मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
सहमतिमै चीनको सीमामा सीमास्तम्भ नराखिएका हुन् : परराष्ट्र मन्त्रालय
नेपाल फ्ल्यास
असार ११, २०७७
सीमा निधारण गर्ने क्रममा प्राकृतिक कारणले दुवै देशको सहमतिमा ३७ र ३८ नम्बरका सीमा स्तम्भ नराखिएको बताउँदै पराराष्ट्रमन्त्रालयले नेपालचीनबीच सीमासम्बन्धी कुनै विवाद नरहेको बताएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । परराष्ट्र मन्त्रालयले सीमा विवादसम्बन्धी...
शेखर गोल्छाको प्रश्न : अहिले अख्तियार दुरुपयोग विधेयक किन चाहियो ?
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । उद्योगी तथा व्यवसायी शेखर गोल्छाले आफ्नै पैसा चलाउँदा कसरी हुन्छ अख्तियार दुरुपयोग हुन्छ भन्दै प्रश्न गरेका छन् । निजी क्षेत्रलाई पनि अख्तियारले नियन्त्रण गर्नुपर्छ भनी आएको विधेयक चौतर्फीविरोधपछि स्थगित भएको भोलिपल्ट उनले यस्तो बताएका हुन् । संसदमा पारित...
श्रीमानको चक्कु प्रहारबाट श्रीमतीको निधन
नेपाल फ्ल्यास
असार ११, २०७७
काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । टोखा नगरपालिका३, बानियाँटारका कृष्णहरि बानियाँ आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् । श्रीमान श्रीमतीबीच विवाद हुँदा खड्काले श्रीमतीलाई धारिलो हतियारले प्रहार गरेका प्रहरीले जनाएको छ...
प्रधानमन्त्रीलाई अदालतमा उपस्थित हुन आदेश
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश दिएको छ । कोरोना महामारीको समयमा अदालतले दिएका विभिन्न सात अन्तरिम आदेशको पालना के कसरी भइरहेको छ, ती आदेश पालना नगर्न कुनै निर्णय, निर्देशन दिएको हो वा होइन...
बाजुरामा जिप दुर्घटना हुँदा १४ घाइते दुईको अवस्था गम्भीर
नेपाल फ्ल्यास
असार १०, २०७७
जिप दुर्घटनामा १४ जना घाइते भएका छन् । बाजुराको बुढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । से. १ ज १०१९ नंको जिप फालासैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना भएको बताइएको छ । दुईजनाको...
नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाको भनाइ
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवाह गरेर ल्याएकी महिलालाई मात्र नभई नेपाली महिलासँग विवाह गरेका विदेशीलाई पनि नागरिकता दिनुपर्ने बताएका छन् । नागरिकता लिँदा महिला र पुरुष भनी कसैलाई पनि विभेद गर्न नहुने बताउँदै उनले बुधबार एक सामाजिक...
नेकपा बैठक : मुख्य एजेन्डामै प्रवेश भएन, राजनीतिक प्रतिवेदन छाप्नै बाँकी
नेपाल फ्ल्यास
असार १०, २०७७
सिङ्गै देशको ध्यान केन्द्रित रहेको बुधबारको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बैठक एजेन्डामैप्रवेश नगरी सकिएको छ। अर्को बैठक शुक्रबारको लागिबोलाइएको छ । नेकपा स्थायी कमिटीको बैठकले अमेरिकी डलरबराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)लाई कसरी टुङ्ग्याउला ? भन्ने विषयमा सबैको...
नेकपा अध्यक्षद्वयबीच मन माझामाझको प्रयास
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन माझामाझ भएको छ । बुधबार भएको नेकपा स्थायी कमिटीमा दुई नेताबीच मन माझामाझ भएको हो । दुई अध्यक्षले मात्र संबोधन गरी सम्पन्न भएको सो बैठकमा अध्यक्ष पुष्पकमल दाहालले...
एमसीसी कार्यान्वयनको नयाँ मितिको तयारी
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमडौं । एमसीसी कार्यान्वयको नयाँ मितिको तयारी भएको छ । पूर्वनिर्धारित मितिमा एमसीसी सुरु नहुने पक्का भएपछि अर्थ मन्त्रालयले कार्यान्वयनको नयाँ मिति प्रस्ताव गर्ने तयारी गरेको हो । तर, अर्थमन्त्रालयका एक पदाधिकारीले सम्पूर्ण तयारी सक्ने अवधि कति राख्ने भन्ने विषय...
त्रिवि उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं । नेविसंघले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी गरेको छ । यसका अलवा संगठनले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाको कुर्सी पनि जलाएको छ। त्रिविअन्तर्गतका विभिन्न संकायको डिन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकलाई मात्र नियुक्त गरेको...
पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं ।पासको दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई पक्राउ परेका छन् । सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास...
लोकसेवा र सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक पारित
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । प्रतिनिधिसभाबाट लोकसेवा विधेयक २०७६ र सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक पारित भएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले दुवै विधेयक सर्वसम्मतिले पारित गरेको हो । दुवै विधेयक प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन,न्याय...
नारायणी अस्पतालमा कोरोना परीक्षण रोकियो
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । वीरगन्जमा कोरोना परीक्षण रोकिएको छ । सेनाले किनेको रिएजेन्टले काम नगरेपछिवीरगन्जको नारायणी अस्पतालमा कोरोना परीक्षण रोकिएको हो । मन्त्रालयले पठाएको रिजेन्टले काम नगरेपछि ल्याब बन्द गर्नुपरेको नारायाणी अस्पतालले बताएको छ । अस्पतालको ल्याब बन्द भएसँगै संकलन भएका करिब...
निजामती विधेयकमा नागरिकता विधेयकझै पार्टीगत धारणा बनाउन त्रिपाठीको आग्रह
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडाैं । नागरिकता विधेयकमा बहस चलिरहेको अवस्थामा अर्को निजामती विधेयकमा पनि मतमतान्तर सुरु भएको छ । संघीय संसद् प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमा मतमतान्तर आएको हो । सत्तारुढ दलभित्रबाटै र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसर अन्य दलबाट...
जसपाद्वारा नागरिकता विधेयकविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । जनता समाज पार्टीले रौतहटमा प्रदर्शन गरेको छ । विदेशी बुहारीलाई सात वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक खारेजीको माग गर्दै जसपाले मंगलबार रौतहटको गरुडामा सो प्रदर्शन गरेको हो । प्रदर्शनको नेतृत्व जिल्ला इन्चार्ज वृजकिशोर यादवले गरेका थिए । नेकपाको...
कोरोना रहँदासम्म आइतबार पनि बिदा दिऊँ : सांसद प्रधान
नेपाल फ्ल्यास
असार ०९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षीनेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले कोरोना भाइरस (कोभिड-१९) को महामारी रहँदासम्म आइतबार पनि बिदा दिन माग गरेका छन् । प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद प्रधानले निजी सवारी साधनमा जोर बिजोर लागू गरेको भए पनि...
साझा डुबाउँदै सरकारी छपाइ प्रधानमन्त्रीका सल्लाहकारको प्रेसमा
श्यामसुन्दर पुडासैनी
असार ०९, २०७७
काठमाडौं । वस्तु तथा सेवा दिन स्थापना भएका सार्वजनिक संस्थान तथा सरकारको लगानी रहेको सस्थाहरू एकपछि अर्को गर्दै डुब्दै गएका छन् । कतिपयलाई सरकारले बार्षिक अर्बौ रुपैयाँ बजेट दिँदा समेत घाटा थेग्न नसकेपछि सरकारले खारेज नै गरेको छ । अर्थ...
प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडौं । प्रदेश २ मा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन भएको छ । नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको भन्दै प्रदेश २ मा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो । नेपाल...
पहिरोले गाडी पुर्दा दुईजनाको निधन
नेपाल फ्ल्यास
असार ०८, २०७७
पाल्पा ।पाल्पाको तानसेन रिडी सडक खण्डअन्तर्गतको तानसेन नगरपालिका-११ मा पहिरोले दुई वटा गाडी बगाउँदा दुईजनाको मृत्यु भएको छ । नगरपालिकाले खन्दै गरेको नयाँबाटोमा पहिरोले एउटा कार, एउटा जिप, मिनी ट्रक र पानी बोक्ने ट्यांकर पुँरिदा उनीहरुको निधन भएको प्रदेश प्रहरी...
स्वास्थ्य सामग्री खरिद प्रकरणबारे समितिका सदस्यको जिज्ञासा
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडाैं ।मिनी संसद मानिने लेखा समितिका सदस्यहरुले स्वास्थ्य सामग्री खरिद प्रकरणमा शंका पैदा भएको बताएका छन् । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्यसचिव लक्ष्मण अर्याल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह र स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्ट उपस्थित सो...
«
1
...
6
...
12
13
14
15
16
17
18
19
20
...
26
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय