मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
३३औँ नम्बरमा रहेकी शाहलाई डिन नियुक्ति गरिएको भन्दै सरकारविरुद्ध आन्दोलन
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । वरिष्ठतालाई मिचेर डिनमा नियुक्त गरिएको भन्दै सत्तारुढ दल नेकपा विद्यार्थी संगठन अनेरास्ववियुले सरकारको विरोध गरेको छ । सरकारले प्रा.डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरेको र सो नियुक्त वरिष्ठतापिरित भएको भन्दै विद्यार्थी संगठनले सो सच्याउन माग गर्दै विद्यार्थी संगठनले...
भूमि बैंक स्थापनाका लागि ५० करोड बजेट विनियोजन गरिएको छ : पद्मा अर्याल
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमि बैंक स्थापना गर्ने बताएकी छन् । राष्ट्रिय सभाको बैठकमा बुधबार बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहको सयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापना गर्ने तयारी भइरहेको...
नागरिकता विधेयकसम्बन्धमा फरक-फरक राजनीतिक धारणा
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । नागरिकता विधेयकबारे फरक-फरक धारणा आएपछि सहमति जुटाउन संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाईपाँच दिनको समय दिएको छ । समितिले मंगलबार नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने र त्यसअघि आर्थिक, सामाजिक र संस्कृतिक...
मौलिक हक कार्यान्वयनको अन्तिम चरणमा पुगेको कानुनमन्त्रीको भनाइ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौँ । कानुनमन्त्री शिवमाया तुम्बाहाङफेलेमौलिक हकका कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताएकि छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुन, न्याय तथा संसदीय मामिला तुम्वाहाङ्फेले यस्तो बताएकी हुन् । तर, उनलेमौलिक हकका कानुन...
डिनका लागि तीनजनाकाे नाम सिफारिस
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले त्रिवि कार्यकारी समक्ष तीन जनाको नाम सिफारिस गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को रिक्त डिन पदका लागि तीन जनाको नाम सिफारिस गरिएको हो । समितिले प्रा....
नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने थापाको भनाइ
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपाल नागरिकताको विषयमा संवेदनशील हुनुपर्ने बताएका छन् । नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधीन वैवाहिक अंगीकृत नागरिकताको विषयले सार्थकता पाउन नसकिरहेको अवस्थामा थापाले एक ट्विट गर्दै यस्तो बताएका...
सरकारी कोषको रकम खर्च गरी विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । सर्वोच्च अदालतले रोजगारीका क्रममा विदेशमा अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई सरकारी कोषको रकम खर्च गरी स्वदेश फर्काउन सरकारका नाममा आदेश दिएको छ । अधिवक्ता सोम लुइँटेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बहस गर्दै सर्वोच्चले मंगलबार सरकारलाई यस्तो आदेश दिएको...
वैवाहिक अंगीकृत नागरिकताको विषयले पाउन सकेन सार्थकता
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधीन वैवाहिक अंगीकृत नागरिकताको विषयले सार्थकता पाउन सकेन । अंगीकृत नागरिकताकाे विषायाई टुंग्याउन मंगलबारएक वर्षपछि बसेको राज्य व्यवस्था समितिको बैठकले सो विषयबारे कुनै पनि सहमति जुटाउन नसक्दा...
आठ शीर्षकमा कर छुट दिने धनकुटा नगरपालिकाको निर्णय
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । धनकुटा नगरपालिकाले व्यवसायीलाई सेवा क्षेत्रमा कर, शुल्क तथा भाडामा छुटलगायत आठ सेवा क्षेत्रमा कर छुट दिने निर्णय गरेको छ । लकडाउनका कारण व्यवसायीमा पर्न गएको मर्कालाई मध्यनजर गर्दै नगरपालिकाले सो क्षेत्रमा छुट दिने निर्णय गरेको हो । प्रत्यक्ष...
बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मंगलबार सो अदालतमा मुद्दा दायर गरेको हो । विभागले श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख गैरकानुनी...
कांग्रेसले बुझायो सरकारलाई सुझावसहितको १३ बुँदे ज्ञापनपत्र
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार सरकारलाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार ७७ वटै जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको हो । कांग्रेसले सरकारलाई बुझाएको ज्ञापन पत्रमा सरकारको अक्षमताका कारण मुलुकमा कोरोना महामारी भयावह बनेको...
संसदमा सत्तारुढ सांसदले मागे मन्त्रीहरूको सामूहिक राजीनामा
नेपाल फ्ल्यास
असार ०२, २०७७
राष्ट्रिय सभामा सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका सांसदले मन्त्रीहरूको सामूहिक राजीनामा मागेका छन् । अधिकांश मन्त्रीहरू उपस्थित मङ्गलबारको राष्ट्रिय सभा बैठकमा सांसद रामनारायण बिडारीले मन्त्रीहरूको सामूहिक राजीनामा माग गरेका हुन् । बजेट असारमा पारित भएपछि साउनबाट काम नगरेर चैत महिना...
कांग्रेसले देश र विदेशबाट सरकारलाई आज ज्ञापनपत्र बुझाउँदै
नेपाल फ्ल्यास
असार ०२, २०७७
काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न नसकेकाे निष्कर्श निकालेकाेनेपाली काँग्रेसले आज ७७ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै छ । साथैविदेशस्थित जनसम्पर्क समितिमार्फत पनि कांग्रेसले सरकारलाई ज्ञापनपत्र बुझाउने भएको हो । केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले ७७ जिल्ला,...
नेपाल-भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको ठूलो कूटनीतिक कमजोरी : भारतीय राजनीतिज्ञ सिंह
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । नेपालभारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले नेपालभारतबीच सीमा विवाद हुनुमा भारतको ठूलो हात रहेको बताएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् । सोमबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपाल-भारतबीच...
बाबुराम भन्छन् : नेपाल–भारत वार्ताको सहजीकरणका लागि तयार छु
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले नेपालभारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् । गोरखा सदरमुकाममा सोमबार उनले यस्तो बताएका हुन् । उनले भारतीय नेताले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह...
गृहको प्रतिवेदनमा वडाध्यक्ष मल्ल योजनाकारको रुपमा उल्लेख
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या वडाध्यक्षको योजनाबमोजिम भएको देखिएको छ । घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बसेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकारको रुपमा उल्लेख गरयस्तो देखिएको हो...
सर्वोच्चको अन्तरिम आदेशविपरीत सरकारले दर्ता गराएको रिट खारेज
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । सरकारले दर्ता गराएको निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले यसअघि लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन खारेज गरेको हो । सर्वोच्चले सो पुनरावलोकन निवेदन खारेज गरिदिएपछि यसअघिको...
सामूहिक बलात्कारका दोषीलाई कारबाही गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । प्रमुख नेपाली कांग्रेसले सामूहिक बलात्कारको घटनालाई निन्दनीय र गम्भीर भएको बताएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा भएको सामूहिक बलात्कारको घटनालाई लक्षित गर्दै सोमबार यस्तो बताएको हो । एक विज्ञप्ति जारी गर्दै कांग्रेसले यस्तो घटनामा...
नेविसंघले गर्यो सरकारविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । नेविसंघले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको, संकटका बेलामा पनि आर्थिक अनियमितता भएको, क्वारेन्टइन मापदण्डअनुसार व्यवस्थित नगरेको भन्दै विरोध प्रदर्शन गरेको हो।...
यस्तो छ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कार्यतालिका
नेपाल फ्ल्यास
असार ०१, २०७७
कठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम सोमबारदेखि पुनःसञ्चालनमा ल्याएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड१९ का कारण रोकिएका फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजीजस्ता सेवाका लागि विभागको...
«
1
...
7
...
14
15
16
17
18
19
20
21
22
...
27
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय