मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेकपा एमाले
एमाले स्थायी समिति बैठक : भावी कार्यदिशा र विधान महाधिवेशनबारे छलफल हुँदै
नेपाल फ्ल्यास
असार १३, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रम र दशौं महाधिवेशनअघि विधान महाधिवेशन गर्ने विषयमा बैठकमा छलफल हुने जनाइएको छ । स्थायी कमिटीमा पार्टीको कार्यदिशा, विधान र विचारमाथि छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले...
आज बिहान एमालेको स्थायी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
असार १३, २०७८
काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको...
ओलीजीमा शक्ति र पैसाको मात लागेको छ : नेपाल
नेपाल फ्ल्यास
असार १२, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले आफूहरूअलग पार्टीका रुपमा नरहेको बताउँदै नेकपा एमालेकै विद्रोही पक्ष रहेको बताएका छन् 'राष्ट्रियताका पक्षमा उभिएका दलहरु मध्ये हामी एमालेको विद्रोही पक्षका रुपमा छौं। हामी लडाइ केपी ओली प्रवृत्ति विरुद्धको लडाइ हो। केपी ओलीजीमा शक्ति...
श्रेष्ठले आजबाट थप तीन मन्त्रालयको कार्यभार सम्हाल्ने
नेपाल फ्ल्यास
असार ११, २०७८
काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबारबाट थप तीन मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्ने भएकाछन् ।उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गर्न लागेका हुन् । स्वास्थ्य मन्त्रालयमा साढे १२ बजे,...
अनेकौं आक्रमण झेलेर पनि सरकार समृद्धिका लक्ष्यमा प्रतिबद्ध : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौैं ।प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुद्दा मामिला, झुठा आरोप र अनेकौं आक्रमण झेलेर पनि देशलाई विकास र सुशासनतर्फ अघि बढाइरहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटरबाटै झापाको गौरादहन गरपालिका ६ स्थित डोरामारी माध्यमिक विद्यालय भवनको आज भर्चुअलरुपमा शिलान्यास...
एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौैैं ।नेकपा माओवादी केन्द्रले पार्टी त्यागेर एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ । नेकपा माओवादी केन्द्रको सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको...
नेपाल पक्षले बादलसहितका नेतालाई अस्वीकार गरेपछि एमालेमा थप छलफल
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेकपा एमालेको विवाद करिब मिलनबिन्दु नजिक पुगेको दोस्रो तहका नेताहरूले दाबी गरेका छन् । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ ३ गतेको पार्टी संरचनामा जान सकिने सहमति जनाएका नेताहरूको दाबी छ । यद्यपी माओवादी केन्द्रबाट आएका नेताहरूको...
एमालेभित्र पार्टी एकताको छलफल चलिरहँदा माओवादी बैठकमा चर्चा
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेकपा एमालेभित्रको विवाद समाधानको विषयमा पार्टीका दुवै पक्षबिचमा छलफल सुरु भएपछि नेकपा माओवादीको बैठकमा यसबारेमा चर्चा भएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा सुनुवाइ थाल्नुअघि नेकपा एमालेभित्र संवाद अघि बढेपछि...
कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
नेपाल फ्ल्यास
असार ०४, २०७८
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । शुक्रबार (आज) बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने...
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै
नेपाल फ्ल्यास
असार ०२, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुनेछ । ज्वरो आएपछि र...
एमालेको स्थायी कमिटी बैठक स्थगित
नेपाल फ्ल्यास
असार ०१, २०७८
नेकपाएमालेले असार २ गते मंगलबारका लागि तय भएकाेस्थायी कमिटी बैठक स्थगित भएको छ। बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल पक्षलाई पनि सहभागी गराउने तयारी गरेको बताइएको थियो । भोलिका लागि बोलाइएको बैठकले असन्तुष्टि हल गर्ने अपेक्षा गरिएको थियो...
एमाले सुदूरपश्चिमद्वारा प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रधानमन्त्री पक्षका सात सांसदलाई निलम्बन गर्ने निर्णय गरेको छ। सोमबार बसेको दलको बैठकले तीन जनालाई सात, दुई जनालाई दस दिन र दुई जनालाई १५ का लागि निलम्बन गर्ने निर्णय गरेको हो । ह्वीप...
आन्तरिक विवाद समाधान नभए प्रदेश-१ र बागमतीमा पनि एमालेको सरकार ढल्ने
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
गत वैशाख २७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भए । कारण थियो आफ्नै दलको विभाजन । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सांसद संसद् बैठकमा अनुपस्थित भएपछि सरकार ढल्यो । अर्को...
वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्छ : अध्यक्ष पोखरेल
नेपाल फ्ल्यास
जेठ २९, २०७८
नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्। उनले एक विज्ञप्तिमार्फत वैद्यले वाग्मती प्रदेशसभाको बैठकको रोष्टरमा उभिएर दिएको...
प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीय : एमाले
नेपाल फ्ल्यास
जेठ २९, २०७८
नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न बागमती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ । पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई...
सभामुख सापकोटाको बोलाए आज सर्वदलीय बैठक
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । आज सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले प्रतिािधिसभा विघटनपछि उत्पन्न भएका राजनीतिक परिस्थितिबारे छलफलको लागि उक्त सर्वदलीय बैठक आह्वान गरेका हुन् । बैठक आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बताइएको छ...
सुदूरपश्चिम प्रदेश कमिटीले माधवपक्षीय १७ सांसदलाई सोध्यो स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं।नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पाटीको निर्देशनविपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दैबिहीबार प्रदेश कमिटीले उनीहरुलाई२४ घण्टे स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणमापार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा...
शितल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटवार्ता गरेका छन् । बुधबार राति भएको उक्त भेटमा करिव साढे दुई घण्टा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । साढे सात बजेशीतलनिवास प्रवेश गरेका...
ओली–मधेशी दलको समबन्ध : कहिले चाटाचाट, कहिले काटाकाट
श्यामसुन्दर पुडासैनी
जेठ २६, २०७८
एक समय थियो, एमाले अध्यक्ष केपी ओली (हाल प्रधानमन्त्री) र मधेशकेन्द्रित दल आमनेसामने थिए । मधेशकेन्द्रित दलको आन्दोलन सरकारविरुद्ध नभई ओलीविरुद्ध लक्षित भएझैं आभाष हुन्थ्यो ।संविधान संशोधनको माग गर्दै मधेशकेन्द्रित दलहरूले मधेशमा आँगो बालिरहेका थिए । ओलीले भने, आन्दोलनको कुनै...
सुदूरपश्चिम : विश्वासको मत नदिने एमाले प्रदेशसभा सदस्यलाई सोधियो स्पष्टीकरण
नेपाल फ्ल्यास
जेठ २६, २०७८
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले) का प्रदेशसभा सदस्यलाई मंगलबार स्पष्टीकरण सोधिएको छ । एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने सात सदस्यलाई संसदीय दलका नेता प्रकाशबहादुर...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
34
...
40
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय