मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
आज नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्ने भएको छ । पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने...
केपी ओली र सभापति देउवा दुवैको दावी पुगेन : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैको दावी नपुग्ने देखिएकाले नियुक्ति गर्न नमिल्ने निर्णय गरेकी छन् । राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको...
एमालेको शीतल निवासलाई पत्र : देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुन्छ
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं ।नेकपा एमालेले राष्ट्रपति कार्यालयमाशेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना पठाएको छ । संविधानको धारा ७६ (५) प्रधानमन्त्री दाबी पेस गर्ने क्रममा माधव नेपालसहित अन्य सांसदले प्रधानमन्त्रीमा शेरबहादुर...
जेठ ९ गते संसद् अधिवेशन बोलाउन सिफारिस
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
आज बसेको मन्त्रिपरिषद्बैठकले जेठ ९ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। संसद्को वर्षे अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय भएको हो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत तत्काल नलिने भएका छन्।...
उपनिर्वाचनमा पार्टीको ह्विप नमान्नु गम्भीर हो : एमाले ओली समूह
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
काठमाडौं ।नेकपा एमालेको स्थायी कमिटीको बैठकले पार्टीको निर्देशन नमान्नु गम्भीर विषय भएको निष्कर्ष निकालेको छ । बागमती प्रदेशमा भएको उपनिर्वाचनमा माधव नेपाल समूहले पार्टीका उम्मेदवारलाई भोट नहालेको भन्दै सो निष्कर्ष निकालेको हो । एमालेको विवाद मिलाउन कार्यदल बनिसकेपछि पनि पार्टीको...
आज एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ ०६, २०७८
नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनको समीक्षा, पार्टी विवाद र प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे छलफल हुने...
एमाले कार्यदलको बैठक स्थगित
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । नेकपा एमालेभित्रको समस्या समाधानार्थगठित बैठकबैठक स्थगित भएको छ । बुधबारका लागि तय भएको सो बैठकमा सबै उपस्थित हुन नसक्ने अवस्था नरहेको भन्दै स्थगित गरिएको हो ।आजकोबैठकमा कार्यदलको कार्यविधि,आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने कार्यसूची रहेको थियो । कार्यदलमा अध्यक्ष...
प्रधानमन्त्रीद्वारा थापालाई विजय गराउन आग्रह
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गरेका छन् । उनले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी...
राष्ट्रियसभा निर्वाचनमा गृहमन्त्री थापालाई नेता नेपालले साथ दिने
नेपाल फ्ल्यास
जेठ ०५, २०७८
काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग रहने आश्वासन दिएका छन् । कोटेश्वरस्थित आफ्नो निवास पुगेका गृहमन्त्री थापासँगको भेटमा उनले उपनिर्वाचनमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएको गृहमन्त्रीका प्रेस...
सकियो एमाले विवाद समाधानार्थ कार्यदलको पहिलो बैठक
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं ।नेकपा एमालेभित्र देखिएको विवाद समाधानार्थ बनेको कार्यदलको पहिलो बैठक सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले एक अर्का पक्ष (ओली नेपाल) पक्षबीच अन्तरविरोध पैदा हुने काम नगर्ने आह्वान गर्दै सो बैठक सकिएको हो । थप छलफलका लागि अर्को...
प्रधानमन्त्री ओलीको शपथ बदरको माग गर्दै सर्वोच्चमा चार रिट : आज होला त सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार रिट निवेदन दर्ता भएका छन् । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली तथा अधिवक्ता लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी र राजकुमार सुवालले छुट्टाछुट्टै...
‘विभाजनकारी र अवसरवादीको कारण एमाले–माओवादी मिल्न सकेन’
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री तथा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विभाजनकारी, अस्थिर र अवसरवादीको कारण एमाले र माओवादीबीच एकीकरण हुन नसकेको बताएका छन् । उनले आज परेको २८औँ मदन आश्रित स्मृति दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै ओलीले विभाजित कम्युनिष्ट...
एमाले विवाद : जेठ २ मा फर्किने सहमति जेठ २ मै
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । जेठ २ गतेकै अवस्थामा फर्किने कि फागुन २८ गतेको अवस्थाबाट नयाँ यात्रा सुरु गर्ने भन्ने विषयलाई लिएर नेकपा एमालेभित्र दुई महिनायता चलेको रस्साकस्सी जेठ २ गते नै फर्किने गरी जेठ २ मै सहमतिउन्मुख भएको छ । जेठ २मा...
पार्टी बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छ : रिजाल
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता विष्णु रिजालले पार्टी मजबुत भए लोकतन्त्र हुने बताएका छन् । नेकपा एमाले एक ढिक्का हुने क्रम जारी रहेका बेला नेकपा माओवादीले पनि आफ्नो संगठन सुदृढको प्रसंग झिक्दै रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सो बताएका हुन् ।...
विवाद समाधानका लागि कार्यदल गठन गर्न ओली र नेपालको सहमति
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । नेकपा (एमाले) का शीर्ष नेताहरुले दलभित्र देखिएको विवाद समाधान कार्यदल गठन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच शुक्रबार भएको छलफलमा दलमा देखिएको विवाद...
प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ३०दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (३) अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेकपा (एमाले) संसदीय दलको नेताका रुपमा बिहीबार...
राप्रपाका अध्यक्ष कमल थापा भन्छन् ‘प्रजातान्त्रिक दल एमाले जुटेर जानु’
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले फुट्न नहुने बताएका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेख्दै एमालेलाई एकता कायम राख्न सुझाब दिएका हुन् । फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी...
ठोस प्रस्ताव र लिखित सहमतिविना सहमति गर्नु हुन्न : झाँक्री
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
काठमाडौं । नेकपा एमालेकी नेतृरामकुमार झाँक्रीले केपी ओली पक्षसँगको छलफल ठोस प्रस्ताव र लिखित सहमतिबिना गर्न नहुने संकेत गरेकी छन् । अध्यक्ष केपी शर्मा ओलीले चार नेतालाई गरेको कारबाही फिर्ता लिई शीर्षस्थ नेताबीच छलफल जारी रहेका बेला झाँक्रीले सो संकेत...
चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने एमालेको निर्णय
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो । पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी...
एमालेको स्थायी कमिटी बैठक चल्दै, कारबाही फिर्ता हुन सक्ने
नेपाल फ्ल्यास
बैशाख ३०, २०७८
नेकपा एमालेको स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा अहिलेको राजनीतिक अवस्था र पार्टीको असन्तुष्ट पक्षलाई मनाउने विषयमा छलफल भइरहेको छ । माधव नेपाल पक्षका सांसदले राजीनामा दिएर कांग्रेस नेतृत्वको सरकारलाई सघाउने चर्चा चलिरहेकाले बैठकले...
«
1
...
12
...
24
25
26
27
28
29
30
31
32
...
36
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय