मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
गफ हानेको हैन, अबको पुस्ताले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित)
नेपाल फ्ल्यास
असार ०१, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पुस्ताले लोकतन्त्र र स्वतन्त्रताका लागि कुनै पनि आन्दोलन गर्नु नपर्ने बताएका छन् । विद्यालय तहका बालबालिकाहरूको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरु भएको घोषणाका सन्दर्भमामा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, जति लड्ने हो यो...
नेपाल–भारत सम्बन्ध सम्धी–सम्धीको हो : रायमाझी
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले नेपालभारतका चेली एकअर्को देशमा बिहेवारी हुने गरेकाले नेपालभारतबीच दाइभाइको सम्बन्धनभई सम्धीसम्धीको भएको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले ०४८ सालयता...
बिमकलाई लिखित रुपमा पूर्वजानकारी दिन आग्रह
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडाैं ।बिमा समितिले बीमकलाई लिखित रुपमा पूर्वसूचना दिन आग्रह गरेको छ । समितिले मोटर बिमाको हकमा यसअघि लागू भएको बन्दाबन्दीको अवधिलाई दृष्टिगत गर्दै पूर्वसूचना दिन आग्रह गरेको हो । समितिले निर्जीवन बिमा कम्पनीलाई आइतबार मोटर बिमाको दर निर्देशिकाकाबारे जानकारी दिँदै...
सरकारको खर्चमा निजी ल्याबले पीसीआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । निजी ल्याबले पनि कोरोना परीक्षण पीसीआर गर्ने भएका छन् । निजी क्षेत्रका ल्याबले सरकारको खर्चमा पीसीआर परीक्षण गर्ने भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पीसीआर टेस्टका लागि संकलन नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई जाँच्न...
कृषि अनुदान रोक्न सत्तारुढ दलको सिफारिस
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । नेकपा संसदीय दलले कृषि अनुदान रोक्न सिफारिस गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने तयारी गरेको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम रोक्न यस्तो सिफारिस गरेको हो...
चालू आर्थिक वर्षमा १ खर्ब ७५ ऋण उठ्याे
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
कठमाडौं । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ७५ आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैङ्कले ट्रेजरी विल तथा विकास ऋणपत्रमार्फत राष्ट्र जेठ मसान्तसम्म सो ऋण रकम उठाएको हो । राष्ट्र बैंकले ट्रेजरीमार्फत ७५ अर्ब रुपैयाँ...
प्रतिस्थापन गर्ने विधेयक पारित
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । प्रतिस्थापन गर्ने विधेयक पारित भएको छ । प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ लाई सर्वसम्मतिले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा सो विधेयक निर्णयार्थ...
रुकुम(पश्चिम)–जाजरकोट घटना प्रकरण छानबिनका लागि म्याद थप
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडाैं ।रुकुम(पश्चिम)जाजरकोट घटना प्रकरण छानबिनका लागि गठन गरिएको समितिको म्याद थप गरिएको छ । आइतबार सो समितिको म्याद थप गरिएको हो । सो समितिको संयोजकत्व सहसचिव जितेन्द्र बस्नेत संयोजकत्वको पाँच सदस्यीय छानबिन गठन भएको छ । समितिले स्थलगत अध्ययन, छानबिन...
लिम्पियाधुरासहितको नक्सा पारित गर्ने नेपालको निर्णय अस्वीकार्य - भारत
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपालले लिम्पियाधुरासहितको नक्सा पारित भएसँगै भारतले नेपालको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको निर्णय ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित नरहेको दाबी गरेका छन् । नेपालको...
संसद्ले लिपुलेक, कालापानी र लिम्पियाधुरा चिनेको दिन....
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतले लामो समयदेखि गर्दै आएको हस्तक्षेपको विरोध हुँदै आए पनि संविधानमै ती भूमि सूचीकृत हुने अवस्था पहिलो पटक मिलेको छ । आज प्रतिनिधिसभाको बैठकबाट नेपालको वास्तविक नक्सा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको...
संविधान संशोधनका लागि मतदान नगर्ने १२ सांसदहरू
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडाैं । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट शनिवार सर्वसम्मत पारित हुँदाकूल २७५ सांसदमध्ये २५८ जना संसदमा उपस्थित थिए। र, विधेयकको पक्षमा २५८ मत नै परेको थियो। प्रतिनिधि सभामा संविधान संसोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद अनुपस्थित रहेका...
अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा...
नेपालको राष्ट्रिय स्वाभिमानको समेत ख्याल गर्न भारतलाई आग्रह गर्छु – महामन्त्री कोइराला
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद डाक्टर शशांक कोइरालाले नेपालको भूमि जारी गर्नु नेपालको राष्ट्रियताको पक्ष रहेको भन्दै त्यसका कारण सम्बन्ध बिग्रन दिन नहुने बताएका छन् । संसदमा जारी संविधान संसोधन विधेयकको दफावार छलफलमा भाग लिदै सांसद कोइरालाले नेपाल भारत सम्बन्ध...
जनताको आक्रोश : १० अर्ब खोई ? सरकार भन्छ विदेशी चलखेल
नेपाल फ्ल्यास
जेठ ३१, २०७७
स्वतन्त्र युवाहरुकोसमूहले काठमाडौंको माइतीघरमा शान्तिपूर्ण धर्ना दिएका छन् । उनीहरु प्ले कार्ड बोकेर विभिन्न मागसहित सडकमा शान्तिपूर्ण धर्नामा छन् । सरकारले प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित गर्न लागेको दिनमा विरोध नगर्न आग्रह गरेकाले पनि युवाहरुले नयाँ नक्सा जारी गर्ने सरकारी...
बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । सरकारले बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि सो दल गठन गरेको हो । १३ जना सदस्य रहने सो...
सरकार शान्तिपूर्ण प्रदर्शनविरुद्ध उत्रेको जसपाको आरोप
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
काठमाडौं । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएका छन् । शुक्रबार एक विज्ञप्ति निकाल्दै सो पार्टीले शुक्रबार यस्तो आरोप लगाएको हो । जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको छ, विज्ञप्तिमा भनिएको छ,केपी...
सराङकोटमा भ्यूटावर निर्माण
नेपाल फ्ल्यास
जेठ ३०, २०७७
कास्की । महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखरा महानगरपालिका१८ सराङकोटमा भ्यूटावर निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिले वृहत्तर सराङकोट गुरुयोजनाअन्तर्गत दुई करोड रुपैयाँमा आधुनिक भ्यूटावर निर्माणकार्य सुरु गरेको हो । राष्ट्रिय तथा...
लगभग ६० प्रतिशत घटे आपराधिक घटना
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । नेपाल प्रहरीले विगतका वर्षको तुलनामा यस वर्ष हत्या, हिंसालगायत आपराधिक घटनामा कमी आएका बताएको छ । नेपाल प्रहरीले लकडाउनका कारण झन्डै ६० प्रतिशत आपराधिक घटना घटेको जनाएको छ । केही कर्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने...
अब कार्यालय समय ८ देखि ६ बजेसम्म हुने
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडौं । अर्थ तथा सूचना सञ्चारमन्त्री युवराज खतिवडाले सरकारी तथा निजी कार्यालय अब बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक...
नेपाल–भारत सीमा विवाद वार्ताद्वारा समाधान गर्न कंग्रेस आईको सुझाव
नेपाल फ्ल्यास
जेठ २९, २०७७
भारतको विपक्षी पार्टी कंग्रेस आईले भारत सरकारलाई नेपाल-भारत सीमाको समाधान वार्ताबाट खोज्न सुझाव दिएको छ । कंग्रेस आईले विज्ञप्ति जारी गर्दै भारतीय सरकारलाई यस्ते सुझाव दिएको हो । कांग्रेस आईले सीमा विवाद सबैको साझा मुद्दा भएको भन्दै सोबारे जानकारी सबै...
«
1
...
8
...
15
16
17
18
19
20
21
22
23
...
27
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय