मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
'खोपको मामलामा राष्ट्रपतिको सक्रियतालाई अन्यथा मान्न हुन्न'
नेपाल फ्ल्यास
जेठ १८, २०७८
एमालेका नेता योगेशकुमार भट्टराईले खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई अन्यथा मान्न नहुने बताएका छन्। कार्यकारी प्रमुख जसरी राष्ट्रपति भण्डारी सक्रिय भएर खोपका लागि बिन्ती गरेको संविधानविपरीत भन्दै चर्को आलोचना भइरहँदा भट्टराईले यस्तो बताएका हुन् । राजनीतिक विषयमा भने संविधानले...
प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन् । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । गत आइतबार आन्तरिक...
आज बोलाइएको एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित
नेपाल फ्ल्यास
जेठ १७, २०७८
काठमाडौं । आज बिहान १० बजेको लागि बोलाइएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ । आज बोलाइएको बैठक भोलि विहान ११ सम्मका लागि स्थगित गरिएको एमाले नेता सुवास नेम्वाङले बताए । एमालेका...
एमाले स्थायी कमिटीको बैठक स्थगित
नेपाल फ्ल्यास
जेठ १६, २०७८
आजका लागि बोलाइएकाे नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज साँझ ५ बजेका बस्ने गरी बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको हो ।बैठक सोमबार बिहान १० बजेका लागि बोलाइएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको...
एमाले स्थायी कमिटी बैठक आज
नेपाल फ्ल्यास
जेठ १६, २०७८
नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५बजे बैठक डाकिएको हो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर...
नवनियुक्त मन्त्री र राज्यमन्त्रीसँग एमालेले माग्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ १५, २०७८
पार्टीको स्थायी कमिटी बैठकले गरेको निर्णय विपरीत सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री बनेकालाई नेकपा (एमाले)को प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ । स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको र प्रदेश कमिटीले फिर्ता हुन निर्देशन दिइसकेको अवस्थामा...
एमालेले हटायो सुदूरपश्चिम प्रदेशका तीन नेता
नेपाल फ्ल्यास
जेठ १४, २०७८
कैलाली ।नेकपा एमालेले पार्टीनिर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्यसमेतबाट निष्कासन गरेको छ । निष्कासित हुनेमा संसदीय दलका नेता प्रकाश शाह, कृष्णराज सुवेदी र माया भट्ट छन् । पार्टीस्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको भन्दै...
केन्द्रको निर्देशन अवज्ञा गर्दै सुदूरपश्चिम सरकारलाई एमालेले दिएको समर्थन फिर्ता नलिने
नेपाल फ्ल्यास
जेठ १२, २०७८
नेकपा एमालेले सुदूरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता नलिने भएको छ । पार्टीको स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरे पनि प्रदेश संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो । कोभिडलगायतको अवस्थालाई हेरेर तत्काल समर्थन फिर्ता नलिनेनिर्णय गरेको...
बिहीबार र शुक्रबार संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइ हुने
नेपाल फ्ल्यास
जेठ ११, २०७८
दोस्राे पटक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सर्वोच्च अदालतमा परेकाेरिटमाथि बिहीबार र शुक्रबार सुनुवाइ हुने भएकाे छ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११...
एमाले कसैको पैतृक सम्पत्ति होइन : भीम रावल
नेपाल फ्ल्यास
जेठ ११, २०७८
नेपाल कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरीकारवाही गरेपछि उनले प्रतिक्रिया जनाएका छन् । सोमबार बसेको एमालेको स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल लगायत ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरीकारवाही गरेपछि नेता रावलले आफूहरूमाथि गरिएको कारबाहीलाई...
प्रधानमन्त्री र प्रधानन्यायाधीशको मध्यरातमा भएको भेट शुभ संकेत होइन : पूर्वप्रधानमन्त्री भट्टराई
नेपाल फ्ल्यास
जेठ ११, २०७८
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्। प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच मध्यरातमा भेट भएको र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति सामाजिक संजालमा टिप्पणी...
नेपाल र खनालसहित ११ सांसद एमालेबाट निष्काशित
नेपाल फ्ल्यास
जेठ १०, २०७८
सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमास्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।बैठकले...
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री बनाउन र संसद पुनस्थापनामा हस्ताक्षर गर्ने सांसदलाई कारबाही गर्ने वा नगर्ने विषयलाई केन्द्रमा राखेर सो बैठक बसेको हो । एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि...
माधव समूहले स्पष्टीकरण नबुझाउने
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । विपक्षी गठबन्धनलाई सहयोग गरेको कारवाही थालिएकोनेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । एमाले स्थायी कमिटिको बैठकले नेता नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोधेको थियो । बरू कारवाही भोग्ने तर स्पष्टीकरण नदिने रणनीति माधव...
देउवालाई प्रधानमन्त्री माग गर्ने रिटमा माधव समूहका २३ सांसद
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वाेच्चमा रिट दायर गर्ननेकपा एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । यसअघि राष्ट्रपति कार्यालयमा बुझाइएकाे प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले रिटमा हस्ताक्षर गरेका छैनन् । नेता माधवकुमार नेपालसमूहका...
माधव नेपाल पक्षका २३ सांसद संसद विघटनको विपक्षमा
नेपाल फ्ल्यास
जेठ १०, २०७८
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न नेकपा एमाले माधवकुमार नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् ।...
प्रधानमन्त्री ओलीले बोलाए एमालेको स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
जेठ १०, २०७८
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन् । प्राप्त जानकारी अनुसार बालुवाटार प्रधानमन्त्री निवासमा दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बस्ने छ । उक्त बैठकमा...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २२ वटा रिट निवेदन पेस
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेस भएको छ । कानुन व्यवसायीहरूले सार्वजनिक सरोकारको विषय पिआइएलको अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा रिट लिएर अदालतमा जान सक्छन् ।...
राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै विज्ञप्ती
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको वातावरण बनाउन विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा संगठनहरुले...
अष्टलक्ष्मीसहित १४ जनालाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात गरेको, आफ्नै पार्टीको सरकारविरुद्ध निरन्तर लागेको, अविश्वासको प्रस्ताव दर्ता गरेको, अलग्गै संसदीय दल गठन गरेको, समानान्तर गतिविधि...
«
1
...
12
...
23
24
25
26
27
28
29
30
31
...
35
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय