मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
पर्यटन व्यवसाय सञ्चालन कार्यविधि सार्वजनिक
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमाडाैं ।कोभिड१९ महामारीपछि मुलुकको पर्यटन क्षेत्रलाई कसरी सुरक्षा सतर्कता अपनाएर सेवा सञ्चालन गर्ने भन्नेबारे पर्यटन व्यवसाय सञ्चालन कार्यविधि अप्रेसन गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिज्म बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको अगुवाइ तथा...
२०६३ सालमा सहमति भएको नागरिकताको विषय उल्ट्याउन नहुने देवको भनाइ
नेपाल फ्ल्यास
असार ०८, २०७७
काठमडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य जीतेन्द्रनारायण देवले सहमति नतोड्न सुझाव दिएका छन् । शनिबार सत्तारुढ दल नेकपाको सचिवालयले अंगीकृत नागरिकताबारे गरेको निर्णयलले मुलुकलाई राजनीतिक दुर्घटनातिर लग्ने भन्दै उनले विगतमा भएको सहमति नतोड्न सुझाव दिएका...
बालिका बिक्री गर्ने दुई पक्राउ
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले ललितपुर महानगरपालिका५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार गिरएको ब्युरोले जनाएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी...
नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान अव्यवहारिक : मातृका यादव
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले बुहमतले नागरिकता विधेयक पारित गरेलगतै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले विरोध गरेका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सिमानामा बस्ने नेपालीहरुले भारतीयसँग व्यापक रुपमा वैवाहिक सम्बन्ध...
कांग्रेस र जसपाको असहमतिमै नागिरकता विधेयक पास
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं ।नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक राज्य तथा सुशासन समितिबाटबहुमतले पास गरेको छ । समितिले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक आइतबार पारित गरेकोहो । पारित भएको नागरिकतासम्बन्धी विधेयक अब प्रतिनिधि...
नागरिकतासम्बन्धी सुशासन समितिमा फरक मत दर्ता
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले सत्तारुढ दल नेकपाले नागरिकता दिने निर्णयमा फरक मत राखेको छ । आइतबार भएको संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा कांग्रेसले यस्तो मत राखेको हो । साथै, कांग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडु, देवेन्द्रराज कँडेल, डा. डिला...
सरकार, ‘काठमाडाैं छिर्ने नाकाले कुरीकुरी गरे’
नेपाल फ्ल्यास
असार ०७, २०७७
काठमाडाैं । नेपालमा जतिखेर कोरोनाको जाेखिम थियो त्यतिखेर मानिस अति त्रसित थिए ।पछिल्ला दिनमा कोरोनाको जोखिम अति छ । तर, मानिस पहिले झै त्रिसत छैन । मानिसहरु बिस्तारै आफ्नो काममा फर्कन थालेका छन् । उनीहरु रोगको डरभन्दा पनि भोकको डरले...
पहिरोले जिप पुर्दा दुईको निधन
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडाैं । पहिरोले जिप पुर्दा दुईजनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । गुल्मीमा झरेको पहिरोमा परी सो घटना भएको हो जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । सो ग १ ज ३९९७ नम्बरको जिप...
भक्तपुरका सात र काठमाडौंकी एक महिलामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडाैं ।भक्तपुरका सात महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरका सात महिलामा कोरोना पुष्टि भएको जनाएको छ । त्यसैगरी काठमाडौंकी एक महिलामा पनि कोरोना पुष्टि भएको छ । कोरोना नियन्त्रणका लागि गरेको लकडाउन सरकारले खुकुलो...
नेकपाको निर्णयविरुद्ध प्रदेश २ मा विरोध
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडाैं । प्रदेश २मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको विरोध भएको छ । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेपछि सोको विरोधमा प्रदेश २ मा नेकपाविरुद्ध विरोध भएको हो । शनिबार बसेको...
१ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत
नेपाल फ्ल्यास
असार ०६, २०७७
लगानी बोर्ड नेपालले झण्डै २ खर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बोर्ड बैठकले १ खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो । यीमध्ये पाँच वटा जलविद्युत र २ वटा...
सरकार भन्छ घर बाहिर ननिस्कनू, जनता भन्छन् भोकै मरियो
नेपाल फ्ल्यास
असार ०६, २०७७
काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ...
सरकारविरुद्ध कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । डा. गोविन्द केसीले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबार गरिएको डिन नियुक्तिको विषयलाई लिएर डा. केसीले सो निर्णय नसच्चाए कडाभन्दा कडा आन्दोलन गर्न सरकारलाई चेतावनी दिएका हुन् । वरिष्ठता मिचेर विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा डिन...
नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छलफलमा
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ । सत्तारुढ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच संसदमा विचाराधीन नागरिकता विधेयक र एमसीसीमा सहमति जुटाउनका लागि छलफल सुरु भएको बताइएको छ । छलफलमा सत्तारुढ दलको तर्फबाट...
विनियोजन विधेयक, २०७७ राष्ट्रियसभाबाट पारित
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडाैं । विनियोजन विधेयक, २०७७ राष्ट्रियसभाबाट पारित भएको छ ।राष्ट्रियसभाको बिहीबारकोबैठकले विनियोजन विधेयक, २०७७ लाई बहुमतले पारित गरेको हो। अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक बैठकमा पेस गरेका हुन् । सो विधेयक यसअघि प्रकाश पन्त, तारादेवी भट्ट,...
कुकुर पाल्न सोच्दै हुनुहुन्छ भने अब तपाईंले यस्तो नियम पालना गर्नुपर्नेछ
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । यदि तापईं काठमाडौंमा बसेर कुकुर पाल्न खोज्दै हुनुहुन्छ वा सोच्नु भएको छ भने अब तपाईंका लागि थप एउटा नियम हुने भएको छ । त्यो हो, अनुमति । हो, अब तपाईले काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नका लागि काठमाडौं महानगरपालिकाबाट अनुमति...
राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् संविधान संशोधन विधेयक प्रमाणीकरण
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणीकरण गरेसँगै लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूमिसहितको नक्साले वैधानिकता पाएको छ । प्रतिनिधिसभाले जेठ ३१ गते लिम्पियाधुरा, कालापानीसहितको भूमि नेपालको नक्सामा गाभ्ने भनी संविधान...
महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडाैं । महिला सांसदहरुले महिलाहरुका लागि छुट्टै क्वारेन्टाइन बनाउन माग गरेका छन् । प्रतिनिधसभा बैठकमा बोल्दै महिला सांसदहरुले बिहबार सरकारसँग यस्तो माग गरेका हुन् । कोभिड१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टाइन असुरक्षित बनेको बताउँदै उनीहरुले...
मबाहेक सबै भ्रष्ट भन्ने प्रवृत्ति त्याग्न प्रधानमन्त्रीको आग्रह
रासस
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले क्वारेन्टाइनको व्यवस्थापन, खानपान, औषधोपचार तथा स्वास्थ्य सामग्री खरिदमा सरकारले गरेको खर्च पारदर्शी रहेको बताएका छन् । राष्ट्रिय सभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा...
राम्ररी पढेरमात्र एमसीसीबारे धारणा बनाउन प्रधानमन्त्रीको सुझाव
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सर्वाधिक विवादमा रहेको एमसीसीबारे राम्ररी पढेर धारणा बनाउन आग्रह गरेका छन् । राष्ट्रिय सभामा बोल्दैबिहीबार उनले एमसीसीका आलोचकलाई यस्तो आग्रह गरेकाहुन् । यसका अलवा उनले एमसीसीबारे बाहिर हल्ला गरिएजस्तो नभएको पनि बताएका...
«
1
...
7
...
13
14
15
16
17
18
19
20
21
...
26
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय