मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कुवेतबाट फर्किएकी महिलामा फेरि कोरोना देखिएपछि भुटानमा लकडाउन
नेपाल फ्ल्यास
साउन २९, २०७७
थिम्पु । हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टाइन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ । सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै...
टिचिङ अस्पतालका डाक्टर र नर्समा कोरोना, आकस्मिक विभाग सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण भेटिएको छ । आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुईजना डाक्टरलाई कोरोना भएको अस्पतालका कोभिड१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए । उनीहरुलाई कोरोना देखिएपछि आकस्मिक...
काठमाडौं आउन-जान पूर्ण रूपमा रोक
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोरोना भाइरस(कोभिड१९) संक्रमितकोसङ्ख्याबढ्दै गएपछि काठमाडौंप्रवेश गर्न र बाहिर जान राेक लगाइएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित देखा परेपछि आवत-जावत बन्द गरिएको हो । यससँगै अब काठमाडौं आउन र यहाँबाट बाहिरी जिल्ला जान पाइने छैन । अत्यावश्यक सामान...
भारतीय पूर्वराष्ट्रपति कोमामा
नेपाल फ्ल्यास
साउन २९, २०७७
कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखेको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ । उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको...
चिकित्सकमा कोरोना देखिएपछि अस्पताल सिल
नेपाल फ्ल्यास
साउन २९, २०७७
झापा । मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । मेचीनगर१० धुलाबारीमा रहेको सो अस्पतालको सबै सेवा बुधबारदेखि बन्द गरेर सिल गरिएको नगरपालिकाले जनाएको छ । हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै आइसोलेशनमा राखिएको छ...
वीर अस्पतालकी एक नर्सलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । वीर अस्पतालको इमरजेन्सीमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा ती नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । उनलाई अस्पतालबाट नभई श्रीमानबाट कोरोना संक्रमण भएको हुन सक्ने अस्पतालका कोभिड फोकल पर्सन डा....
मकवानपुरमा थप ३७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
मकवानपुर । मकवानपुरमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा ३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्य १८ जना हेटौंडा उपमहानगरपालिका, ३ जना भीमफेदी गाउँपालिका, थाहा...
कोरोना रोकथाममा डोटीका स्थानीय तहको ११ करोड खर्च
रासस
साउन २९, २०७७
डोटी । जिल्लाका नौवटा स्थानीय तहले कोभिड१९ को संक्रमण रोकथाम तथा उपचारमा ११ करोड ८२ लाख ९० हजार ६१७ खर्च भएको पाइएको छ । उक्त रकम राहत वितरण तथा क्वारेन्टाइन निर्माणमा खर्च भएको यहाँका स्थानीय तहले जनाएका छन् । जिल्लामा...
वडा कार्यालयका अर्का कर्मचारीमा पनि कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २९, २०७७
पोखरा । पोखरा महानगरपालिकाको वडा नं. २७ का थप एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार साँझ संक्रमण पुष्टि भएका तीन जनामध्ये एक पुरुष वडाकै कर्मचारी रहेको वडाध्यक्ष पूर्ण कुमार गुरुङले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ९४२ को मृत्यु
एजेन्सी
साउन २९, २०७७
भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९४२ जनाको मृत्यु भएको छ । भारतमा कुल मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४७...
कोरोना विरुद्धको भ्याक्सिनबारे फेरि बोल्यो रुस
एजेन्सी
साउन २९, २०७७
रुसले कोरोनाभाइरस संक्रमणविरूद्ध बनाएको खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ताहरू व्यक्त भइरहेका बेला उसले त्यस्ता चिन्ताहरूलाई 'बिल्कुलै आधारहीन'भनेको छ । रुसले मङ्गलवार देशको नियामक निकायले कोरोनाभाइरस संक्रमणविरूद्ध रुसमै विकसित एउटा खोपलाई स्वीकृति प्रदान गरेको बताएको थियो । उक्त खोप दुई...
लकडाउन खुलेपछि ५१ जना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा लकडाउन खुलेपछि संक्रमित र संक्रमणबाट मृत्यु हुनेकाे संख्या ह्वात्तै बढेकाे छ । लकडाउन खुलेयता २२ दिनकाे अवधिमा मात्र ५१ जना कोरोना संक्रमितकाे मृत्यु भइसकेकाे मन्त्रालयकाे तथ्यांकले देखाउछ भने अझै थप २ जनामृतककाे पुष्टि मन्त्रालयले सम्भवत: भोलिकाे प्रेस...
बढी जनसम्पर्क हुने ठाउँको सेवा बन्द गर्न सरकारको परिपत्र
नेपाल फ्ल्यास
साउन २८, २०७७
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत २६ साउनको मन्त्रिपरिषद् बैठकको निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुधवार परिपत्र गरेको हो । जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालयका सेवाहरू अनिश्चितकालसम्मको लागि बन्द गर्न सरकारले परिपत्र गरेको छ । काठमाडौं उपत्यकालगायत...
सबै जिल्लाबाट सवारी पास वितरण बन्द
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । ७७ वटैजिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो...
कोरोना संक्रमणका कारण राष्ट्रबैंककाे मुद्रा व्यवस्थापन विभाग सिल
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौंमा नेपाल राष्ट्र बैंकका एक कर्मचारीमाकोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एकजना कर्मचारीमा कोरोना पुष्टि भएको हो । संक्रमण देखिएपछि आज दिनभर बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर संक्रमितको नजिकमा रहेर काम गर्नेहरुको पीसीआर...
बिमा कम्पनीका ५० प्रतिशत कर्मचारीलाई वर्क फ्रम होमको सुविधा दिने तयारी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । राष्ट्रिय बिमा समितिले बिमा कम्पनीहरुलाई५० प्रतिशत कर्मचारीकार्यालय बोलाइकाम गराउन र बाँकी ५० प्रतिशतलाई वर्क फ्रम होमका लागि निर्देशन दिने भएको छ । मन्त्रिपरिषद् बैठकले आधा कर्मचारी राखेर कार्यालयहरु सञ्चालन गराउनुपर्ने निर्णय गरेसँगै बिमा समितिले पनि त्यहीअनुरुप कार्यालय सञ्चालनका...
थप एकजना कोरोना संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । काेसीअस्पतालमा बुधबार अपरान्ह ४ बजे ५७ वर्षीय पुरुषकोमृत्यु भएको हो । केन्द्रका प्रमुख वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार मृतकको स्वासप्रश्वासमा समस्या देखिएको थियो । विराटनगर महानगरपालिका-३ का...
यस्तो छ, नेपालको पछिल्लो कोरोना अपडेट
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार चार सय ३२ पुगेको छ । त्यसैगरी नेपालमा कोरोन भाइरस संक्रमणकै कारण पछिल्लो २४ घन्टामा १० जनाले ज्यान...
पाठ्यक्रम विकास कन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पाठ्यक्रमविकास केन्द्रलाईप्रतिवेदन तयार पार्न निर्देशन दिएका छन् । कोरोनाका कारण परेको असरलाई दृष्टिगत गरीपाठ्यक्रम विकास केन्द्रलाई प्रतिवेदन तयार पार्न निर्देशन उनले निर्देशन दिएका हुन् । बुधबार शिक्षामन्त्री पोखरेलकै अध्यक्षतामा बसेकोपाठ्यक्रम विकास तथा...
नेपाल प्रवेश गर्नेहरुको पहिचान खुलाएर अभिलेख राख्न सरकारलाई निर्देशन
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रवेश गरेका व्यक्तिको पहिचान खुलाएरअभिलेख राख्न निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायत सहभागीसो समितिलेबुधबार सरकारलाई यस्तो निर्देशन दिएको हो । सो समितिले मुख्यत:भारतीय...
«
1
...
86
...
171
172
173
174
175
176
177
178
179
...
266
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय