मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
गण्डकीमा थपिए ८ जना संक्रमित
नेपाल फ्ल्यास
साउन २६, २०७७
कास्की । गण्डकी प्रदेशमा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी (बर्दघाट-सुस्तापूर्व)गैडाकोटका ३२, ३७ वर्षका महिला र...
थप एक कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमित ४५ वर्षीया महिलाको मृत्यु भएको छ । वीरगञ्जस्थित महानगरपालिका१५ भेडियाही कि ४५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएको...
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो, मृत्यु साढे ७ लाखनजिक
नेपाल फ्ल्यास
साउन २६, २०७७
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड पार गरेको छ । वर्ल्डोमिटरका अनुसार संक्रमितको संख्या २ करोड २३ हजार ५०२ जना पुगेको छ । यो सामग्री तयार पार्दासम्म ७ लाख ३३ हजार ९९५ जनाको मृत्यु भइसकेको छ ।...
समुदायस्तरमा कोरोना परीक्षण
नेपाल फ्ल्यास
साउन २६, २०७७
दमौली । समुदायस्तरमा कोरोना सङ्क्रमणको अवस्था पहिचान गर्न तनहुँका विभिन्न क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ । बढी मानिसको भीडभाड हुने कार्यालय, सुरक्षाकर्मी, सवारी चालक, ग्यारेज वर्कसप, बैंक तथा वित्तीय संस्था, कपाल काट्ने नाईलगायतको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको...
भदौ १ गतेबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखुल्ने
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं। कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले सरकारले तोकेका स्वास्थ्य प्रोटोकलहरु प्रयोग नगर्दा संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकालेको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ ।...
स्थानीय तहको समन्वयमा आइसोलेसन र क्वारेन्टिन थप गरिने
नेपाल फ्ल्यास
साउन २५, २०७७
सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने निर्णय गरेको छ । कोभिड१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को आज बसेको बैठकले काठमाडौं उपत्यकालगायत देशका अधिकांश जिल्लामा संक्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन...
बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाँकेकी ती महिलाकोकोरोना भाइरस (कोभिड १९)संक्रमणकाकारणती महिलाले ज्यान गुमाएकीहु्न् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका-२ घर भएकी ७० वर्षीया एक...
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबारदेखि निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि लागु हुने निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को आइतबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।सो निषेधाज्ञा सोमबारदेखि साउन ३२ गते राति १२ बजेसम्मलागु हुने बताइएको...
प्रहरी कार्यालय रानीपोखरीका एक प्रहरीलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एक जना प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार आइतबार एक जनामा कोरोना पुष्टि भएको हो । उनका अनुसार संक्रमित भएका प्रहरी कपाल काट्ने काम गर्थे । उनीसगँ...
आइतबार मकवानपुरमा पाँच प्रहरीसहित २३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।मकवानपुरमा आइतबार ५ जना प्रहरी कर्मचारीसहित २३ जनलाईकोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले हेटौँडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय...
अंगरक्षकमा कोरोना पुष्टिपश्चात् नेकपा महासचिव पौडेल बसे आइसोलेसनमा
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौैं ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल आइसोलेसनमा बसेका छन् । पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएपछि उनी आइतबारदेखिआइसोलेसनमा बसेका हुन् । पौडेलकोपीसएओको स्वाब संकलन शुक्रबार गरिएको थियो । तर, शुक्रबारै पीसओसँगैमहासचिव पौडेलको पनि पीसीआर परीक्षण गरिएको थियो...
अभिषेक बच्चनले पनि जिते कोरोना
नेपाल फ्ल्यास
साउन २५, २०७७
भारतीय अभिनेता अभिषेक बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो कोभिड१९ को रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका हुन् । अभिषेकले सामाजिक सञ्जालमार्फत कोरोना रिपोर्ट नगेटिभ आएको बताएका छन् । अभिनेता अभिषेकसँगै परिवारका सदस्य अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन र...
आइतबार काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९२ जनालाईकोरोना संक्रमण देखिएकाे छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा थप ९२ जना कोरोना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । स्वास्थ्य तथा...
आइतबार थप २ जनासहित कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । आज पर्सा र पोखरामा १/१ जना गरी थप२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । यस्तै निको हुनेको संख्या १६ हजार...
उपत्यका नगरपालिका फोरमका अध्यक्ष शाक्य र सीसीएमसीका संयोजक पोखरेलबीच छलफल
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा सचिव रसीसीएमसीका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच छलफल भएको छ । उपत्यका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सीसीएमसीका संयोजक...
आइतबार थपिए ३८० जना संक्रमित
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप३८० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना पुष्टि भएको जानकारी...
कोरोनाबाट भारतमा १९६ जना चिकित्सकको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
कोरोनाका कारण हालसम्म भारतमा १ सय ९६ जना चिकित्सकको ज्यान गइसकेको छ । यतिधेरै जनाकाे मृत्यु भइसकेकाे अवस्थामा सबैभन्दा बढी जोखिममा रहेका स्वास्थ्यकर्मी तथा चिकित्सकको सुरक्षाको लागि सरकारले ध्यान नदिएको इण्डियन मेडिकल एसोसिएशनले आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई...
कोरोनासँग मिल्दो लक्षण देखिएका २ जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन २५, २०७७
धनुषा ।कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता छन् । ध नुषाको मिथिला विहारी नगरपालिका५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासिज्वरो र रुघाखोकीका साथै श्वास फेर्न...
स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वाब संकलन गरिएका ८४ जनामध्येचार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीलेशुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८४ कर्मचारीको स्वाब संकलन...
स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीलाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएकाे छ । शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो। तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्राेतले जनाएकाे छ ।
«
1
...
88
...
176
177
178
179
180
181
182
183
184
...
269
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय