मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थप
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १३४जनामाकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप १३४जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या...
मंगलबार थप ६३८ जनालाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप६३८जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ६३८जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।...
सरकारको आलोचना गर्नेहरुप्रति स्वास्थ्यमन्त्रीको व्यंग्य
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुप्रति व्यंग्य गरेका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै उनले सरकारको आलोचना गर्नेहरुप्रति व्यंग्य गरेका हुन् । सो कार्यक्रममा...
बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बुधबारदेखि बन्द
नेपाल फ्ल्यास
साउन २७, २०७७
सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने भएको छ । अस्पताल परिसरभित्र कोरोना फैलिरहेकालेबुधबारदेखि प्रतिष्ठानको ओपिडी सेवा बन्द हुने प्रतिष्ठानले जनाएकाे छ । धरान उपमहानगरपालिकाले नगरक्षेत्र ७ दिन सम्मका लागि पूर्ण रुपमा बन्द गरेकोले ओपिडी पनि...
मालपोतका ६ कर्मचारीसहित १५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २७, २०७७
उदयपुर । उदयपुरको मालपोत कार्यालयका ६ कर्मचारीसहित मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ६ कर्मचारी संक्रमित पाइएका हुन् भने उनकी पत्नी र आमालाई पनि कोरोना पुष्टि भएको छ...
भारतमा भयावह बन्दै कोरोना भाइरस
एजेन्सी
साउन २७, २०७७
भारतमा कोरोना भाइरसको संक्रमण र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ५० हजारको दरमा कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार १६ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा...
कोरोना संक्रमित ६० वर्षीय पुरुषको मृत्यु
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । थप एक कोरोना संक्रमित ६० पुरुषको मृत्यु भएको छ । गत सोमवार राति प्रादेशिक अस्पताल जनकपुरमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार विदेह नगरपालिका घर भएका...
कोरोनाबाट थप एक पुरुषकाे मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
बाँके ।मेडिकल कलेज कोहलपुरमा आज एक व्यक्तिको कोभिड१९का कारण मृत्यु भएको पुष्टि भएको छ । अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए। जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको...
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गर्यो जिल्लाभर निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कपिलवस्तु जिल्ला प्रशासनले सोमबार बिहान ५ बजेदेखि ३२ सम्म लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेकाे हो । कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणाका लागि भन्दै...
कोरोना संक्रमणबाट थप एक महिलाकाे मृत्यु, मृतकको संख्या ८० पुग्यो
नेपाल फ्ल्यास
साउन २६, २०७७
ललितपुर । कोरोना संक्रमणबाटग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ । उपचारकाे क्रममाकाभ्रे पाँचखालकी ५० वर्षीया महिलाकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । तीमहिलाको सोमबार बिहान ९ बजे मृत्यु भए पनिकोरोना भएकाे पुष्टि ४ बजे भएको हो ।...
काठमाडौं उपत्यकाका स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा १५ दिनका लागि बन्द
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।काठमाडौ उपत्यकाभित्रका स्थानीय तहले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्नेभएका छन् । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकबाट निर्णय गरी स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अरु सबै सेवा १५ दिनका...
त्रिविद्वारा परीक्षा स्थगित
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ दाेस्राे सातादेखि सञ्चालनकाे तयारी गरेकाेस्नातक र स्नातकोत्तरको परिक्षा अर्काे सूचना प्रकाशन नभएसम्मका लागि परीक्षा स्थगित गरेकाे छ । यसअघि साउन ९ गते सूचना प्रकाशित गरी भदौ दोस्रो सातादेखि परीक्षा सञ्चालन गर्ने भनिएकाे थियो। व्यवस्थापन संकायको...
मेयरलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइयो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।पर्साको पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि गत शुक्रबार वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका उनलाई सोमबारथप उपचारका लागि भन्दै हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरमार्फत काठमाडौंको मेडिसिटी अस्पतालमा...
प्रहरीले दाङका कृष्णबहादुर बोहराको हत्या भएको घर पत्ता लगायो
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।दाङका कृष्णबहादुर बोहराको वीभत्स हत्या भएको घर फेला परेको छ । घटनास्थल मृतकको सुटकेसमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको चारतले घरको एककोठामा घटना भएको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । महानगरीय अपराध महाशाखाले हाल सो घरलाई सिल...
पछिल्लो २४ घण्टामा कोरोनाका कारण चार जनाको निधन
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।नेपालममा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्येदुईको उपचारका क्रममा मृत्यु भएको छभने अन्य दुईमामृत्युपछि संक्रमण पुष्टि भएको हो । सोमबारैकीर्तिपुर२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको...
धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकामा थप एक सताका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं ।धनुषाका नगराइन नगरपालिका र मिथिला नगरपालिकामा थप एक सताका लागि निषेधाज्ञा जारी हुने भएको छ । दुवै नगरपालिकाले थप एक साताका लागि निषेधाज्ञा जारी गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञालाई थप एक सातासम्म...
न्यायाधीशलाई कोरोना देखिएपछि अदालत बन्द
नेपाल फ्ल्यास
साउन २६, २०७७
जिल्ला अदालत मोरङका न्यायाधीश कोरोना संक्रमण पुष्टि भएपछि अदालत बन्द गरिएको छ । न्यायाधीशको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको ल्याबमा गरिएको परीक्षणमा एक न्यायाधीशको नतिजा पोजेटिभ आएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षकको सम्पर्कमा आएका न्यायाधीशलाई कोरोना...
कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुँदै
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले कोभिड१९ को सङ्क्रमण र अहिलेको अवस्थालाई विचार गरी पहिलो चरणमा सकेसम्म...
कोरोनाका कारण काठमाडौंमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण काठमाडौंमा थप एकको निधन भएको छ । मृत्यु हुनेमाकाठमाडौं१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुष भएको हो । उनको निधन काठमाडौैकै मेडिकेयर अस्पतालमा निधन भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ७९...
ट्रमा सेन्टरका स्वास्थ्यकर्मीमा कोरोना लागेपछि ४० कर्मचारी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरमा कार्यारत एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका निर्देशक सन्तोष पौडेलले एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा. पौडेलका अनुसार अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्टमा कोरोना पुष्टि भएको हो । संक्रमित...
«
1
...
87
...
174
175
176
177
178
179
180
181
182
...
268
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय