मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सरकार
संघीयता खारेजको माग गर्दै संविधान संशोधन विधेयक दर्ता
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । नेपालभारतबीचको भूमि समेटेर नक्सा जारी गरी त्यसलाई औपचारिकता दिन संविधान संशोधन विधेयक दर्ता भएसँगै संसदमा एकपछि अर्को गर्दै संविधान संशोधन विधेयक दर्ता भएका छन् । नेपाली कांग्रेस र मधेस केन्द्रित दलले संविधान संशोधनका लागि संसदमा संविधान संशोधन विधेयक...
सत्तारुढ दल नेकपा नेपाली कांग्रेस र मधेसकेन्द्रित दलप्रति असन्तुष्ट
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । सत्तारुढ दल नेकपा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसकेन्द्रित दलप्रति असन्तुष्ट भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसकेन्द्रित दलले संविधान संशोधनसम्बन्धी छुट्टाछुट्टै गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएपछि असन्तुष्टि भएको हो । संसद सचिवालयमा प्रमुख...
जिल्ला समन्वय समितिलाई स्थानीय तहभित्र राख्ने कि नराख्ने भन्नेमा मत विभाजन
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । जिल्ला समन्वय समितिलाई स्थानीय तहभित्र राख्ने वा नराख्ने भन्ने विषयमा मत विभाजन भएको छ । जसमा संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा...
प्रहरीले शव बरामद गरेसँगै परिवारका सदस्य फरार
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडौं । जलाउन लगेको शवलाई प्रहरीले बरामद गरेको छ । शंकास्पद अवस्थामा लास जलाउन लागेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जलाउनै लागेको शव बरामद गरेको हो । चन्द्रपुर नगरपालिका १० बालचनपुर स्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा २६ वर्षकी...
कांग्रेस सभापति देउवाले गरे भद्र अवज्ञाको आह्वान
नेपाल फ्ल्यास
जेठ २१, २०७७
काठमाडाैं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भद्र अवज्ञाका लागि आग्रह गरेका छन् । सरकारले जेठ २५ भित्र कर तिर्न भनेपछि प्रतिपक्षी नेपाली कांग्रेस सभापति देउवाले व्यापारीसँग यस्तो आग्रह गरेका हुन् । लकडाउनका बेला सरकारले व्यापारीलाई राहतको व्यवस्था...
नेपाल प्रहरीमा महिला सेलजस्तै दलित सेल खोल्न निर्देशन
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । रुकुमजाजरकोट घटनासँगै दलित र गैरदलितको बहसले प्रहरीभित्र दलित सेल खोल्न निर्देशनसम्म पुर्याएको छ । मंगलबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नेपाल प्रहरीमा यस्तै दलित सेल खोल्न निर्देशन दिएको छ। नेपाल प्रहरीभित्र महिला सेल रहेको र त्यसले महिला...
सुर्खेत उद्योग वाणिज्य संघले गर्याे पसल सञ्चालन गर्ने निर्णय
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । सुर्खेत उद्योग वाणिज्य संघले पसल सञ्चालन गर्ने निर्णय गरेको छ । संघले मङ्गलबार विज्ञप्त जारी गर्दै बुधबारदेखि सम्पूर्ण पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । फलफूल, तरकारी, डेरी, ग्याँस, पसलहरु भने बिहान ५ देखि ९ र साँझ ५...
स्रोत साधन र स्पष्ट मार्गदर्शनको अभावका कारण स्थानीय तहले काम गर्न नसकेको राप्रपाको ठहर
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । राप्रपाले स्रोत साधन र स्पष्ट मार्गदर्शनको अभावका कारण स्थानीय तहले प्रभावकारी रुपमा काम गर्न नसकेको बताएको छ । राप्रपाका त्रयनेताले स्थानीय निकाय दलगत राजनीतिभन्दा माथि उठ्न नसकेको बताउँदै यस्ताे बताएका हुन् । यसका अलवा राप्रपाका तीनै अध्यक्ष पशुपतिशमशेर...
व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै व्यापारी प्रदर्शनमा
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । पसल खोल्न पाउनुपर्ने माग राख्दै मंगलबार व्यवसायी प्रदर्शनमा उत्रिएका छन् । लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीहरु प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शनमा उत्रेका व्यवसायीलाई प्रहरीले तितरवितर पारे पनि केही व्यापारीले अटेर गरी पसल खोलेका थिए ।...
राष्ट्रिय सभा बैठकमा भारतसँग भएका असमान सन्धि खारेज गर्न माग
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडाैं ।राष्ट्रिय सभाको बैठकमा विगतमा भारतसँग भएका असमान सन्धि समझौता खारेज गर्नुपर्ने कुरा उठेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले मंगलबार राष्ट्रिय सभा बैठकमा यस्तो कुरा उठाएका छन् । विगतमा भएका...
संविधान संशोधन विधेयक दर्ताका लागि कांग्रेस संसद सचिवालयमा
नेपाल फ्ल्यास
जेठ २०, २०७७
काठमाडौं । कांग्रेसका सांसद संविधान संशाेधन विधेयक दर्ताका लागि संसद सचिवालय पुगेका छन् । कांग्रेस केन्द्रीय समिति बैठकले तराईमधेशका जनताका माग पूरा नभएकाले पुनः संविधान संशोधन प्रस्ताव दर्ता गर्न संसदीय दललाई निर्देशन दिने निर्णय गरेसँगै मधेसकेन्द्रित सांसदहरु संविधान संशोधनको प्रस्ताव...
शिक्षा मन्त्रालयद्वारा वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गराउन निर्देशिका जारी
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । असार १ देखि पठनपाठन सुरु गराउने गरी शिक्षा मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ स्वीकृत गरेको छ । लकडाउनका कारण घरमै रहेका विद्यार्थीलाई वैकल्पिक व्यवस्था गरी पठनपाठनको वातावरण बनाउनका लागि सरकारले यस्तो निर्देशिका जारी गरेको हो...
२३ वटा धारा संशोधनको मागसहित मधेसकेन्द्रित दलले दर्ता गरे संविधान संशोधन विधेयक
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । राष्ट्रिय जनता पार्टीका र समाजवादी पार्टीले संघीय संसदमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् । मधेसकेन्द्रित दुई दलले सोमबार संयुक्त रुपमा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ दर्ता गरेका हुन् । उनीहरुले संविधानका २३ वटा धारा संशोधनको माग...
ऋण सम्झौतामा हस्ताक्षर
रासस
जेठ १९, २०७७
काठमाडाैं ।एसियाली विकास बैंक(एडिबी)ले कोरोनासँग जुध्नका लागि नेपाल सरकारलाई झन्डै ३० अर्ब बराबरको ऋण सहयोग उपलब्ध गराएको छ । अर्थमन्त्रालयका आज आयोजित ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका छन् ।...
अर्थमन्त्रीले गरे बजेटको बचाउ
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडाैं ।सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को बजेटका सम्बन्धमा अर्थमन्त्री युवराज खतिवडाले बचाउ गरेका छन् । सोमबार अर्थमन्त्री खविडाले सांसदहरूले बजेटकेन्द्रित भई राखेका असन्तुष्टिलाई छोप्दै बजेटको बचाउ गरेका हुन् ।अर्थमन्त्री खतिवडाले पैसाको अभावका कारण बजेट गत वर्षभन्दा कम ल्याएको बताए...
कानुनमन्त्री शिवमायाले संसदमा पेस गरिन् अध्यादेश प्रतिस्थापन गर्ने विधेयक
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकमा केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक २०७७ प्रस्तुत भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक सदनमा प्रस्तुत गरेकी हुन् । अध्यादेश...
रुकुम–जाजरकोट घटना अध्ययनका लागि सीआईबी खटिने
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडाैं ।सीआईबीको टोली रुकुमजाजरकोट घटनाकाे छानबिनका लागि त्यसतर्फ जान लागेको छ । सोमबार गृहमन्त्री रामबहादुर थापाले रुकुम- जाजरकोट घटनाको अनुसन्धानमाकेन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीलाई स्थलगत छानबिनमा खटिन निर्देशन दिएसँगै सो टाोली त्यसतर्फ जान लागेको हो । रुकुमजाजरकोट घटनाबारे अध्ययनका...
सरकारले ल्याएको बजेट स्वीकार गर्न सकिँदैन : नेतृ संग्राैला
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले सरकारले अहिले ल्याएको बजेट स्वीकार्न नसकिने बताएकी छिन् । अर्थमन्त्रीलाई आफू पनि पिएचडी डक्टर भएको स्मरण गराउँदै उनले अर्थमन्त्रीले बजेट महिलामैत्रीबजेट नल्याएको बताउँदै यस्तो बताएकी हुन् । साथै,संग्रौलाले अहिलेको बजेट महिलामैत्री...
आन्तरिक हवाई सेवा सञ्चालनको तयारी गर्दै सरकार
नेपाल फ्ल्यास
जेठ १९, २०७७
सरकारले असार १ गतेदेखि आन्तरिक हवाई सेवा सञ्चालनको तयारी गरेको छ । शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि जेठ मसान्तसम्म बढाएको छ भने विमानस्थल तथा सीमा क्षेत्र असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । तर, अब लकडाउनको मोडालिटी परिमार्जन...
कोरोनालाई जिती डिस्चार्ज हुनेहरुलाई मन्त्री र सांसदले गरे बिदाइ
नेपाल फ्ल्यास
जेठ १९, २०७७
काठमाडौं । कारोनालाई जिती डिस्चार्ज हुनेहरुलाई अस्पतालमै गएर बिदाइ गरेका छन् । डिस्चार्ज भएकाहरुलाई प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराल र रुपन्देहीका प्रदेशसभा सदस्य सन्तोष पाण्डे अस्पतालमा गएर बिदाइ गरेका हुन् । रुपन्देहीका बुटवल कोरोना विशेष अस्पताल र भीम अस्पतालबाट कुल...
«
1
...
9
...
18
19
20
21
22
23
24
25
26
...
29
...
32
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय