मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंकको सेवा बन्द
नेपाल फ्ल्यास
साउन २६, २०७७
दैलेख । दैलेख सदरमुकाममा रहेको राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारीसहित १७ जनामा कोरोना देखिएपछि बैंका सेवा प्रभावित भएको छ । जिल्लामा सोमबार गरिएको परीक्षणमा नारायण नगरपालिकाका १४ जना र भैरवीका ३ जनालाइ कोरोना पोजेटिभ देखिएपछि समुदायमा कोरोनाको प्रभाव धेरै परेको...
सोमबार उपत्यकामा थप ४३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौं उपत्यकामा सोमबार थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८ र काठमाडौं उपत्यकामा ४३जनामा कोरोना पुष्टि भएको जानकारी दिएका...
प्रदेश-१ मा ४२ थप जना थपिए कोरोना संक्रमित
नेपाल फ्ल्यास
साउन २६, २०७७
विराटनगर ।प्रदेश १ मा सोमबार ४२ जना नयाँ संक्रमित थपिएका छन् ।१ हजार ६ सय १ जनाको पिसिआर गरिएका मध्ये ६ महिला र ३६ पुरुषको गरि कुल ४२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरंङमा १६,...
काठमाडौं उपत्यकामा सोमबार थपिए ४४ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४४जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ४४जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
सोमबार थप ३३८ जनासहित काेरोना संक्रमितकाे संख्या २३ हजार ३१० पुग्यो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप३३८जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३८जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार नाघ्यो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।कर्णाली प्रदेशमा कोरोना भाइरससंक्रमितकोसंख्यादुई हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा संक्रमितको संख्या २००३ पुगेको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपक्षीरोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमासोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये...
धनुषाको मिथिला बिहारी नरपालिकाका मृतक पुरुषमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।धनुषा मिथिला बिहारी नरपालिकामा मृत्यु भएकापुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सो नगरपालिका वडा नम्बर-५ निवासी ४५ वर्षीय मृतकपुरुषमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसारकोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनको शनिबार राति...
नोबेल मेडिकल कलेजका दुई स्वास्थ्यकर्मीमा कोरोना
नेपाल फ्ल्यास
साउन २६, २०७७
मोरङ । विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीमाकोरोनापोजेटिभ देखिएकाे छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ...
काठमाडौं महानगरपालिकाका १२ र १९ वडा सिल
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौं महानगरपालिकाका दुई वडामा अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेको भन्दैसोमबार बसेको १२ र २१ वडाले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएको बताएको छ । सोमबार बसेको१२ र...
भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना संक्रमण
एजेन्सी
साउन २६, २०७७
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस संक्रमण भएको छ। कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको मुखर्जीले ट्वीटमार्फत् जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन्, आज अर्को छुट्टै प्रक्रियाका लागि अस्पताल जाँदा मलाई कोभिड (१९) पुष्टि भएको छ । मेरो...
विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड नाघ्यो, मृत्यु कति ?
नेपाल फ्ल्यास
साउन २६, २०७७
विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५...
जिल्ला अदालत मोरङका न्यायाधीशलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २६, २०७७
विराटनगर ।जिल्ला अदालत मोरङका न्यायाधीशमा कोरोना संक्रमण देखिएपछिकाम कारबाही सोमबारबाट बन्द गरिएको छ । एकजना न्यायाधीशमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए तीन कर्मचारी र एक न्यायाधीश गरेर चार...
पोखरा महानगरपालिकाका दुई कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।पोखरा महानगरका दुई जना कर्मचारीमाकोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमासोमबार दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमाएकपोखरा महानगरकै कर्मचारी र अर्का बागबानी केन्द्रका कर्मचारी हुन् । पोखरा महानगरपालिकाको२७ वडा...
कोरोना कहर : कति पुग्यो प्रहरी संक्रमित र डिस्चार्जको संख्या ?
रासस
साउन २६, २०७७
काठमाडौँ । देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको सङ्ख्या ३६९ पुगेको छ । हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले...
कोरोना संक्रमणबाट थप एक वृद्धको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
ललितपुर । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ६४ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । निमोनिया र मधुमेहको रोगी रहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि साउन १५ गते अस्पताल भएका उनको सोमबार मृत्यु भएको हो । ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर...
मोरङमा एक न्यायाधीशलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २६, २०७७
मोरङ । जिल्ला अदालत मोरङका एकजना न्यायाधीशलाई कोरोना संक्रमण भएको छ । सोमबार चारजनाको स्वाब संकलन गरी परिक्षण गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । त्यहाँ क्यान्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी गरिएको छ...
सार्कमा कोरोना : भारतमा तीब्र संक्रमण, भुटानमा प्रभाव न्यून
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । कोरोना भाइरसबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरू सबै प्रभावित भएका छन् । सार्कका ८ सदस्यमध्ये भुटानले मानवीय क्षति व्यहोर्नु परेको छैन । बढी संक्रमणका आधारमाभारत विश्वकै तेस्रो स्थानमा छ भने मृत्युका आधारमा पाँचौ स्थानमा ।...
च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिकोका दुई खेलाडीमा कोरोना पुष्टि
एजेन्सी
साउन २६, २०७७
च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा पोर्चुगलको लिस्बन जानु घि गरेको परीक्षणमा स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई जना खेलाडीमा कोरोना संक्रमण पुस्टी भएको छ । बिहीबार जर्मन क्लब लाइपजिगसँग खेल्ने तयारीमा रहेको मड्रिडको कुनकुन खेलाडीलाई कोरोना संक्रमण भएको भन्ने भन्ने खुलाइएको...
४५ वर्षीया महिलाको मृत्युपछि कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
वीरगंज ।एकजना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ। ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । वीरगंजमा एक जना डाक्टर, केही स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल कोभिड प्रयोगशालाको आइतवार राति...
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका ३ प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण भएको छ । प्रहरी कार्यालय स्रोतका अनुसार मेट्रो कन्ट्रोल रूममा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको हो । ३ प्रहरी संक्रमित भएपछि उनीहरुको सम्पर्कमा रहेका अरूको पनि कोरोना परीक्षणको...
«
1
...
88
...
175
176
177
178
179
180
181
182
183
...
268
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय