मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
झलनाथ खनाल सोमबार काठमाडौं फर्किंदै
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं ।पूर्वप्रधानमन्त्री झलनाथ खनालसोमबार काठमाडौंफिर्ता हुने भएका छन् ।स्वास्थ्य उपचारका लागि भारतमा रहेकाउनी स्वास्थ्यमा सुधार आएसँगै नेकपा एकीकृत समाजवादीका नेता फर्कन लागेको उनका निजी सचिवालयले जनाएको हो । कोरोना संक्रमण तथा मृगौलामा समस्या उत्पन्न भएपछि गत जेठ २१ गते उनी...
आफैँसँग भएकालाई अध्यक्ष दिन माधव नेपाललाई योगेशको सुझाव
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई आफैँसँग भएकालाई अध्यक्ष बनाएर उदाहरण देखाउ भन्दै सुझाव दिएका छन् । नेता भट्टराईले आफैँसँग भएकालाई बनाएर, उदाहरण देखाइदिए झनै राम्रो हुने भन्दै अध्यक्ष नेपाललाई सुझाव दिएका हुन्...
एक दुई पात खस्दैमा रुख सुक्दैन : केपी ओली
नेपाल फ्ल्यास
भदौ १२, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् । शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुख सुक्दैन...
माधव नेपाललाई भीम रावलको काउन्टर जवाफ
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । केही दिन अघिसम्म माधव कुमार नेपालको पक्षमा रहेका एमाले नेता भीम रावलले नेपालको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । नेपालको साथ छाडेसँगै रावल उनीविरुद्ध आक्रामक बनेका छन् । बिहीबार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्नुको औचित्य पुष्टि गर्न...
एमाले फुटेपछि राष्ट्रिय राजनीतिमा पर्ने प्रभाव
नेपाल फ्ल्यास
भदौ १०, २०७८
नेकपा एमालेबाट फुटेर एकिकृतसमाजवादीकाे गठन भएपछिराष्ट्रिय राजनीति कता जाला भन्ने चासो बढेको छ । एकीकृत समाजवादीको प्रभाव एमालेमा मात्रै पर्दैन, सिंगो राष्ट्रिय राजनीतिमै पर्ने देखिन्छ । एकीकृत समाजवादी दलले निर्वाचन आयोगबाट बुधबारमान्यता पाएपछि राष्ट्रिय राजनीतिमा ठूलै प्रभाव पर्ने चर्चा चल्न...
जेठ २ मा फर्किएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक शुरु
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । स्थायी कमिटी बैठकमार्फत सहमतिको मिलनविन्दुमा पुगेको एमाले जेठ २ मा फर्किएपछि पहिलोपटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो । ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा शुरु भएको बैठकले...
प्रदेश १ को एमाले संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत
नेपाल फ्ल्यास
भदौ १०, २०७८
विराटनगर ।नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्यसर्वसम्मत रुपमा चयन भएका छन् । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । संसदीय दलकोबिहीबार बसेको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो...
एमाले बैठकका तीन एजेण्डामा केन्द्रीत हुने
नेपाल फ्ल्यास
भदौ १०, २०७८
ललितपुर ।नेकपा एमालेको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठक तीनवटा एजेण्डामा केन्द्रीत हुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि एमाले केन्द्रीय समिति बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह...
आज एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
भदौ १०, २०७८
काठमाडौं । आज (बिहीबार) प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । पार्टी विभाजन भएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको हो । उक्त बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजे बस्ने पार्टी...
माधव नेपाललाई मोहनचन्द्रको साथ
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेकपा छुट्टिएर बनेको माधव-झलनाथको पार्टीनेकपा समाजवादीलाई पुराना एमाले नेतामोहनचन्द्र अधिकारीले साथ दिने भएका छन् । नेपालका नेशनल मण्डेला भनेर चिनिनेमोहनचन्द्रले नेकपा एमाले स्थापनाका लागि चलेकोआन्दोलनको लागि १७ वर्ष जेल जीवन बिताएका थिए ।त्यही आन्दोलन छिन्नभिन्न हुँदा मोहनचन्द्र अधिकारी...
'अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु, कांग्रेस-माओवादी डरले थर्कमान छन्'
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कोही पनि निर्विकल्प नहुने बताए । महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उनले भने, म अनुकुल समयमा जिम्मेवारी...
योगेश भट्टराईले सम्हाले एमाले प्रवक्ताको जिम्मेवारी
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले बुधबारदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्युँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका...
माधव नेपाललाई ओलीले भने- मूल घरमा फर्किनुस्, पूर्वाग्रह राख्दिनँ
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका वरिष्ठ नेता माधवकुमार नेपाललाई मूल घरमा फर्किन आग्रह गरेका छन् । नेपालसहितका नेताहरू नेकपा एकीकृत समाजवादी दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका...
माधव पक्षका नेताहरु हस्ताक्षर सनाखतका लागि आयोग पुगे
नेपाल फ्ल्यास
भदौ ०९, २०७८
काठमाडौं । दल दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर सनाखत गर्न नेकपा (एकीकृत समाजवादी) का नेताहरु निर्वाचन आयोग गएका छन् । पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला आयोग पुगेका थिए । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग...
एमाले महाधिवेशन मंसिरमा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
यही मंसिरमा नेकपा एमालेले१०औँ महाधिवेशन गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले आउँदो १० गतेदेखि १२ मंसिरमा १०औँ महाधिवेशन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । यस्तै भदौमा जिल्ला कार्यकता भेला गर्ने...
''मूल घरमा फर्किनुहोस्, कारबाही हुँदैन''
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
एमालेले पार्टी विभाजन गरी नयाँ दल दर्ता गरेका माधव नेपाल लगायतका नेताहरूलाई मूलघरमा फर्किन आह्वान गरेको छ। आज सम्पन्नस्थायी कमिटीको बैठकले बुधबार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेताहरूलाई बाटोबाट फर्किन भनेको हो।...
अष्टलक्ष्मीलाई बधाई दिँदै शुरू भयो एमाले बैठक (तस्बिरसहित)
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा मध्यमार्गी भनिएका माधव नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरु पनि सहभागी...
एमाले स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको छ। एमाले विभाजनपछि अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापा 'बादल' लगायतका नेताहरु पनि सहभागी भएका छन्...
निर्वाचन आयोगले माधव नेपालका नेताहरुलाई समय तोकेरै बोलायो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौं ।निर्वाचन आयोगले प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि सनाखत गर्न नेताहरुलाई समय तोकेर बोलाएको छ । एमालेबाट अलग्गिएर माधवकुमार नेपालले एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा दिएको निवेदनउपर कारबाही प्रक्रिया अघि बढाइएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले...
११ बजेका लागि तय एमालेको स्थायी कमिटी बैठक सर्यो
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
काठमाडौँ आज बिहान ११ बजेका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक सरेको छ ।बिहान बस्ने भनिएको बैठक दिउँसो तीन बजेका लागि सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । दिउँसो ३ बजेको बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
27
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय