मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#कोरोना
कोरोना संक्रमित परिवारको कम्तीमा दुई जनाको परीक्षण
नेपाल फ्ल्यास
साउन २४, २०७७
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले यहाँका ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई समुदायस्तरमा कोरोना परीक्षणका लागि निर्देशन दिइएको बताए । कोरोना पोजेटिभ...
'प्रभावकारी कदमका कारण अनुमान गरेजस्तो संक्रमित बढेन'
नेपाल फ्ल्यास
साउन २३, २०७७
कोभिड१९ को रोकथाम र नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका नखेलेको भए आइतबारसम्म ९१ हजार सक्रिय संक्रमित हुनसक्ने आँकलन गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खराब अवस्थामा साउन २५ गतेसम्म सक्रिय संक्रमित ९१ हजार र मध्यम अवस्थामा भदौ २ गतेसम्म ३९...
प्रधानमन्त्री ओलीकाे कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे पिसिआर रिपोर्ट नेगेटिभ आएकाे छ । शुक्रबारबिहान परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीकाे रिपाेर्ट नेगेटिभ आएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । बालुवाटारबाट बुधबार बिहान प्रधानमन्त्रीसहित नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री...
कोभिडविरुद्धकाे भ्याक्सिनले पहिलो पटक बुधबार स्वीकृति पाउने
एजेन्सी
साउन २३, २०७७
कोभिडविरुद्धकाे भ्याक्सिनले आउँदो बुधबारस्वीकृति पहिलो पाउने भएको छ ।मास्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको उक्त भ्याक्सिनले स्वीकृति पाउन लागेकाे हाे । रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइने खुलासागरे ।यसअघि भ्याक्सिन निर्माणबारे प्रतिक्रिया दिदैं...
राष्ट्रपतिले गरिन् चिन्ता व्यक्त
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चिन्ता व्यक्त गरेकीछिन् । राष्ट्रपति विद्यादेवी भण्डारीलेकोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामबारे राष्ट्रपतिलाई जानकारी गराउनउपप्रधानमन्त्री पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग चिन्ता व्यक्त गरेकी हुन् । सो भेटमा...
स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न मन्त्री पोखरेलको निजी विद्यालयलाई सुझाव
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । निजी विद्यालयको विषयलाई लिएर सांसदहरुबीच विवाद भएको छ । शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा एकथरी सांसदले निजी विद्यालयलाई राहत दिनुपर्ने र अर्काथरीले राहतको सट्टा निजी विद्यालयलाई बन्द गर्नुपर्ने बताएपछि विवाद भएको हो । संसदको शिक्षा...
भेरी अस्पतालमा थप ४९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।भेरी अस्पताल नेपालगन्जमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणका क्रममा उनीहरुमा शुक्रबार कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३ सय १२ जनाको थ्रोट स्वाब परीक्षण गरी परीक्षण गरिएको थियो । बाँकेका ४९,...
वीर अस्पतालका इमरजेन्सीका अर्का चिकित्सकमा पनि संक्रमण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।वीर अस्पतालका अर्का चिकित्सकमा पनि कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । यसअघि बिहीबार मात्रै वीरमै कार्यरत जनरल मेडिसिनका एक चिकित्सकमा कोरोना पुष्टि भएको थियो । शुक्रबार कोरोना पुष्टि भएका चिकित्सक अस्पतालका इमरजेन्सी विभागमा कार्यरत हुन् । दुई...
कोरोनाकै कारण विराटनगरमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।विराटनगरमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसनकक्षमा विराटनगर महानगरपालिका ९ का ५८ वर्षका पुरुषको मृत्यु भएको हो । शुक्रबार बिहान कोशी अस्पताल विराटनगरको आइसालेसनमा ती पुरुषकोमृत्यु भएको बताइएको छ । विराटनगर महानगरपालिका ९...
लक्षणसहितका गम्भीर बिरामी बढे, कति भयो पिसिआर टेस्ट ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको लक्षणसहित बिरामीहरुको संख्या बढ्दै गएको छ । साथै मृत्यु हुनेको संख्या पनि बढेको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गम्भीर खालका बिरामी बढेपछि आईसीयू र...
कति जना भए डिस्चार्ज ? कति छन् आइसियू र भेन्टिलेटरमा ?
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले थप४२५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए ।...
काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ संक्रमित
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । गएको २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाकारी दिएको छ । शुक्रबार थपिएका संक्रमितमध्ये काठमाडौंका मात्रै ९२ जना...
बर्दियामा आइतबारबाट निषेधाज्ञा लागू हुने
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेका बेलाजिल्ला प्रशासन कार्यालय बर्दियाले पनि आइतबारबाट लागू हुनेगरी जिल्लामा निषेधाज्ञा जारी गर्ने भएको छ । तराईका विभिन्न जिल्लामा कोरोना संक्रमण बढिरहेका बेला सो जिल्लाले पनिजोखिमलाई नियन्त्रणमा लिन भन्दै साउन २५ गते आइतबार...
शुक्रबार थपिए ४६४ संक्रमित
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप४६४ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६४ जनामा कोरोना पुष्टि भएको जानकारी...
सीडीओ कार्यालयहरु 'सटडाउन': कठोर बन्दै सरकार, ठाउँको ठाउँ कारवाही
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस नियन्त्रणका लागि सरकार कठोर हुने भएको छ । कोरोनाको संक्रमण दर तीव्र रुपमा फैलन थालेपछि सरकार कठोर रुपमा प्रसतुत हुन लागेको हो । शुक्रबार बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक स्थान, सरकारी...
प्रधानमन्त्रीको पनि स्वाब संकलन
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकोस्वाब संकलन गरिएको छ । नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहालका सहयोगी, संसदका कर्मचारी र अख्तियारका कर्मचारीमा कोरोना संक्रमण देखिरहेका बेला प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पनि स्वाब संकलन गरिएको हो । शुक्रबार प्रधानमन्त्री...
वीर अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । वीर अस्पतालमा कार्यरत थप एकजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले जानकारी दिए । वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा...
काठमाडौं उपत्यका १५ दिनको लागि ‘सटडाउन’: ‘संक्रमण देखिएको क्षेत्र सिल’
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं । उपत्यकामा कोरोना भाइरस (कोभिड१९) को जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि सटडाउन हुने भएको छ । उक्त अवधिमा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने छ । काठमाडौं उपत्यकामा तत्काल लकडाउन भने नहुने बताइएको छ । शुक्रबार उपत्यकाका...
नियम पालना नगरे अस्पतालका बेड र स्वास्थ्यकर्मी अभाव हुन सक्छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
साउन २३, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घनाबस्ती भएका क्षेत्रमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीको अभावहुउन सक्ने बताएको छ । मन्त्रालयको बिहीबार नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकालगायत घनाबस्ती भएका सहरमा संक्रमण वृद्धि भएकाले स्वास्थ्यसम्बन्धी सबै...
भारतमा संक्रमितको सङ्ख्या २० लाख नाघ्यो
एजेन्सी
साउन २३, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको सङ्ख्या शुक्रबारसम्म २० लाख नाघेको छ । गत २४ घण्टामा भारतका ६२ हजार ५३८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या २० लाख २७ हजार ७५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार...
«
1
...
90
...
179
180
181
182
183
184
185
186
187
...
270
...
354
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय