रावलले सो प्रश्न गरेका हुन् ।रावलले केपी शर्मा...
माधव नेपाल समूहका सांसदले राजीनामा नदिने, संसदमा अनुपस्थित हुने
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । एमाले नेता झपड रावलले पार्टीका २२ सांसद आजको बैठकमा सहभागी नहुने नेपाल फ्ल्यासलाई जानकारी दिए । प्रतिनिधि सभा बैठक अघि सिंहदरबारमा बसेको सो समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीलाई...
वरिष्ठ नेता खनाल संक्रमणमुक्त : चिकित्सकको सल्लाहमा अझै केही दिन अस्पतालमै बस्ने
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नर्भिक अस्पतालमा संक्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमणमुक्त भएका हुन् । उनका स्वकीय सचिव कृष्ण भट्टराईले आइतबारपिसिआर परीक्षण गर्दा उनमा संक्रमण नदेखिएको बताए ।...
प्रधानमन्त्री ओलीको विश्वासको मत : यस्तो छ प्रक्रिया
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि सोमबार (आज) प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु भएकाले सोही प्रयोजनका लागि आजै वैशाख २७ गते...
प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, होला त सपना पूरा ?
नेपाल फ्ल्यास
बैशाख २७, २०७८
काठमाडौं । आज वैशाख २७ गते सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका छन् । सर्वोच्च अदालतको फैसलाले...
अध्यक्ष केपी ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालको पत्र
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने अघिल्लो दिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीलाई पत्र लेखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी र सरकार सञ्चालनको शैलीसँग अन्तुष्ट रहँदै आएको माधव समूहले अनौपचारिक रुपमा ओलीलाई विश्वासको मत...
नेपाल समूहका संसदले नेपाललाई बुझाए राजीनामा पत्र
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं ।नेकपा एमाले माधव नेपाल समूहका सांसदलेनेता नेपाललाई राजीनामा बुझाएका छन् । केपी ओली समूह नसच्चिए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएको समूहका नेताहरुले राजीनामा नेता नेपाललाई दिएका हुन्। नेताहरुको राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपाल रएमाले संसदीय दलका उपनेता...
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापा र स्वकीय सचिवलाई पुनः संक्रमण
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोरोना संक्रमण देखिएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि संक्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए ।यसअघि...
वरिष्ठ नेता खनाल र नेपालसहित २२ जना सांसदले संयुक्त राजिनामा दिने तयारी
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित २२ जना सांसदहरुले संयुक्त राजिनामा दिने तयारी गरेका छन् । पार्टी फुटको नजिकै पुगेको एमालेका वरिष्ठ नेता खनाल र नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले...
माओवादी केन्द्रको वडा कमिटी नै नेकपा एमालेमा प्रवेश
नेपाल फ्ल्यास
बैशाख २५, २०७८
झापा ।झापाको मेचीनगर नगरपालिकामा माओवादी केन्द्रको एउटा सिंगो वडा कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ । नेकपामासमाहित हुनेमा माओवादी केन्द्र मेचीनगर ८ वडा कमिटी छन् । शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै माओवादी केन्द्र वडा कमिटी र अखिल नेपाल चिया मजदुर...
एमाले विवाद : नेपाल पक्षको कारबाही फुकाउन ओली लचिलो
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
विश्वासको मत लिने मिति नजिकिँदै जाँदा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र झलनाथ खनाल पक्षका नेताहरूसँग संवाद बढाएका छन् । माधव नेपाल पक्षले लुम्बिनी, कर्णालीमा झैँ फ्लोर क्रस गर्ने ओली पक्षको डर छ । यस कारण...
थापाथलीमा ओली नेपाल निर्णायक वार्ता
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले थापाथलीस्थित पार्टी कार्यालयमा निर्णायक छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले केही बेरपछि २ नेताबीच भेटवार्ताको टुंगो लाग्ने बताए । पार्टी कार्यालयमा उहाँहरूबीच भेटघाटको तयारी भएको र १...
आज पनि एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
बैशाख २४, २०७८
काठमाडौ । आज पनि सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ ।बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा उपनिर्वाचनको लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्ने भएको स्रोतले जनाएको छ । साथै, आज विभिन्न तहमा...
एमाले बैठकलगत्तै प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटे
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन्। बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका हुन्। अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल चलिरहेको छ। यसैबीच, बिहीबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटी...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
36
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय