मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
सरकारलाई स्वेच्छाचारी रुपले पक्राउ नगर्न र थुनामा नराख्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २५, २०७७
काठमाडौं । राष्ट्रिय मानवअधिकारले सरकारलाई स्वेच्छाचारी रुपले पक्राउ नगर्न र थुनामा नराख्न निर्देशन दिएको छ । आइतबार आयोगका प्रवक्ता वेद भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो निर्देशन दिएको हो । आयोगले खोटाङका चक्रबहादुर खत्रीलाई लकडाउनको समयमा पनि प्रहरीले वैशाख...
रावल भन्छन् : बजेटमा समाजवादसँग मेल नखाने विषय खोतल्नुपर्छ
नेपाल फ्ल्यास
जेठ २५, २०७७
सत्तारुढ दल नेकपाका नेता भीम रावललेप्रतिनिधिसभाका विभिन्न मन्त्रालयमाथि विनियोजित बजेटमाथिको छलफलमा बोल्दै आगामी वर्षको बजेट नेकपाको चुनावी घोषणापत्रविपरीत रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट समाजवादउन्मुख नभएको बताउँदै उनले समाजवादसँग मेल नखाने विषयको नालीबेली खोतल्नुपर्ने बताएका छन् । यो...
मृतकमा कोरोना पोजेटिभ देखिएपछि प्रहरी मलामीको खोजीमा
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । डायलिससको क्रममा मृत्यु भएकी बिरामीका मलामीको खोजीमा प्रहरी जुटेको छ । डायलासिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पोजेटिभ भएपछि प्रहरी मलामीको खोजी कार्यमा जुटेको हो । धनगढी उपमहानगरपालिका४ की महिलालाई शुक्रबार बिहान सेती अस्पतालको...
सरकारले कुटी, नाभीलगायत क्षेत्रका लागि छुट्याएन बजेट
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडौं । बजेट आउनुपूर्व निकै चर्चामा रहेका नाभी, कुटी, नाभीलगायत क्षेत्रलाई सरकारले आउँदो वर्षलाई बजेट छुट्याएको छैन । सरकारले जेठ ७ गते यी क्षेत्रलाई नेपालको नक्सा सार्वजनिक गरेको थियो । तर, त्यसको एक हप्तापछि आएको आगामी आर्थिक वर्ष २०७७७८ को...
थापाले गरे तुलना संघीय सांसदलाई वडाध्यक्षसँग
नेपाल फ्ल्यास
जेठ २४, २०७७
काठमाडाैं ।प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संघीय सांसदलाई वडाध्यक्षसँग तुलाना गरेका छन् । शनिबार बसको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटको मन्त्रालयगत शीर्षकमाथि भएको छलफलमा सांसद थापाले वडाध्यक्षसँग संघीय सांसदको तुलना गरेका हुन् । स्थानीय पूर्वाधार कोषबाट सांसदहरुले वडाअयक्ष...
गोरखापत्रका महाप्रबन्धकसहित चार जनाविरुद्व मुद्दा दायर
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडाैं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्व विशेष अदालतमा मुद्दा दायर भएको छ । कागज खरिदमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आयोगले गोरखापत्र संस्थान...
छोटो दूरीका सवारीसाधन चलाउन दिइने प्रस्ताव
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । कोभिड१९सम्बन्धी उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेबाट छोटो दूरीका यात्रुबहाक सवारी साधन सञ्चालन गर्न प्रस्ताव गरेको छ । कोरोना भाइरस (कोभिड१९) का १०० भन्दा कम सक्रिय केस भएका जिल्लामा लागू हुने गरी समितिले सो प्रस्ताव पेस गरेको हो...
राष्ट्रिपति कार्यकारी प्रमुख हुनुपर्ने माग राख्दै संविधान संशोधन विधेयक दर्ता
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडाैं ।नेपालका सबै नागरिकलाई सैनिक तालिम दिनुपर्ने, राष्ट्रिपति कार्यकारी प्रमुख हुनुपर्नेजस्ता माग राख्दै संविधान संशोधनका लागि विधेयक दर्ता भएको छ । संविधानसंशोधनको माग गर्दै संसदमा धमाधम गैरसरकारी विधेयक दर्ता भइरहेका बेला शुक्रबार सांसद प्रेम सुवालले यस्ता माग राखी संविधान संशोधन...
लकडाउन खुकुलो पार्न सरकारको यस्तो छ तयारी
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडाैं ।सरकारले जेठ २५देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानी सरकारले यस्तो तयारी गरिरहेको बताइएको छ । सरकारले लकडाउन खुकुलो पार्ने नीतिअनुरुप व्यवसायलाई पाँच भागमा विभाजन गरी...
वातावरण पत्रकारिता पुरस्कार बमलाई
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका संवाददाता यम बमलाई दिने निर्णय भएको छ । नेपाल वातावरण पत्रकार समूहले विश्व वातावरण दिवसजुन ५ को अवसरमा प्रदान गर्दै आएको सो पुरस्कार यस वर्ष बमलाई दिने निर्णय गरेसँगै उनले यो पुरस्कार पाउने...
नक्कली बिल प्रयोग गरी नदीजन्य पदार्थको निकासी
नेपाल फ्ल्यास
जेठ २३, २०७७
रुपन्देही ।रुपन्देहीको शुद्धोधन गाउँपालिका२ कलुवाघाटमा नक्कली बिल प्रयोग गरेर नदीजन्य पदार्थ निकासी गरिएको आशंकामा छानबिन सुरु भएको छ । नदीजन्य पदार्थ निकासी गर्दा नक्कली बिल प्रयोग गरेको आशङ्कामा गाउँपालिकाले छानबिन सुरु गरेको हो । जेठ २१ गते बुधबार लु२त ८९८९...
सांसद गंगा चौधरी र समाजवादी पार्टीकी नेतृ सरिता गिरीबीच कडा घोचपेच
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । संसद सरिता गिरी र नेकपाकी सांसद गंगा चौधरीबीच संसदमा घोचपेच भएको छ । घोचपेच सँगै शुक्रबार समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरिले नेकपाकी सांसद गंगा चौधरीलाई कारबाहीको माग गरेकी छिन् । उनले चौधरीले जेठ १९ गते संसदमा चौधरीले...
सरकारको लकडाउन खोल्ने नीति ६ चरणको योजना, तर स्थिति झन् भयावह हुन सक्ने
नेपाल फ्ल्यास
जेठ २३, २०७७
कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले लकडाउन को नीतिगत व्यवस्था केन्द्रीय तहबाट गर्ने र स्थानीय तहबाट जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित ६ चरणकोयोजनाको प्रस्ताव तयार पारेको छ। लकडाउन खुकुलो बनाउनुपर्ने चर्को दबाब सरकारमाथि परिरहेका बेला सीसीएमसीले तयार पारेको उक्त...
विदेशमा अलपत्र परेका नेपालीलाई आजबाट स्वदेश ल्याउन सुरु
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई आजबाट स्वदेश ल्याउन सुरु भएको छ । सरकारले आजदेखि तेस्रो मुलुकबाट नेपाली ल्याउन सुरु गरेको हो । खाडी मुलुक यूएई र म्यानमारले आफ्नै खर्चमा नेपालीलाई स्वदेश फर्काउँने भएको छ । यूएईले २ सय ५०...
उच्चस्तरीय समितिलाई तत्काल विद्यालय नखोल्न सुझाव
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडाैं ।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकलाई सरोकारवालाले विद्यालय खोल्न हतार नगर्न सुझाव दिएका छन् । उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार आयोजिना गरेको छलफलमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय...
रुकुम–जाजरकोट घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न आदेश
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । चौरजहारी नगरपालिका८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम (पश्चिम)ले बिहीबार म्याद थप गर्दै यस्तो आदेश दिएको हो ।...
मन्त्रीका स्वकीय सचिवलाई आइसोलेनमा राख्ने तयारी
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडाैं ।धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवलाई कोरोनाको लक्षण नदेखिकनै कोरोना पोजेटिभ भएको बताए । त्यसैगरी, मन्त्री यादवले आफ्नास्वकीय सचिवमा कोरोना पोजेटिभ देखिएकालेउनलाई अइसोलेसनमा राख्ने तयारी भइरहेको बताइन्...
मर्यादापालकमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडाैं । प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रदेश २ को प्रदेश सभाबैठक स्थगित भएको छ । बुधबारदेखि प्रारम्भ भएको प्रदेश सभाको चौथो अधिवेशनको बैठक बस्नुअघि सबै सांसद, कर्मचारी र प्रहरीको स्वाब संकलन गर्दा गरी परीक्षण गर्दा सो संक्रमण देखिएपछि बैठक...
स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिए
नेपाल फ्ल्यास
जेठ २२, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ र व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई मन्त्रालयलेतानेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित ६ जनाको जिम्मेवारी हेरफेर गरेको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिए ।...
उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढ्यो
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढेको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएसँगै उपत्यकामा लकडाउन खुकुलो हुने सम्भावना बढेको हो । उद्योगी तथा व्यापारीले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन...
«
1
...
9
...
17
18
19
20
21
22
23
24
25
...
28
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय