मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
बर्दिवास नगरपालिकाका तीन वडा कार्यालयमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं ।बर्दिवास नगरपालिकाको वडा नम्बर १, २ र १४ मा निषेधाज्ञा जारी गरिएको छ । महोत्तरीको बर्दिवासमा कोरोना भाइरसको संक्रमण समुदायमै फैलिन थालेपछि बुधबार राति १२ बजेबाट लागू हुने गरी ती क्षेत्रमा भदौ २ गते राति १२ बजे सम्मका लागि...
मृत भेटिएका युवकमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । वीरगञ्जमा मृत भेट्टिएकाबाराको विश्रामपुर गाउँपालिका५ इटियाहीका ३८ वर्षीय युवकमा कोरोना पुष्टि भएको छ। मृत भेट्टिएका बारा घरकाती पुरुषको नमुना संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसारमंगलबार दिउँसो ती पुरष करिब...
हालसम्म करिब पौने ५ लाखकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । बुधबार देशभरका ३७ वटा पिसिआर सेन्टरमा थप१० हजार ४८१ जनाकाे काेरोना परीक्षण गरिएकाे छ ।हिजो मंगलबार १० हजार ४६२ जनाकाे परीक्षण गरेकाेस्वास्थ्य मन्त्रालयले जनाएकाे छ । बुधबारकाे तथ्यांकसहितहालसम्म ४ लाख ७३ हजार १७९ को परिक्षण गरिएको छ ।...
काठमाडौं उपत्यकामा थप १३८ जनालाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३८जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १३८जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या...
बुधबार थप ४८४ जनालाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप४८४ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना पुष्टि भएको जानकारी...
साँखुमा तीन जना संक्रमित भेटिए
नेपाल फ्ल्यास
साउन २८, २०७७
शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ...
पोखराका दुई जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २८, २०७७
पोखरा । पोखराका थप दुई जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार बिहान पोखरा६ का २३ वर्षीय पुरुष र पोखरा१६ का ५४ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमितलाई आइसोलेसनमा राखिएको...
कोरोना संक्रमित थप ९ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हिजो(मंगलबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको जानकारी दिएका थिए । यसैबीच गएरातिदेखि...
ह्याम्स अस्पतालमा उपचाररत काेरोना संक्रमित पुरुषकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै एक पुरुषकाे मृत्यु भएकाे छ । धादिङकाे नीलकण्ठ नगरपालिका- १४ का उनकाेमृत्युपश्चात् कोरोना पुष्टि भएको हाे। उनी धादिङबेँसीकाठमाडौं रुटमा गाडी चलाउने चालक रहेकाे र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका...
किस्ट अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
ललितपुर । ललितपुरको किस्ट अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । बुधबार बिहान ४ बजे उनको मृत्यु भएको हो । उनको...
विश्वभर कोरोना संक्रमणबाट ७ लाख ४६ हजारको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बुधबार दिउँसोसम्म कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ७ लाख ४६ हजारको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोनाभाइरसको संक्रमण सबैभन्दा बढी देखिएका मुलुकहरूमा संयुक्तराज्य...
भारतमा एकैदिन ६१ हजार सङ्क्रमित थप
नेपाल फ्ल्यास
साउन २८, २०७७
भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या २३ लाखभन्दा बढी पुगेको छ...
जहाँ १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित
एजेन्सी
साउन २८, २०७७
वेलिङ्टन । कोरोना संक्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले चार जना नयाँ संक्रमित भेटिएको पुष्टि गरेका छन् तर उनीहरु समुदायबाट संक्रमित नभएको पनि स्पष्ट पारेका छन् । अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टन...
वीरगञ्जमा किट अभाव, स्वाब काठमाडौं पठाइयो
नेपाल फ्ल्यास
साउन २८, २०७७
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएको छ । रि-एजेन्ट र आरएनए एक्सट्रयाक्सन किट अभाव भएपछि १२ सय नमुना स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको छ । कोरोना जाँच गर्न पीसीआर परीक्षण गर्दा विभिन्न...
प्रचण्ड निवासका थप दुई जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । सात्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित एक जनागाडी चालक र एक जना भान्से रहेको छन् । प्रचण्डकी छोरी गंगा दाहालको चालक र सुरक्षाकर्मीतर्फ...
सांसद कुसुमलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २८, २०७७
विराटनगर । प्रदेश १ की सांसद कुसुम कुमारी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी धनकुटा जिल्लाबाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । सांसद श्रेष्ठलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी इटहरीमा बस्दै आएकी छन् । उनले शनिबार...
भारतमा कति पुग्यो संक्रमितको संख्या ?
एजेन्सी
साउन २८, २०७७
भारतमा कोरोना संक्रमितको संख्या २३ लाख नाघेको छ । बुधबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २९ हजार ६३८ पुगेको छ । यीमध्ये ६ लाख ४३ हजार ९४८ जना सक्रिय संक्रमित छन् । भारतमा अहिलेसम्म १६ लाख ३९ हजार...
चितवनका प्रहरी र थुनुवाको आयो कोरोनो रिपोर्ट
नेपाल फ्ल्यास
साउन २८, २०७७
चितवन । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरतकर्मचारीको कोरोना रिपोर्ट आएको छ । प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयका सबैको कोरोना रिपोर्ट नेगेटिभ आएएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सूर्य वहादुर थापाका अनुसार जिल्ला...
चितवनको सबै स्थानीय तहमा पुग्यो कोरोना, इच्छाकामनामा पनि भेटिए संक्रमित
नेपाल फ्ल्यास
साउन २८, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालको कोभिड१९ परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा इच्छाकामना५ की एक महिलामा कोरोना संक्रमण देखिएको हो । साउन २७ गते गरिएको ३१० स्वाब परीक्षणमा २१ जनामा कोरोना संक्रमण...
कोरोना संक्रमणबाट पूर्व मेयरको मृत्यु
नेपाल फ्ल्यास
साउन २८, २०७७
काठमाडौं । तत्कालीन जनकपुर नगरपालिकाका प्रमुख (मेयर) कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरधाम स्थित होटेल रामाका संचालकसमेत रहेका पूर्व मेयर गिरीको काठमाण्डौंको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उपचारका क्रममा मंगलबार मध्यराति उनको मृत्यु भएको...
«
1
...
86
...
172
173
174
175
176
177
178
179
180
...
267
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय