मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमाले नेतृत्वबीच 'लिखित वार' : दोस्राे तहका नेताहरू संवादमा
नेपाल फ्ल्यास
जेठ २५, २०७८
एमाले विवाद मिलाउन दोस्रो तहका नेता पुन: सक्रिय भएका छन् । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लिखित वार चलेपछि दोस्रो तहका नेताहरू पार्टी विवाद मिलाउन अनौपचारिक ढंगले वार्तामा जुटेका हुन् । आज अध्यक्ष केपी शर्मा ओली र...
सुदूरपश्चिममा एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
नेपाल फ्ल्यास
जेठ २५, २०७८
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिए । मुख्यमन्त्री भट्टले आज...
राजनीतिकमा विचलित भएर प्रचण्ड देउवाको शरणमा पुगे : टोपबहादुर रायमाझी
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । माओवादी छाडेका नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू फेरि नेकपा माओवादी केन्द्रमा नफर्कने बताएका छन् । उनले एक विज्ञप्ति सार्वजनिक गर्दै माओवादी केन्द्रमा फर्कने समाचार केही संचारमाध्याममा आएपछि त्यसप्रति ध्यानाकर्षण भएको जनाउँदै आफू अहिले केपी ओली...
ओलीको वक्तव्यबाट भ्रममा नपर्नू : नेपाल
नेपाल फ्ल्यास
जेठ २४, २०७८
नेकपाएमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्नेमा आफूहरु स्पष्ट रहेको जनाएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीलेसंसद विघटन फिर्ता लिएमा आफूहरूले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता...
एमाले नेता भुसाल भन्छन् : पार्टी एकताबद्ध बनाउने प्रयासविरुद्ध अनर्गल प्रचार भयो
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीलाई एकताबद्ध बनाउने प्रयासविरुद्ध अनर्गल प्रचार भएको बताएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि आफू प्रतिबद्ध रहेको बताउँदै एकताका लागिअपिल गरेको भोलिपल्ट भुसालले सामाजिक सञ्जालफेसबुकमार्फत् सो बताएका हुन्...
नेपाल– खनाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा एमालेकै अर्का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको पार्टी एकताको लागि गरेको आह्वानको विषयमा नेपालझलनाथ खनाल समूहले आज छलफल गर्ने बताइएको...
एमालेमा ट्वीस्ट : २०७५ जेठ ३ अघि फर्कन ओली तयार !
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवंप्रधानमन्त्री केपी शर्मा ओली २०७५ जेठ ३ अगाडिको अवस्थामा फर्कन तयार भएपछिनेकपा एमालेको विवादमा ट्वीस्ट आएको छ । सो मितिमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो। सर्वोच्च अदालतलेनेकपा एकता अवैध करार...
माग पूरा हुने विश्वसनीय आधार नभए वार्तामा बस्नुको औचित्य छैन : नेपाल समूह
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।नेकपा एमालेको माधवकुमार नेपाल समूहले माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्तामा बसिरहनुपर्ने औचित्य नरहेको निष्कर्ष निकालेको छ । नेपाल समूहकोआफूपक्षीयकेन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले सो निर्णय निकालेको हो । सो समूहको भर्चुवल बैठक यसअघि लगातार दुई दिनसम्म सञ्चालन भएको...
एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । आज मध्यान्ह १२ बजेनेकपा एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटी बैठक बस्ने भएको छ । गत बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकको समीक्षा तथा विविध विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्ने स्रोतले...
'अयोग्य' महासेठले मारे छलाङ ! परिवारवादको विरोध गर्ने दम्पतीको आलोपालो
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । २०५६ सालको संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट उठेका थिए हालको एमालेका नेता रघुवीर महासेठ । त्यतिबेला उनको प्रमुख मुद्दा थियो परिवारवादको राजनीतिको विरोध । त्यो क्षेत्रमा राप्रपाले हेमबहादुर मल्ल 'शेरे धनुषा'लाई उम्मेदवार बनाएको थियो । भलै...
माधव नेपाल समूहले भन्यो, ‘ओलीसँग मिल्दा घर न घाटको भइन्छ’
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता माधव कुमार नेपाल र झलनाथ खनाल नेपाल समूहका नेताहरुले वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्दा घर न घाटको हुने बताएका छन् । उक्त समूहका चारजना केन्द्रीय सदस्यले २०७५ जेठ...
एमाले स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
जेठ २०, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बुधबार बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका...
एकताको इमान्दार प्रयासलाई कमजोर पार्न झुटो प्रचार : गोकर्ण विष्ट
नेपाल फ्ल्यास
जेठ २०, २०७८
नेकपा एमालेका प्रभावशालीनेता गोकर्ण विष्टले आफ्नो बारेमा सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित भइरहेको भन्दै आपत्ति जनाएका छन् । विष्ट पार्टीको संस्थापन पक्षसँग वार्तामा रहेको भन्दै माधव नेपाल पक्षबाटआफू अर्को समूहमा नगएको बताउदै गलत प्रचार भएकाे बताएका हुन् । नेता विष्टले...
एमालेले भन्यो- ‘खनाल–नेपाल समूहले बोलाएको बैठक अवैधानिक हो, सहभागी नहुनू’
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन आग्रह गर्दै निर्देशन दिएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति सार्वजनिक गर्दै केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन...
विवाद मिलाउने एमाले प्रयास : कहिले पुग्ला भ्यागुताको धार्नी !
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । सत्तारुढ नेकपा (एमाले) विभाजनको डिलमा पुगेपछि केही नेता फेरि एकताको कसरतमा जुटेका छन् । विवाद मिलाउन नेताहरू अनौपचारिक रूपमा सक्रिय भएका हुन् । विभाजन रोक्न दोस्रो तहका अन्य नेताहरूले गृहकार्य गरिरहेका बेला पार्टीका महासचिव ईश्वर पोखरेलले थप अनौपचारिक...
फेरि स्थगित भयो एमाले स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। 'नेताहरुको व्यस्तता र अरु तयारीपनि नपुगेकाले बैठक नबसेको हो,' उनले भने। स्राेतका अनुसारबुधबारका लागि बोलाइएको बैठक पार्टी एकताका लागि...
आज पनि एमाले स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
जेठ १९, २०७८
नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न थालेको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए । मङ्गलबार बसेको स्थायी...
एमाले नगर कमिटीले खरिद गर्यो ५० थान असिक्जन सिलिण्डर
नेपाल फ्ल्यास
जेठ १९, २०७८
झापा । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले ५० थान अक्सिजनसहितको सिलिन्डर खरिद गरेको छ । विभिन्न दाताबाट संकलन गरेको रकमबाट एभरेष्ट ग्यास उद्योग काठमाडौंबाट खरिद गरी मङ्गलबार साँझ झापा ल्याइएको हो । आजै सबै अक्सिजन सिलिण्डर नगर अस्पताललाई...
अन्तिमसम्म एकताको प्रयास जारी राख्ने एमालेको निर्णय
नेपाल फ्ल्यास
जेठ १८, २०७८
नेकपा एमालेले अन्तिमसम्मपार्टी एकताकाे प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेकाेप्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । पार्टी एकताका लागि लचिलो भएर अन्तिमसम्म प्रयास गर्ने उनले बताए । अध्यक्ष केपी शर्मा ओली...
एमाले स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
जेठ १८, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि बैठक आह्वान गरिएको भए पनि २घण्टा ढिलोगरीबैठक सुरु भएको हो । यसअघिआइतबार बेलुका बस्ने भनिएको बैठक सोमबारका बिहानका लागि सारिएको थियो । सोमबार पनि स्थगित भएको बैठक आज...
«
1
...
11
...
22
23
24
25
26
27
28
29
30
...
35
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय