मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमाले स्थायी कमिटी बैठक बस्दै, नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
एमाले स्थायी कमिटी बैठक बस्दै, नेपालको साथ छोडेका नेताहरु पनि सहभागी हुने नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दैछ । पार्टी एकताको लागि आफुलाई तेस्रो धार बताउने नेताहरु पनि आजको बैठकमा सहभागि हुने बताईएको छ । बैठक आज बिहान ११ बजे...
एमाले स्थायी कमिटी बैठक मङ्गलबार
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा भीम रावललगायतका नेता...
१० बुँदे कार्यान्वयन गर्न ओली तयार, १४ सांसदमाथिको कारबाही फिर्ता गरिने
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी बचाउन सकारात्मक देखिएका छन् । नयाँ दल दर्ताका लागि माधवकुमार नेपाललाई साथ नदिएका नेताहरूसँग सोमबार भएको छलफलमा ओलीले सबैलाई जिम्मेवारी दिएर आफू अघि बढ्ने बताएका हुन् । एकताका लागि कार्यदलले तयार...
नेपाललाई साथ नदिएका दोस्रो नेताहरू ओलीसँग छलफलमा
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । एमालेका मध्यमार्गी नेताहरूले पार्टी एकताका लागि भन्दै अघि सारेका सर्तसहितका मागप्रति अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) दर्ता अगाडि बढाएका माधवकुमार नेपालले बेवास्ता गरे पनि दबाब भने कायमै छ । यही दबाबको लागि भन्दै ओलीसँग छलफलको...
नेपाल छाडेका नेताहरू ओलीसँग वार्ता गर्दै, १० बुँदे कार्यान्वयनबारे छलफल
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
काठमाडौं । नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ नदिएका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । अध्यक्ष ओलीसँग निर्णायक छलफलका लागि भन्दै उनीहरू बालकोट पुगेका हुन् । आफ्नो समूहको स्थायी कमिटी बैठकपछि आइतबार शंकर पोखरेललगायतका...
एकताको लागि अध्यक्ष ओलीलाई साेमबारसम्मको अल्टिमेटम
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
काठमाडौं । माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्दा 'पार्टी एकताको पक्षमा रहने' घोषणा गरेका नेकपा एमालेका नेताहरुले आफूहरुका माग पूरा गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बेलुकीसम्मको अल्टिमेटम दिएका छन् । नेपालको साथ छाडेर एमालेमै रहेका नेताहरुको आइतबार बसेको...
नेपाललाई साथ नदिएका नेतासँग ओली पक्षको छलफल
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
नेकपा एमालेका नेता माधवकुमार नेपालले अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिँदा पार्टी फूटको पक्षमा नरहेको भन्दै नेपाललाई साथ नदिएका नेताहरसँग अध्यक्ष केपी शर्मा ओली पक्षले छलफल थालेको छ । नेपालसँग नयाँ पार्टी गठनमा सहभागि नभएका एमाले नेताहरुले मंगलबारसम्म...
सभामुखकाे निर्णय मान्य हुँदैन : नेकपा एमाले लुम्बिनी
नेपाल फ्ल्यास
भदौ ०६, २०७८
एमाले संसदीय दल लुम्बिनी प्रदेशले आइतबार पत्रकार सम्मेलन गरी सूर्य चिह्नबाट चुनाव लडेका अजय शाही र विमला वलीलाई पदमुक्त नगर्दासम्म प्रदेशसभा घेराउ जारी राख्ने र प्रदेशसभा चल्न नदिने बताएको छ। आइतबार सभामुख पूर्णबहादुर घर्तीले उनीहरलाई कारबाही गर्न नमिल्ने भन्दै पत्रसहित...
विभाजनमा नलागेका नेताहरुको निष्कर्ष : अध्यादेशको विरोध, पार्टी एकतामा जोड
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर नयाँ पार्टी गठनको प्रक्रियामा रहेका माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन् । महाराजगञ्जमा शुक्रबार भएको ती नेताहरु भेलाले पार्टी एकतामा जोड दिएको छ । अहिलेको अवस्थामा देखापरेका...
चन्द्रागिरि पुगेर फेरि सुनाए ओलीले कविता
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै काम नभएको बताएका छन्। आज (शुक्रवार)चन्द्रागिरि हिल्समा आयोजना गरिएको भिराडिल-चन्द्रागिरि जेसुम उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको स्पष्ट...
एमाले 'तेस्रो धारको' बैठक बसुन्धराको एक होटलमा जारी
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेकपा एमाले औपचारिक रुपमा फुटेपछि कुनै पनि पक्षमा नखुलेका नेताहरूकाे बैठक अहिले जारी छ । फुट अघिमाधव नेपालको पक्षमा रहेका तर नयाँ पार्टी दर्तापछि उनको साथ छाडेका नेकपा एमालेकानेताहरूवसुन्धराको एउटा होटलमा छलफलमा व्यस्त रहेका हुन् । माधव नेपालले निर्वाचन आयोगमा...
सर्वोच्चको फैसलाअघि नै दल दर्ता गराउन आयोगलाई दबाब
श्यामसुन्दर पुडासैनी
भदौ ०४, २०७८
निर्वाचन आयोगले एमालेबाट अलग भएको नेकपा एमालेको माधवकुमारनेपाल समूह र जसपाबाट अलग भएको महन्थ ठाकुर पक्षलाई छिट्टै दल दर्ताको प्रमाणपत्र दिने भएको छ । दल विभाजन सम्बन्धीसर्वाेच्च अदालतमा परेको मुद्दाको फैसलाअघि नै प्रमाणपत्र दिने तयारी गरेको छ । माधवकुमार नेपालले...
माधव पक्षको ‘एमाले समाजवादी’ दर्ता नगर्न भन्दै एमाले नेताहरु आयोग पुगे
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेकपा एमालेले आफ्नो नामसँग मिल्नेगरी अर्को दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । माधवकुमार नेपाल समूहले नेकपा एमाले समाजवादी दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरु आयोग पुगेका हुन् । शुक्रबार आयोग पुगेका एमाले नेताहरुले राजनीतिक...
सभामुख नआएपछि एमाले सांसदहरु धर्ना छाडेर हिँडे
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
काठमाडौं । नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए...
माधव नेपालको पार्टीको नामबाट एमाले हट्ने
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
नेकपा एमालेबाट अलग भएका माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ । एमाले विभाजन गरेका नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि बुधबार निवेदन दिए पनि सोही नाम नपाउने भएका छन् । यद्यपि राजनीतिक दलसम्बन्धी...
नेपाल पक्षका सांसदलाई पदमुक्त गर्न माग गर्दै सभामुखको कार्यालय पुगे एमाले सांसद
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्न भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले सभामुख अग्नि सापकोटालाई दबाब दिएका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यलयमा पुगेर सांसदहरूले एमालेको पत्रमाथि सूचना जारी गर्न सभामुखलाई दबाब दिएका हुन् । सांसदहरू...
रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव समूहका युवा नेता झा नियुक्त
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रबन्धकमा माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई नियुक्त गरेको छ । नेपाल पक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष सप्तरीका निरञ्जन झालाई मन्त्रिपरिषद् बैठकले महाप्रबन्धक नियुक्त गरेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त...
एमालेमै फर्कन अध्यक्ष ओलीको आह्वान
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गरेका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा...
माधवसहित १४ सांसदमाथिको कारबाहीमा किन रोके सभामुखले ?
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेको १४ सांसदमाथि गरिएको कारवाही रोकेका छन् । एमाले संसदीय दलले कारवाही गरेको तीन दिन भइसक्दा पनि सभामुखले प्रक्रिया अघि बढाएका छैनन् । सभामुखले प्रकृयाअघि नबढाएपछि कारवाही छिटो गर्न माग गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टरार्यले...
विशाल भट्टराईको नेतृत्वमा १४ सांसदलाई कारवाही गर्न सभामुखको ध्यानाकर्षण
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं ।नेकपा एमालेले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका १४ जना सांसदहरुलाई तत्काल कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका १४ सांसदलाई कारवाही गर्न प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले सभामुख अग्निसापकोटाको ध्यानाकर्षण...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
28
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय