मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
ताप्लेजुङमा ९ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी पार्टी
नेपाल फ्ल्यास
भदौ २१, २०७८
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा ९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका ६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका...
एमाले छाडेर ‘एकीकृत समाजवादी’ मा नजान ईश्वर पोखरेलको आग्रह
नेपाल फ्ल्यास
भदौ २१, २०७८
काठमाडौं । नेकपा (एमाले) ले नयाँ दलमा संलग्न हुने सूचनाबाट प्रभावित नहुन आफ्ना जनप्रतिनिधिलाई आग्रह गरेको छ । एमालेका महासचिव ईश्वर पोखरेलले आइतबार विज्ञप्ति जारी गरी सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन्...
सुदूरपश्चिममा एमालेका थप तीन प्रभावशाली नेता एकीकृत समाजवादीमा
नेपाल फ्ल्यास
भदौ २१, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एमाले) बाट निर्वाचित थप तीन प्रभावशाली नेता तथा प्रदेशसभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गराएका छन् । एमालेबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारीमा रहेका दीर्घबहादुर सोडारी, पूर्वराज्यमन्त्री प्रकाश रावल र...
समन्वय समिति प्रमुखसहित खोटाङमा आठ जनप्रतिनिधिले रोजे समाजवादी
नेपाल फ्ल्यास
भदौ २०, २०७८
खोटाङका जिल्ला समन्वय समिति प्रमुखसहित आठ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङसहित आठ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन् । चाम्लिङसँगै जिल्ला समन्वय समितिका सदस्य उदयबहादुर...
सभामुख र निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’
नेपाल फ्ल्यास
भदौ २०, २०७८
सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, माधवकुमार नेपालविरुद्ध रिट दायर गरिएकाे मुद्दा आज पनि हेर्न नभ्याएनेमा राखिएकाे छ ।समय अभावपछि ओलीको रिटलाई अदालतले हेर्न नभ्याइनेमा राखेको सर्वोच्च अदालतले जनाएकाे छ । एमाले अध्यक्ष केपी ओलीले दायर गरेको...
उपप्रधानन्त्री बन्न वामदेवले एमालेबाट राजीनामा दिए : ओली
नेपाल फ्ल्यास
भदौ १९, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजोमात्र पार्टी परित्याग गरेका उपाध्यक्ष वामदेव गौतमप्रति पनि कडा कटाक्ष गरेका छन्। शनिबार एमालेको काठमाडौं महानगरस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले वामदेव उपप्रधानन्त्री हुनका लागि आफूलाई गाली गरेर पार्टी छाडेकाेअभिव्यक्ति दिएका छन् । गौतमले...
एमाले जुम्लाका अध्यक्षसहित ५८ जना जिल्ला सदस्य एकीकृत समाजवादी पार्टीमा
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेकपा एमालेको जुम्ला जिल्ला कमिटी माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । जुम्लाका ६१ जना जिल्ला सदस्यमध्ये अध्यक्षसहित ५८ जना नेकपा एकीकृत समाजवादीमा लागेका छन् । उनीहरुले शनिबार पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीलाई रोजेको...
सरकारलाई ओलीको प्रश्न : कसलाई खुसी पार्न चीनसँग सीमा विवाद देखाएको ?
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको दाबी गरेका छन् । राजधानीमा आयोजित वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले सरकारलाई सीमा विवाद कहाँ छ भनेर देखाउन चुनौतीसमेत दिएका हुन् । उनले पटक...
एमाले अध्यक्ष ओली अस्वस्थ
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् । सामान्य ज्वरो आएको छ, बढी थकान भएपछि सहभागी हुने कार्यक्रमहरु रोकिएका छन्, ओलीका प्रेस सल्लाहकार...
सभामुखविरुद्ध सदनमा एमाले सशक्तरूपमा उत्रिन्छौँ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ १९, २०७८
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा उत्रने बताएका छन् । एमालेनिकट युवा संघ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा शुक्रबार महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका...
एमाले परित्याग गरेकाे बामदेव गौतमको घोषणा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
नेकपा (एमाले)का उपाध्यक्ष बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएर फर्किएको जानकारी गराइएको छ । नेता गौतमले...
निर्वाचन आयोग र सभामुखविरुद्धको रिट न्यायाधीश खड्काको बेन्चमा
नेपाल फ्ल्यास
भदौ १८, २०७८
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्नि प्रसाद सापकोटाविरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ । बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि...
तुइन घटनालाई थामथुम पार्न खोजिएको एमालेको आरोप
नेपाल फ्ल्यास
भदौ १७, २०७८
नेकपा (एमाले)ले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन् ।...
बहुमत गुमेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य दोधारमा
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं ।पार्टी विभाजनसँगै अल्पमतमा परेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अलमलमा परेकी छन् । मुख्यमन्त्री नियुक्त भएसँगै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेकी उनले मन्त्रिपरिषद विस्तार गर्न सकेकी त छैनन् नै, यसबीचमै एक मन्त्रीले राजीनामा दिएपछि थप समस्या झेल्नु परिरहेको छ...
‘म पार्टी विभाजनको पक्षमा छैन’
नेपाल फ्ल्यास
भदौ १६, २०७८
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट गरेकी छन्। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन्। म पार्टी विभाजनका पक्षमा हिजो...
सभामुखको निर्णयविरुद्ध एमाले अध्यक्ष ओलीद्वारा मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १६, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । एमालेले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधवार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । निवेदन दर्ता...
माधव नेपालसँग लागेर पार्टी विभाजन नगरौँ : ईश्वर पोखरेल
नेपाल फ्ल्यास
भदौ १६, २०७८
काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ मा भ्रातृ सङ्गठनका कमिटी सक्रिय हुन थालेका छन् । महासचिव पोखरेलले मंगलबार एमाले निकट नेपाल खेलकुद महासंघ, अखिल नेपाल महिला र युवा संघ नेपालको काठमाडौं महानगरपालिका५...
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेसँगै मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । १ सय १० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५६ सांसद थियो ।
नेकपा एमालेमा एकता कायम राख्न अपिल
नेपाल फ्ल्यास
भदौ १५, २०७८
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय लेखापरीक्षण आयोगले पार्टी एकता कायम राख्न अपिल गरेको छ । आयोगका अध्यक्ष डा. पुष्प कँडेलको अध्यक्षतामा सोमबार भएको एघारौँ पूर्ण बैठकले आम नेपाली जनताको भावनाबमोजिम पार्टीमा एकताबद्ध रहन र विभाजनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न...
ओलीकै कारण एमाले पार्टी घिटिक–घिटिक अवस्थामा पुग्यो : नेपाल
नेपाल फ्ल्यास
भदौ १३, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण नेकपा एमाले पार्टी घिटिक घिटीकअवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी नै...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
27
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय